काठमाडौं - त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले बिएनएस अध्ययनका लागि लिने प्रवेश परीक्षाका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएका नर्सहरुको नामावली सार्वजनिक गरेको छ।
स्वास्थ्य मन्त्रालयले आफू माताहतमा कार्यरत रहेका १ सय ११ नर्सलाई परीक्षामा सहभागि हनु स्वीकृति दिएको छ। यस्तै आइओएमले मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरका ६, त्रिवि शिक्षण अस्पतालका ११ र कोशी अञ्चल अस्पतालबाट आएको १ जनाको नाम पनि सार्वजनिक गरेको छ।




स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।