काठमाडौं- आइतबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ। पछिल्लो २४ घन्टामा १ सय ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
३२ जिल्लामा जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। सबैभन्दा बढी संक्रमित भेटिने जिल्लाको सूचीमा रौतहट अग्रस्थानमा छ। रौतहटमा १ हजार ५ सय १० जना संक्रमित भेटिएको मन्त्रालयको तथ्यांक छ।
कैलालीमा ९९३, दैलेखमा ९२४, महोत्तरीमा ७९९, कपिलवस्तुमा ७७१, सर्लाहीमा ७६५, दाङमा ६८५, अछाममा ६६२, धनुषामा ६४३, डोटीमा ६५७, बाजुरामा ६१९, पाल्पामा ५६८, सुर्खेतमा ५६५, कञ्चनपुरामा ५१४, सप्तरीमा ४२३, बाँकेमा ४१३ संक्रमित भेटिएका छन्।
१६ वटा जिल्लामा करिब २ सय जना संक्रमित छन् भने २९ जिल्लामा ५० भन्दा कम संक्रमित रहेका छन्।
५ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १५१०
कैलाली – ९९३
दैलेख – ९२४
महोत्तरी – ७९९
कपिलवस्तु – ७७१
सर्लाही – ७६५
दाङ – ६८५
पाल्पा – ५६८
अछाम – ६६२
धनुषा – ६४३
डोटी – ६५७
बाजुरा – ६१९
सुर्खेत – ५६५
कञ्चनपुर – ५१४
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
बाँके – ४१३
सप्तरी – ४२३
गुल्मी – ३६९
अर्घाखाँची – ३४३
प्युठान – ३३५
रुपन्देही – ३४४
नवलपरासी पूर्व – ३३२
झापा – ३४४
डडेल्धुरा – ३०३
बैतडी – २७९
सल्यान – २६१
काठमाडौं – २८५
सिरहा – २४५
पर्सा – २५४
बागलुङ – २३४
बर्दिया – २३१
स्याङजा – २२०
मोरङ – २५२
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
बारा – १८९
बझाङ – १७९
तनहुँ – १७७
धादिङ – १३८
नवलपरासी पश्चिम – १२६
सुनसरी – १३०
गोरखा – १२३
चितवन – १२२
लमजुङ – १०९
कास्की – ११३
पर्वत – १००
उदयपुर – ९२
ललितपुर – ८३
रोल्पा – ७३
कालिकोट – ७३
सिन्धुपाल्चोक – ६५
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४९
भक्तपुर – ४९
म्याग्दी – ४६
मकवानपुर – ४३
रुकुम पश्चिम – ३८
रामेछाप – ३७
इलाम – ३८
नुवाकोट – ३३
ओखलढुंगा – २२
काभ्रेपलाञ्चोक – २१
सिन्धुली – २१
दार्चुला – २०
जाजरकोट – २६
ताप्लेजुङ – १५
खोटाङ – १५
धनकुटा – १५
रुकुम पूर्व – १२
रसुवा – ११
दोलखा – १०
मुगु – १०
तेह्रथुम – ८
पाँचथर – ७
संखुवासभा – ६
सोलुखुम्बु – ८
भोजपुर – ६
डोल्पा – ५
हुम्ला – ४
मुस्ताङ – १
मनाङ – १