मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कमला गुरुङ
फार्मेसी शिक्षा: शैक्षिक प्रणाली र गुणस्तरमाथि प्रश्न
उदाहरणका लागि परिषदले गत पुस ३ गते लिएको १८ औँ नाम दर्ता परीक्षाको नतिजालाई नै लिन सकिन्छ। उक्त परीक्षामा ब्याचलर इन फार्मेसीमा २० र डिप्लोमा इन फार्मेसीमा ४६ प्रतिशतमात्र विद्यार्थी उत्तीर्ण भए।
आइतबार, वैशाख २५, २०७९
आकस्मिक गर्भ निरोधक चक्कीको जथाभावी प्रयोगले निम्त्याउन सक्छ यी स्वास्थ्य समस्या
आकस्मिक गर्भनिरोधक चक्कीलाई आकस्मिक रुपमा मात्र प्रयोग गर्न उनको सुझाव छ। असुरक्षित यौन सम्पर्कपछि बच्चा बस्न नदिन ७२ घण्टाभित्र खाएपनि यो पूर्ण रुपमा विश्वसनीय नभएको उनी बताउँछिन्।
शनिबार, वैशाख २४, २०७९
बुढो सरुवा रोग अस्पतालले पाएन सरकारको टेको
अस्पतालको इमर्जेन्सीमा बिरामीको उपचारमा एकरुपता ल्याउन स्ट्यान्टर्ड ट्रिटमेन्ट प्रोटोकल बनाउने, एमआरआई सेवा सुरु गर्ने, वैदेशिक रोजगारीमा जानेहरुलाई केन्द्रित गरी होलबडी प्याकेज सुरु गर्ने उनको योजना छ।
शुक्रबार, वैशाख २३, २०७९
पिल्सको जथाभावी प्रयोगले जोखिममा किशोरीः ब्लिडिङ डिसअर्डरदेखि बाँझोपनको समस्या
आकस्मिक गर्भनिरोधक पिल्सले किशोरीहरुमा ओभुलेसन हुने प्रक्रियामा असर गरी हर्मोनल गडबडी गराउँछ। साथै पछि गएर बाँझोपनको समस्या देखिनुका साथै रगत बगीरहने जस्ता ब्लिडिङ डिसअर्डरको समस्या आउन सक्ने उनले बताइन्।
बिहीबार, वैशाख २२, २०७९
सहज छैन अपाङ्गता भएका महिलालाई स्वास्थ्य सेवा लिनः ऐनमा व्यवस्था, व्यवहारमा बेवास्ता
यही सहायक सामग्री आवश्यक पर्ने कति जनसंख्या छन्? भन्ने बारे थाहा पाउन शाखाले अध्ययन गरेको थियो। जसमा कुल जनसंख्याको २५ प्रतिशत (करिब ७५ लाख) अर्थात् चारमध्ये एक जनालाई कुनै न कुनै रुपमा सहायक सामग्री चाहिन्छ भनेर अध्ययनले देखाएको थियो।
मंगलबार, वैशाख २०, २०७९
चुडिएको हात तथा औँला जोड्ने ह्याण्ड सर्जरी के हो?
दुर्घटनाका कारण कुनै बेला व्यक्तिको हात चुडिने तथा चोटपटक लाग्ने गर्दछ। सामान्य चोटपटक लाग्दा शल्यक्रियाको आवश्यक पर्दैन। तर दुर्घटनामा परेर हात तथा औँला चुडिए शल्यक्रिया मार्फत नै त्यसको उपचार गर्नुपर्ने हुन्छ।
शनिबार, वैशाख १०, २०७९
‘नेपालमै धेरै उत्पादन हुने औषधिको कच्चा पदार्थ मात्र विदेशबाट ल्याउनुपर्छ’
एक्स्पोको तयारी कहाँसम्म पुग्यो? एक्स्पोको उद्देश्य के हो? नेपालमा औषधि बजारको अवस्था के छ? लगायत विषयमा हामीले एपोनका उपाध्यक्ष सन्तोष बरालसँग कुराकानी गरेका छौँ।
बिहीबार, वैशाख ८, २०७९
के स्वास्थ्य बीमा बोर्ड खारेज गर्न लागिएको हो? के हो यथार्थ?
