काठमाडौं- नेपाललाई भारत सरकारले काेभिडविरुद्दकाे खाेप अनुदान स्वरूप उपलब्ध गराउने भएकाे छ।
पहिलो चरणमा भारतले यसै साता १० लाख डाेज खाेप उपलब्ध गराउने छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज संयुक्त रूपमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमाेहन क्वात्राद्वारा पत्रकार सम्म्लन गर्दै यसकाे घाेषणा गर्दैछन्।