काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दुई सहसचिवको जिम्मेवारी हेरफेर भएको छ। कर्मचारी प्रशासन महाशाखाका सहसचवि मधुसुदन बुर्लाकोटीलाई जनसंख्या महाशाखामा सरुवा गरिएको छ। यस्तै उनको स्थानमा अर्का सहसचिव जनार्दन गुरागाईंलाई ल्याइएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।