स्वास्थ्य बीमा नेपालको लागि आवश्यक छ। यदी स्वास्थ्य बीमा फेल भयो या खारेज भयो भने स्वास्थ्य क्षेत्र ५० वर्ष उँभो लाग्दैन। स्वास्थ्य क्षेत्र ५० वर्ष पछाडि धकेलिन्छ। त्यसैले मलाई लाग्छ, सरकारले स्वास्थ्य बीमा बोर्डलाई खारेज गर्ने गल्ती गर्दैन।
सोमबार, वैशाख ५, २०७९
भारतमा फेरि बढ्दै कोरोना संक्रमण, नेपाल कति जोखिममा?
नेपालमा भने हाल कोरोना संक्रमणको अवस्था सामान्य छ। गत २४ घण्टामा ४ हजार ६८१ जनाको परीक्षण हुँदा १० जनामा संक्रमण पुष्टि भयो। उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। सक्रिय संक्रमितको संख्या मात्र ३५० छ।
सोमबार, वैशाख ५, २०७९
सन्तान जन्माउने सही उमेर कुन हो?
सन्तान जन्माउने सही उमेर कुन हो? ढिलो सन्तान जन्माउँदा कस्तो समस्या आउन सक्छ? लगायत विषयमा हामीले स्त्री रोग तथा आइभीएफ विशेषज्ञ डा नुतन शर्मासँग कुराकानी गरेका छौँ।
शनिबार, वैशाख ३, २०७९
नयाँ वर्षसँगै स्वस्थ रहन यी २३ संकल्प पूरा गरौं
विभिन्न विज्ञहरूले दिएको सुझावका आधारमा यहाँ केही यस्ता संकल्पहरू प्रस्तुत गरिएका छन्, जो वास्तवमै हामीले व्यवहारमा लागू गर्न सक्छौँ अनि पूरा पनिः
बिहीबार, वैशाख १, २०७९
कोभिडका करार जनशक्तिकै भरमा वीरको सर्जिकल भवन
५२० शय्याका लागि ५६६ स्टाफ नर्स सहित ८३१ जनशक्तिको आवश्यकता रहेको उनले बताए। उनका अनुसार दरबन्दी स्वीकृत भएपनि जनशक्तिहरु आउने प्रक्रियामा रहेको छ।
बुधबार, चैत ३०, २०७८
औषधि खरिद गर्दा के कुरामा ध्यान दिने? [भिडियो]
औषधिको खरिद गर्दा के कुरामा ध्यान दिने? यसका नकारात्मक असरहरु के के छन्? लगायत विषयमा हामीले औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत किरण सुन्दर बज्राचार्यसँग कुराकानी गरेका छौँ।
शनिबार, चैत २६, २०७८
डण्डीफोरपछि छालामा किन दाग बस्छ? उपचार के? (भिडियो)
डण्डीफोर भनेको के हो? डण्डीफोर आइसकेपछि किन दाग बस्छ? उपचार के छन्? लगायत विषयमा हामीले वीर अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट छाला रोग विशेषज्ञ डा लैला लामा ताङबेतानीसँग कुराकानी गरेका छौँ।
शनिबार, चैत १९, २०७८
गर्भावस्थामै बच्चाको रोग तथा स्वास्थ्य अवस्था पत्ता लगाउने ‘फिटल मेडिसिन’ के हो?
फिटोस्कोपिक सर्जरीको सेवा पनि नेपालमा छैन। यसमा पाठेघरभित्र दुरबीन पठाएर सर्जरी गरिन्छ। यो सँगै गर्भभित्रै गरिने सर्जरीहरु पनि नेपालमा सुविधा छैन।
बिहीबार, चैत १७, २०७८
पारासिटामोल ६५० एमजीको बनाउने निर्णय किन? विरोध किन?
