मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन ३, २०८२
Sun, Feb 15, 2026
आइतबार, फागुन ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई निरन्तरता
सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ग्रामिण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी अवस्थाका महिलाको निःशुल्क आपतकालीन हवाई उद्धारलाई निरन्तरता दिने भएको छ।
सोमबार, जेठ १५, २०८०
यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ।
सोमबार, जेठ १५, २०८०
सुर्खेत, बर्दिबास र बुटवलमा मेडिकल कलेज स्थापना हुने
सरकारले लुम्बिनी प्रदेशको बुटवल, मधेस प्रदेशको बर्दिबास र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज निर्माण गर्ने भएको छ।
सोमबार, जेठ १५, २०८०
एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन तर्जुमा गरिने
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन्।
सोमबार, जेठ १५, २०८०
वैकल्पिक उपचार पद्धतिलाई प्रोत्साहन गरिने
सरकारले आयुर्वेदिक होमियोप्याथिक, युनानी, अकुपन्चर, आम्ची र प्राकृतिक चिकित्सा जस्ता वैकल्पिक उपचार पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ।
सोमबार, जेठ १५, २०८०
छात्रवृत्तिमा एमडी/एमएस गरेका विद्यार्थीले काठमाडौं बाहिरका अस्पतालमा अनिवार्य सेवा गर्नुपर्ने
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ‘सरकारी छात्रवृत्तिमा एमडी÷एमएस गरेका विद्यार्थीले निश्चित अवधिसम्म काठमाडौं उपत्यका बाहिरका सरकारी अस्पतालमा अनिवार्य रुपमा सेवा गर्नुपर्ने व्यवस्था गरिने बताए।
सोमबार, जेठ १५, २०८०
संघीय अस्पतालका प्रयोगशालाको स्तरोन्नति गरिने
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायत प्रयोगशालालाई उपकरण, परीक्षण कीट, केमिकल, रिएजेन्ट लगायत सामग्री खरिद गर्न बजेट छुट्याएको बताए।
सोमबार, जेठ १५, २०८०
मानसिक अस्पताल पाटनको क्षमता विस्तार गरिने
उनले सबै संघीय अस्पतालमा मानसिक रोगको लागि अन्तरङ्ग सेवा सञ्चालन गरिने बताए।
सोमबार, जेठ १५, २०८०
सबै संघीय अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गरिने
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न सबै संघीय अस्पतालमा एक चिकित्सक, स्वास्थ्यकर्मी– एक स्वास्थ्यसंस्था कार्यक्रम सञ्चालन गर्ने बताए।
सोमबार, जेठ १५, २०८०
वीर अस्पतालमा बर्न सेन्टर विकास गरिने
संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले वीरको बर्न युनिटलाई स्तरोन्नति गरी सुविधा सम्पन्न बर्न सेन्टरको रुपमा विकास गर्ने बताए।
सोमबार, जेठ १५, २०८०
आधारभूत अस्पताल निर्माण कार्यका लागि आठ अर्ब बजेट
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो कुरा बताएका हुन्।
सोमबार, जेठ १५, २०८०
स्थानीय तहका आधारभूत स्वास्थ्य केन्द्रबाट नि:शुल्क स्वास्थ्य सेवा दिन १ अर्ब २८ करोड बजेट
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ९८ प्रकारका औषधि तथा खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउन ६ हजार ७४३ स्थानीय तहका आधारभूत स्वास्थ्य केन्द्रका लागि सो बजेट विनियोजन गरेको बताए।
सोमबार, जेठ १५, २०८०
सरकारी अस्पतालको जेरियाट्रिक वार्डलाई प्रभावकारी बनाइने
बुढ्यौली उमेरमा देखिने डिमेन्सिया र अल्जाइमर्स रोगको स्क्रिनिङ्ग गरी नजिकको विशिष्टकृत अस्पतालको समन्वयमा उपचारको व्यवस्था मिलाइने उनले बताए।
सोमबार, जेठ १५, २०८०
क्षयरोग मुक्त अभियानका लागि १ अर्ब १५ करोड बजेट
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले क्षयरोग मुक्त अभियानका लागि १ अर्ब १५ करोड बजेट विनियोजन गरेको बताए।
सोमबार, जेठ १५, २०८०
पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई विस्तार गरिने
पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्ष बालिका लक्षित एचपीभी खोपलाई विस्तार गरिने उनले बताए।
सोमबार, जेठ १५, २०८०
गेटा अस्पताल अब शहीद दशरथ चन्द प्रतिष्ठान, दैलेखको राकममा स्याटेलाइट अस्पताल
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो बताएका हुन्।
सोमबार, जेठ १५, २०८०
डेंगु रोक्न लामखुट्टेको लार्भा 'खोज र नष्ट गर' अभियान
