समाचार

नेकपा महासचिव पौडेलका निजी सुरक्षागार्डलाई कोरोना पुष्टि

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलका निजी सुरक्षा गार्डलाई कोरोना संक्रमण देखिएको छ। 
पौडेलको सुरक्षामा खटिएका निजी सुरक्षा गार्डलाई कोरोना संक्रमणको पुष्टि भएको हो। 

सुरक्षा गार्डलाई कोरोना संक्रमण भएपछि पौडेल होम आइसोलेसनमा बसेका छन्। 

पौडेलका स्वकीय सचिव यम पाण्डेले सुरक्षा गार्डलाई कोरोना संक्रमण पुष्टि भए पनि पौडेललाई भने संक्रमण नदेखिएको बताए।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने