काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको प्रतिकार्य सम्बन्धमा स्वास्थ्य क्षेत्रको कोलिड विश्व स्वास्थ्य संगठन लगायत स्वास्थ्यका विषयगत क्षेत्रका साझेदार निकायहरूसँगछलफल गरेका छन्।
छलफलमा उनले भूकम्प प्रभावित क्षेत्रसँगको समन्वयमा आवश्यक कार्य गर्न निर्देशन समेत दिएका छन्।