काठमाडौं- सरकारले नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा डा मोहन कृष्ण श्रेष्ठलाई नियुक्त गरेको छ।
मन्त्रिपरिदको बैठकले परिषदमा रिक्त रहेको अध्यक्ष पदमा डा श्रेष्ठलाई नियुक्त गरेको हो।
डा श्रेष्ठ नेपाल राष्ट्रिय जनस्वास्थ्य संघको केन्द्रिय अध्यक्ष हुन्।