काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएकाे छ।
मोरङ, मिक्लाजुङकी ७५ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु हिजो साँझ साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
गत असोज २८ गते अस्पताल भर्ना भएको उनको सोही दिन स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।