समाचार

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा भदौमा हुने

काठमाडौं - नेपाल मेडिकल काउन्सिलको यसअघि चैतमा स्थगित भएको चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षा भदौमा हुने भएको छ। काउन्सिलले लकडाउन खुलेपछि परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको हो।

काउन्सिलद्वारा सार्वजनिक तालिका अनुसार भदौ ७ देखि १० गतेसम्म परीक्षाा हुने छ। परीक्षा  इन्जिनियरिङ अध्ययन् संस्थान, पुल्चोक क्याम्पसको सूचना प्रविधि भनवमा हुने छ। 

भदौ ७ गते बिडिएस र भदौ ८ ९ र १० गते एमबिबिएसको परीक्षा हुने तालिका सार्वजनिक भएको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने