काठमाडौं– डा गोविन्द केसी अस्वस्थ भएका छन् । अत्याधिक छाति दुखाइका कारण उनी त्रिबि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टरको इमर्जेन्सीमा उपचाररत छन्।
बिहान ४ बजेदेखि उनी त्यहाँ उपचाररत रहेको उनी निकटस्थ डा अभिषेक सिंहले जानकारी दिएका छन्। उनको उपचार चलिरहेको र रिपोर्ट अाउन बाँकी रहेको उनी बताउँछन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।