डासुमनबाबुमरहठ्ठा
ओस्टियोआर्थराइटिस घुडाँ खिइनेरोगआजकोएकप्रमुखसमस्याहो. घुडाँशरीरकोएकमहत्वपूर्णजोर्नीहो. सामान्यरुपमाहिँड्डुलगर्न,उकालो–ओरालोहिँड्नरजस्तोसुकैशारीरिकव्यायामगर्नपनिस्वस्थघुँडाआवश्यकपर्छ. घुडाँलेराम्रोसँगकमगर्नयसभित्रभएकोएकमहत्वपूर्णभागआर्टिकलकार्टिलेजस्वस्थहुनुजरुरीहुन्छ. यदिकुनैपनिकारणले घुडाँभित्ररहेकोआर्टिकलकार्टिलेजएकप्रकारकोचिल्लोपदार्थबिग्रेमादुईवटाहड्डीएकआपसमानजिकहुन्छन्रघोटिनथाल्छन्,जसलाईघुडाँखिइएकोभानिन्छ।
नेपालमाघुडाँखिइएकोमानिसकोसंख्याकोबारेमाकुनैठोसतथ्यांकनभएपनिछिमेकीदेशभारतरसंसारकोतथ्यांकहेर्नेहोभनेलाखौंकोसंख्यामाबिरामीहरुघुडाँखिइनेरोगओस्टियोआर्थराइटिसबाटपीडितछन्भन्नसकिन्छ।
घुडाँखिइनेकारण
१.उमेरकोकारणलेखिइनेरोग
२.बाथरोग
३. पुरानोचोटकोकारण
४.जोर्नीकोसंक्रमण
५.रगतसम्बन्धीरोगजस्तै:हेमोफिलिया
माथिउल्लेखितएकवाएकभन्दाधेरैकारणलेमानिसकोघुडाँखिइनेसमस्याआउनसक्छ।योसमस्यासुन्दाएउटैजस्तोलागेपनियसकाविभिन्नस्टेजहुन्छन्।जसअनुसारउपचारपद्दतिपनिफरकफरकहुन्छन।बिरामीकोलक्षण, डाक्टरकोजाँचरएक्स-रेगरेर घुडाँ खिइनेअवस्थालाईग्रेडिङगर्नसकिन्छ।एक्स-रेहेरेरयसरोगलाईचारवटाग्रेडिङगरिएतापनिघुडाँखिइनेरोगलाई३वटाअवस्थामाराख्नसकिन्छ।
यीतीनअवस्थामाबिरामीकोलक्षणचेकजाँचरउपचारविल्कुलनैफरकहुन्छ।त्यसैलेबिरामीलेके बुझ्नुपर्छभनेघुडाँखिइएकोभन्दैमासबैकोउपचारएउटैहुँदैन।मानौबिरामीकोउमेर४०वर्षकोछरउसकोघुडाँ खिइएकोछ।उसकोअवस्थारउपचारतथाएउटा६५वर्षकोबिरामीकोअवस्थारउपचारमाविल्कुलफरकपर्छ।त्यसैलेबिरामीलेआफ्नोडाक्टरसँगघुडाँकोसमस्याकोकारणरयदिघुडाँ खिइएकोछभनेकुनअवस्थामाखिएकोछप्रष्टहुनजरुरीछ।
घुडाँखिइनेअवस्था
यदितपाईंकोउमेरकरिब४५वर्षकोछरघुँडाभर्खरैमात्रदुख्नसुरुभएकोछभनेत्योघुँडाखिइनेसुरुकोअवस्थाहुनसक्छ. यस्तोअवस्थामाआरामहुँदा दुख्दैनतरगरिरहेकोकामभन्दाधेरैकामगर्नुपरेमा,उकालो–ओरालोधेरैहिँड्नुपरेमारटुक्रुक्कपरेरबस्नुपरेमामात्रदुखाइहुन्छ।यसकासाथैघुडाँथोरैमात्रामासुनिनेरहिँड्दागारोमहसुसहुनसक्छ।यसमाएक्स–रेगर्दाथोरैमात्रखिइएकोदेखिन्छ।यस्तोअवस्थाआएमाकेहीसमयकोऔषधिसेवनरजीवनशैलीपरिवर्तनकोसहायतालेसमस्याकोसमाधानगर्नसकिन्छ।
सुरुकोअवस्थापहिचानरउपचारनभएकोखण्डमारोगबढ्दैगएरजटिलअवस्थाआउनसक्छ. यसबेलामाबिरामीकोघुँडाकोदुखाइबढ्नथाल्छरसामान्यहिँडडुलमापनिदुखाइहुन्छ. यसकासाथैबिरामीटुक्रुक्कपरेरबस्ननसक्नेरभर्याङओर्लननिकैगाह्रोहुन्छ।घुँडारखुट्टाकेहीसुन्निनेकेहीबांगोहुनेसमस्यापनिहुन्छ।
