काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेको छ।
चिकित्सा शिक्षा विधेयक पुरानै स्वरुपमा ल्याउन माग गर्दै प्रतिनिधिसभा अवरुद्ध गरेको हो। आज विधेयक संसदमा पेस गर्ने सरकारको कार्यसूची थियो। तर पहिलेदेखि नै असन्तुष्टि जनाउँदै आएको कांग्रेसले अवरोध गरेपछि आजको बैठक आधा घन्टाका लागि स्थगित भएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।