काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४९९ जना कोरोना संक्रमित भएका छन्। संक्रमित मध्ये १ हजार ६ सय ९० महिला र २ हजार ८ सय ९ पुरुष छन् । मन्त्रालयका अनुसार यो सँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको छ।
सबै भन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा थपिएका छन्। बाग्मती प्रदेशमा ३२२५ थपिएको मन्त्रालयको तथ्यांक छ। त्यस्तै प्रदेश १ मा ४८०, लुम्बिनी प्रदेशमा ४२८, गण्डकी प्रदेशमा १४०, प्रदेश २ मा ११७, सुदूरपश्चिम प्रदेशमा ८७ र कर्णली प्रदेशमा सबै भन्दा थोरै २२ जना नयाँ संक्रमित थपिएका छन्।
शुक्रबार कुन जिल्लामा कति संक्रमित थपिए
उदयपुर २७
ओखलढुङगा २
खोटाङ ५
झापा ७४
ताप्लेजुङ ७
धनकुटा १
मोरङ २२३
शंखुवासभा ३
सुनसरी १३८
धनुषा १४
पर्सा १०
बारा ७
महोत्तरी ७
रौतहट १४
सप्तरी ४१
सर्लाही १०
सिरहा १४
काठमाडौं २३५७
काभ्रे १६१
चितवन १४९
दोलखा २२
धादिङ १६
नुवाकोट १७
भक्तपुर १२७
मकवानपुर ७१
रामेछाप २०
ललितपुर २३६
सिन्धुपाल्चोक २१
सिन्धुली २८
कास्की ६०
गोरखा ११
तनहुँ ११
नवलपरासी पुर्व २८
पर्वत १
म्याग्दी ८
लमजुङ ६
बाग्लुङ १२
स्याङजा ३
अर्घाखाँची ४
कपिलवस्तु १६
गुल्मी १४
दाङ ९२
नवलपरासी ४०
पाल्पा १०
प्युठान ५
बर्दिया १३
बाँके ७९
रुकुम पूर्व २
रुपन्देही १५२
रोल्पा १
कालिकोट १
जाजरकोट १
जुम्ला ३
दैलेख ५
मुगु १
रुकुम पश्चिम ४
सल्यान १
सुर्खेत ५
हुम्ला १
अछाम ४
कन्चनपुर ६
कैलाली ५३
डडेल्धुरा १०
डोटी ६
दार्चुला ५
बझांङ १
बैतडी २