कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले नेपालमा लकडाउन गरेको एक महिनाभन्दा बढी भइसकेको छ। हालसम्म नेपालमा ५४ जनामा कोरोना संक्रमण देखिएको छ भने १६ जना निको भइसकेका छन्। लकडाउनका कारण घरभित्रै बस्नु पर्दा धेरैमा मानसिक समस्या आउनसक्ने खतरा पनि बढेर गएको छ। यसै सन्दर्भमा स्वास्थ्यखबरका डिबी खड्काले मानसिक रोग विशेषज्ञ डा पवन शर्मासँग कुराकानी गरेका छन्।
हेरौं भिडियो :