काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले स्नातक तहका लागि लिएका विभिन्न विषयको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आइओएमले एमबिबिएस बाहेक अन्य विषयको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। एमबिबिएस परीक्षामा चिट चोरेको फेला पारेपछि नतिजा सार्वजनिक स्थगित गरेको छ।
हेरौँ बिएएमएस, बिडिएस, बिएस्सी 4, बिएनएस लगायतका विषयको नतिजा
नतिजा हेर्न अंग्रेजी अक्षरमा लेखिएको रिजल्ट [RESULT] मा क्लिक गर्नुहोस्
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।