काठमाडौं– सरकार र डा गोविन्द केसीबीच ९ बुँदे सहमति भएको छ। सहमतिपछि डा केसीले २७ दिनको अनसन तोडेका छन्।
नेकपामा नेता सुवास नेम्वाङ र प्राध्यापक केदरभक्त माथेमाले जुस खुवाएर डा केसीको अनसन तोडाएका हुन्। अनसन तोड्नुअघि डा केसीले सरकारसँग भएका ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे थिए। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अबेरसम्म बसेको छलफलपछि ९ बुँदे सहमति जुटेको हो।
यस्तो छ सरकार र डा केसीबीचको ९ बुँदे सहमति





स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।