तर चिकित्सक तथा विज्ञहरु भने नेपालमा ६५० एमजीको पारासिटामोल आवश्यक भएको बताउँछन्। कतिपय बिरामीहरुमा ५०० एमजीको डोजले नपुग्ने उनीहरुले बताए।
सोमबार, चैत १४, २०७८
जोर्नी खिइने समस्या के हो? कस्तो अवस्थामा जोर्नी प्रत्यारोपण गरिन्छ? खर्च कति लाग्छ?
शरीरमा भएका जोर्नीहरु विभिन्न कारणले खिइने अथवा बिग्रिने समस्या हुन सक्छ। खिइएको अथवा बिग्रेको जोर्नी शल्यक्रियामार्फत् कृत्रिम जोर्नी राखेर उपचार गर्न सकिन्छ। जसलाई जोर्नी प्रत्यारोपण भनिन्छ।
शनिबार, चैत १२, २०७८
२५ वर्षदेखि इंग्ल्याण्डमा कार्यरत डा साह भन्छन्– स्वास्थ्य सेवा चिकित्सक होइन बिरामी केन्द्रित हुनुपर्छ
अनुहारको अपाङ्गता भएका बालबालिकाहरुलाई बेवास्ता नगर्नको उनको आग्रह छ। कतिपय अभिभावकले जन्मजात हुने अनुहार अपाङ्गताका कारण बालबालिकालाई सडकमै छाडि दिने गरेको उनले बताए।
शनिबार, चैत ५, २०७८
बालबालिकाहरु किन ढिलो बोल्छन्? अभिभावकले के कुरामा ध्यान दिने?
एक वर्षदेखि केही शब्द र तीन वर्षको उमेरदेखि केही शब्दको वाक्य बोल्न थाल्छन्। तर केही बालबालिकाहरुमा भने ढिला बोल्ने अथवा नबोल्ने समस्या हुन्छ।
शनिबार, चैत ५, २०७८
विशेषज्ञता अनुसार दरबन्दी सिर्जना हुनुपर्ने विषयमा वकालत गर्दै पेडियाट्रिक नर्सहरु
अहिले विशेषज्ञता अनुसार नर्सिङ क्षेत्रमा पनि दरबन्दी सिर्जना गर्नुपर्ने आवाज उठ्न थालेका छन्। र, यो वहस तथा वकालतको विषय पनि बन्न थालेको छ। संस्थागत रुपमा यसलाई वकालत गरिरहेकामध्ये एक हो, पेडियाट्रिक नर्सिङ एशोसिएसन अफ नेपा (पिनान)।
शुक्रबार, चैत ४, २०७८
अनुहारको दाग तथा अनावश्यक रौँ हटाउने लेजर के हो? के कुरामा ध्यान दिने?
अनुहारको दाग हटाउन तथा अनावश्यक रौँ फाल्न लेजर प्रविधिको प्रयोग बढ्न थालेको छ। सुन्दर देखिन चाहने व्यक्तिका लागि लेजर विधि सहयोगी बनेको छ।
आइतबार, फागुन २९, २०७८
जिम्मेवारीले महिला र पुरुष भन्दैन, तर समाजले भन्ने रहेछ
सानै उमेरदेखि भेदभाव र हेपाहा प्रवृत्ति बारे उनले सुनेकी थिइन् तर अनुभव भने गरेकी थिइनन्। तर कामको शिलशिलामा भने उनले त्यसलाई अनुभव गरिन्।
मंगलबार, फागुन २४, २०७८
आफ्नै भोगाईले पेडियाट्रिक नर्सिङ रोजेकी सृजना भोमी
पढाईसँगै परिवार अनि बच्चालाई हुर्काउनु उनको लागि ठूलो चुनौती थियो। तापनि उनले आफ्नो अध्ययन पुरा गरिन्। ब्याचलरको अध्ययन सकेपछि उनको पोस्टिङ त्रिवि शिक्षण अस्पतालको न्यू बोर्न केयरमा भयो।
शुक्रबार, फागुन २०, २०७८
उत्कृष्ट स्वास्थ्यकर्मी डा कँडेलको दु:ख : समायोजनमा अन्याय भयो, सुनुवाइ नभए जागिर छाड्नुको विकल्प छैन
डा कँडेलले स्वास्थ्य मन्त्रालयमा उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार लिँदै गर्दा मन्त्रालयमा उपस्थित अन्य कर्मचारी भन्दै थिए, 'सरकारले पुरस्कृत त गर्यो तर उहाँ अन्यायमा परेको कर्मचारी भएकाले न्याय पनि दिए हुन्थ्यो।'
बुधबार, फागुन १८, २०७८
