काठमाडौं– प्रदेश १ का १४ जिल्लामा ३ हजार ९ सय ४८ संक्रमित रहेकामा महिला संक्रमितको संख्या १ हजार ४५ रहेको छ। शनिबार साँझसम्मको तथ्यांकअनुसार देशभर ४५ हजार २ सय ७७ संक्रमित रहेका छन् भने सक्रिय संक्रमित १७ हजार ८ सय ७०जना छन्। देशभर २८० संक्रमितले ज्यान गुमाएका छन्।
प्रदेश १ मा पुरुष २ हजार ९ सय ३ जना संक्रमित रहेका छन्। प्रदेश १ मा सबैभन्दा धेरै संक्रमित मोरङमा छन्। मोरङमा १८सय ४७ संक्रमित रहेका छन्। मोरङमा ६ सय ११ जना महिला संक्रमित भएका छन्।
कुन जिल्लामा कति?
भोजपुर १४
महिला २
धनकुटा ४४
महिला ६
इलाम ९७
महिला ८
झापा ६५८
महिला१२९
खोटाङ४१
महिला ११
मोरङ १८४७
महिला ६११
ओखलढुंगा ५३
महिला ५
पाँचथर २१
महिला ५
संखुवासभा ३८
महिला ४
सोलुखुम्बु ११
महिला २
सुनसरी ९४१
महिला २१३
ताप्लेजुङ१८
महिला ३
तेह्थुम २८
महिला ९
उदयपुर १३७
महिला ३७