काठमाडौं– गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा परीक्षणका तनहुँका १ र कास्कीका ५ जनामा संक्रमण पुष्टि भएको हो।
उनीहरुलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ हजार ९ पुगेको छ।
नेपाल कोरोना संक्रमितको संख्या २६ हजार २५ पुगेको छ।
