काठमाडौं- सोमबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ। पछिल्लो २४ घन्टामा मात्र १ सय ५० जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार ९ सय ६३ जना संक्रमित भेटिएका हुन्।
३१ जिल्लामा जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै संक्रमित रौतहटमा भेटिएका छन्। रौतहटमा मात्र १ हजार ५ सय ५ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। यस्तै, कैलालीमा ९८३, सर्लाहीमा ७५९, दैलेखमा ८४९, महोत्तरीमा ७९६, कपिलवस्तुमा ७६५, दाङमा ६७५, अछाममा ६४५, बाजुरामा ६१६, डोटीमा ६३०, धनुषामा ६३४, पाल्पामा ५६४, सुर्खेतमा ५४६, कञ्चनपुरमा ४८३, रुपन्देहीमा ३२६ संक्रमित भेटिएका छन्।
१७ वटा जिल्लामा करिब २ सय जना संक्रमित छन् भने २९ जिल्लामा ५० भन्दा कम संक्रमित रहेका छन्।
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १५०५
कैलाली – ९८३
दैलेख – ८४९
सर्लाही – ७५९
महोत्तरी – ७९६
कपिलवस्तु – ७६५
दाङ – ६७५
अछाम – ६४५
बाजुरा – ६१६
धनुषा – ६३४
डोटी – ६३०
पाल्पा – ५६४
सुर्खेत – ५४६
कञ्चनपुर – ४८३
रुपन्देही – ३२६
बाँके – ४०४
गुल्मी – ३६२
अर्घाखाँची – ३४२
झापा – ३१५
सप्तरी – ३७८
प्युठान – ३३३
डडेल्धुरा – २९७
बैतडी – २७६
नवलपरासी पूर्व – ३२४
सल्यान – २५८
सिरहा – २४४
काठमाडौं – २५७
स्याङजा – २१६
बागलुङ – २३०
बर्दिया – २१९
मोरङ – २१३
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १८८
बारा – १८०
धादिङ – १३८
सुनसरी – ११८
नवलपरासी पश्चिम – १२५
तनहुँ – १७५
उदयपुर – ९०
गोरखा – १२१
पर्वत – ९७
बझाङ – १७७
चितवन – ११८
कास्की – १०३
कालिकोट – ६२
सिन्धुपाल्चोक – ६५
लमजुङ – ९९
ललितपुर – ८०
रोल्पा – ७०
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४८
रामेछाप – ३७
मकवानपुर – ४१
दार्चुला – २०
नुवाकोट – ३२
जाजरकोट – १९
सिन्धुली – २१
धनकुटा – १२
भक्तपुर – ४७
भोजपुर – ६
म्याग्दी – ४६
ताप्लेजुङ – १२
रुकुम पूर्व – १२
तेह्रथुम – ७
पाँचथर – ७
दोलखा – १०
संखुवासभा – ६
इलाम – ३०
हुम्ला – ३
मुगु – ८
डोल्पा – ५
रुकुम पश्चिम – ३८
सोलुखुम्बु – ६
खोटाङ – १४
मनाङ – १
काभ्रेपलाञ्चोक – २१
मुस्ताङ – १
ओखलढुंगा – २२
रसुवा – ११