बीचकोअवस्थाकोउपचारविभिन्नकिसिमबाटगर्नसकिन्छ. घुडाँ रयसकोवरिपरिविभिन्नकिसिमकासुईलगाउने,विभिन्नऔषधिप्रयोगगर्नेरकेहीअपरेसनबाटपनियसकोउपचारगरिन्छ।
घुडाँखिइएरअवस्थाबिग्रिँदैजाँदाबिरामीलाईधेरैनैगाह्रोहुनथाल्छ।विशेषागरीसामान्यअवस्थामाहिँडडुलगर्दापनिदुखाइहुने,वैशाखीकोसहारालिनुपर्नेतथारातिपनिघुडाँ दुख्नेहुनसक्छ।घुडाँमापटकपटकपानीजम्माहुनेरखुट्टाबांगोहुनेसमस्याआउनसक्छ।यसअवस्थामाबिरामीलाईव्हिलचेयरकोपनिआवश्यकतापर्नसक्छ।बिरामीकोएक्स–रेगरेकोखण्डमाबांगोदेखिनेरदुईहड्डीएकआपसमानजिकआएरछुनेहुनजान्छ।यस्तोअवस्थामाबिरामीलाईऔषधिरथेरापीलेखासैकमनगर्नेभएकोलेजोर्नीप्रत्यारोपणएकमात्रविकल्पहुनसक्छ।
घुडाँखिइननदिनकेगर्ने
व्यस्तजीवनशैली, बढ्दोउमेर,उचितखानपानरव्यायामकोअभावकाकारणघुडाँखिइनेसमस्याबढ्दैगएकोछ।घुडाँखिइननदिनविभिन्नउपायअपनाउनसकिन्छ।
जीवनशैलीपरिवर्तन
शरीरकोतौलनियन्त्रणगर्ने, स्वस्थआहारविहारखाने,उकालोओरालोकमहिँड्ने,पलेँटीकसेरनबस्नेरघुँडासकेसम्मनखुम्च्याउनेगर्नालेघुँडाखिइनेप्रक्रियालाईकमगर्नसकिन्छ।
नियमितथेरापीरकसरत
घुडाँखिइँदैगएपछिघुडाँवरिपरिकोमांसपेसीपनिकमजोरहुँदैजान्छ।यसकाकारणबिरामीकोफिलातथापिंँडुलागल्ने, दुख्नेतथापोल्नेसमस्याहुनसक्छ।यस्तोअवस्थामानियमितफिजियोरकसरतगरेरघुडाँवरिपरिकोमांसपेसीबलियोपार्नसकिन्छरसमस्याकमगर्नसकिन्छ।योप्रक्रियाएक/दुईदिनगरेरफाइदानहुनेभएकालेनियमितरुपमागर्नुपर्छ।
औषधिकोप्रयोग
विभिन्नऔषधिकोप्रयोगबाटघुँडाखिइनेरोगलाईकेहीहदसम्मकमगर्नसकिन्छ।घुँडालाईफाइदागर्नेधेरैऔषधिहरुभएपनियिनकाफाइदाहरुबिरामीकोरोगकोअवस्था, उचितप्रयोगरलामोसमयप्रयोगगरेपछिमात्रैदेखिनेहुन्छन्।औषधिकाफरकफरककामरगुणहुनेभएकालेबिरामीकोअवस्थाहेरेरडाक्टरकोसहीपरामर्शमामात्रलिँदाफाइदाहुन्छ।
नेपालीकोऔसतआयुबढ्दैजाँदाघुँडाखिइनेमानिसकोसंख्यापनिआगामीदिनमाबढ्दैजानेदेखिन्छ।त्यसैलेप्रत्येकघुँडाकोसमस्याभएकाबिरामीलेघुँडाखिइएकोहोवाहोइनरआफ्नोघुँडाकुनअवस्थामाखिइएकोछभनेरजान्नुआवश्यकहुन्छ।
झट्टसुन्दाएकैजस्तोसुनिएपनिघुँडाखिइने३वटाअवस्थाकाकारणलक्षणरउपचारफरकफरकहुनेभएकालेआफ्नोजोर्नीखिइएकोअवस्थापत्तालगाईउपयुक्तउपचारपद्दतिअबलम्वनगर्नसमयमैजोर्नीविशेषज्ञकोसल्लाहलिनुउचितहुन्छ।