पुरस्कृत हुने स्वास्थ्यकर्मीहरु भन्छन्– ढिलै भएपनि कामको मूल्यांकन भयो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा पाँच जना स्वास्थ्यकर्मीलाई पुरस्कृत र १० जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ।
आइतबार, फागुन १५, २०७८
के किरा लागेको दाँत फाल्नुपर्छ? उपचार के? (भिडियो)
खाना खाइसकेपछि राम्रोसँग सफा नगर्दा दाँतमा किरा लाग्ने समस्या हुन्छ। चिकित्सकीय भाषामा यो समस्यालाई दन्त सडन पनि भनिन्छ।
शनिबार, फागुन १४, २०७८
बिपी मेमोरियल क्यान्सर अस्पताल: बिरामीको बढ्दो चाप, सहज सेवा पाउन मुस्किल
यो अस्पतालको आफ्नै ७५ विघा जमिन छ। जसमध्ये ४० विघा जमिन अस्पतालले प्रयोग गरिरहेको छ। बाँकी केही जमिनमा बगैचा छ भने खाली पनि छन्।
आइतबार, फागुन १, २०७८
किन हुन्छ महिनावारी गडबड? नियमित बनाउन के-के गर्नुपर्छ?
समयमै उपचार गरे अनियमित महिनावारीको समस्या ठिक हुन्छ। तर ढिला गरे यसले विभिन्न जटिलता निम्त्याउन सक्छ।परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी सिनियर कन्सल्टेन्ट निसन्तानपन रोग विशेषज्ञ डा ज्वाला थापासँग थप कुराकानी गरेका छौँ।
शनिबार, माघ २९, २०७८
भरतपुर अस्पताल: सेवा बढे तर बढेन जनशक्ति
हाल यो अस्पताल ५५० शय्यामा सञ्चालित छ। यद्यपि भरतपुर अस्पताल ६ सय शय्याको हो। तर पुरानो भवन भत्किएका कारण ५५० शय्या मात्र सञ्चालनमा रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए।
बिहीबार, माघ २७, २०७८
घट्यो कोरोना संक्रमण तर जोखिम कायमै
कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्न सकिन्छ। तर नेपालमा अझै पनि कोरोना संक्रमणदर १३ प्रतिशत छ। हुन त कुनै बेला ५० प्रतिशत (माघ ८ गते) सम्म पुगेको कोरोना संक्रमणदर अहिले १३ प्रतिशतमा झरेको छ।
मंगलबार, माघ २५, २०७८
Previous
4
5
6
7
8
Next
ताजा समाचार
सबै
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
२ घण्टा अगाडि
पाटन अस्पतालमा पहिलो पटक कोर्निया प्रत्यारोपण
२ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजय आचार्य
५ घण्टा अगाडि
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
७ घण्टा अगाडि
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
२१ घण्टा अगाडि
अभिनेता विपिन कार्कीको आरोपमा मेडिसिटी अस्पतालको स्पष्टीकरण- भ्रम फैलाइयो
शुक्रबार, असोज २३, २०८३
आठौं बिनयतारा इन्टरनेसनल क्यान्सर कंग्रेस, १९ वटा विषयगत क्षेत्रमा केन्द्रित अनुसन्धान प्रस्तुत
शुक्रबार, असोज २३, २०८३
अनशनरत डिल्ली हरिजन र सरकारबीच तीन बुँदे सहमति
शुक्रबार, असोज २३, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
सर्पदंशका बिरामीको मृत्यु प्रकरण : जनकपुर अस्पतालका निर्देशक डा. सिंह मन्त्रालय तानिए
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
६ घण्टा अगाडि
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
शुक्रबार, असोज २३, २०८३
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search