सरकारले डेंगु रोग सार्ने लामखुट्टेको लार्भा र बासस्थान खोजेर नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ।
सोमबार, जेठ १५, २०८०
स्वास्थ्यमा ८३ अर्ब ९९ करोड बजेट
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन्।
सोमबार, जेठ १५, २०८०
सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण गर्ने व्यवस्था गरिने
सरकारले सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेको छ। अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै उक्त कुराको जानकारी दिए।
सोमबार, जेठ १५, २०८०
शुक्रराज अस्पताल ३०० शय्यामा विस्तार गरिने
यस्तै पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणधीन प्रादेशिक सरुवा रोग अस्पताल आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने अर्थमन्त्री महतले बताए।
सोमबार, जेठ १५, २०८०
दिवा खाजामा जङ्क फुड दिन नपाइने
'दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरिने भएको छ। स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइनेछ,' उनले भने।
सोमबार, जेठ १५, २०८०
निःशुल्क स्यानिटरी प्याड वितरणका लागि १ अर्ब ४२ करोड
संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले निःशुल्क स्यानिटरी प्याड वितरणको कार्यक्रममा निरन्तरता दिने बताए।
सोमबार, जेठ १५, २०८०
मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सा शिक्षामा प्रदान गरिदै आएको छात्रवृत्तिलाई निरन्तरता
उनले भने, ‘मुसहर, डोम र चमार विद्यार्थीलाई चिकित्सा तर्फ उच्च शिक्षामा प्रदान गरिदै आएको छात्रवृत्ति निरन्तरता दिएको छु।’
सोमबार, जेठ १५, २०८०
जडीबुटीको व्यावसायिक खेती प्रवर्धन गरिने
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो कुरा बताएका हुन्।
सोमबार, जेठ १५, २०८०
औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री महतले बताए। लामो समयदेखि केही अभियान्ताहरुले पनि गाँजा खेतीलाई वैधानिक बनाउन माग गर्दै आएका छन्।
सोमबार, जेठ १५, २०८०
आगामी आर्थिक वर्षमा सरकारले नयाँ सवारी साधन खरिद नगर्ने
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा सवारी साधन खरिद नगरिने बताएका हुन्।
सोमबार, जेठ १५, २०८०
बजेट २०८०/८१ : प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता खारेज
‘स्रोतमा परेको चापका कारण आगामी आर्थिक बर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगयातका भत्ता खारेजी गरेको छु,’ बजेटमा उल्लेख छ।
सोमबार, जेठ १५, २०८०
अध्ययनका लागि हार्वर्ड विश्वविद्यालय जाँदै डा सरिसा श्रेष्ठ
उनले आफू स्नातकोत्तरको कोर्ष गर्न हार्वर्ड मेडिकल स्कुल जान लागेको सामाजिक संजाल इन्स्टाग्राम मार्फत जानकारी दिएकी हुन्।
सोमबार, जेठ १५, २०८०
नेविसंघद्वारा डा सन्दुक रुइतको जीवनी कक्षा १० को नेपाली विषयमा राख्नुपर्ने माग
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले विगतमा कक्षा १० को नेपाली विषयबाट हटाइएको वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतको जीवनीलाई फेरि समावेश गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
सोमबार, जेठ १५, २०८०
कलंकीमा ट्रकको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु
कलंकीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ।
सोमबार, जेठ १५, २०८०
Previous
284
285
286
287
288
Next
ताजा समाचार
सबै
उज्यालो नेपाल पार्टीको घोषणापत्र : निःशुल्क स्वास्थ्य सेवा अभियान
१० मिनेट अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
५९ मिनेट अगाडि
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
६ घण्टा अगाडि
एनएमसी र केसीसी बीच रेडियोथेरापी सेवाका लागि समझदारी
शनिबार, फागुन २, २०८२
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाका लागि आवेदन खुला
शनिबार, फागुन २, २०८२
महाशिवरात्रीका दिन मनमोहन सेन्टरमा दिउँसोको ओपिडी सञ्चालन नहुने
शनिबार, फागुन २, २०८२
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
शनिबार, फागुन २, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
शुक्रबार, फागुन १, २०८२
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search