मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन ३, २०८२
Sun, Feb 15, 2026
आइतबार, फागुन ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको निर्देशकमा डा श्रीप्रसाद अधिकारी
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै प्रसूति गृहमा डा अधिकारीलाई नियुक्त गरेका हुन्।
बुधबार, जेठ १७, २०८०
औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल
औषधि व्यवस्था विभागको निर्देशक परिवर्तन भएको छ। स्वास्थ्य मन्त्री मोहन बस्नेतले नारायण ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
बुधबार, जेठ १७, २०८०
स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार वितरण
मन्त्रालयले सूर्तीजन्य पदार्थको आयत, उत्पादन, बिक्री, वितरण गर्ने कार्यलाई न्यूनीकरण र नियमनको कार्यमा संलग्न संस्था, व्यक्ति, गैरसरकारी संस्था, पत्रकार, सरकारी निकाय र त्यही क्षेत्रमा कार्यरत कर्मचारीलाई सो पुरस्कार दिइएको हो।
बुधबार, जेठ १७, २०८०
अर्थका कर्मचारीका कारण सुर्तीजन्य पदार्थमा कर बढेन, मन्त्रिपरिषदमा कुरा राखेको छु : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अर्थ मन्त्रालयका कर्मचारीका कारण सुर्तीजन्य पदार्थमा कर नबढेको बताएका छन्। विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सो कुरा जनाएका हुन्।
बुधबार, जेठ १७, २०८०
सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी, एक्सन नेपालले गर्यो विरोध
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले २.५ देखि ४ प्रतिशतसम्म कर वृद्धि गरेको देखिए पनि मुल्य वृद्दिदर ७.८ प्रतिशतले वृद्धि हुँदा करको दर घटेको बताए।
बुधबार, जेठ १७, २०८०
दमौली अस्पतालमा डायलाइसिस सेवा पुनः सञ्चालनमा
तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ। उपकरण बिग्रिएपछि डेढ महिनादेखि सो सेवा ठप्प थियो।
बुधबार, जेठ १७, २०८०
चितवनमा खोज र खोप अभियानमा ४३२ बालबालिकालाई खोप लगाइयो
सरकारले सञ्चालन गरेको खोज र खोप अभियानअन्तर्गत नियमित खोप छुटेका ४३२ बालबालिकालाई खोप लगाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाखको १५ र ३१ गते सो अभियान सञ्चालन गरेको थियो।
बुधबार, जेठ १७, २०८०
सुर्तीजन्य पदार्थको खेतीले विश्वव्यापी रूपमा खाद्य असुरक्षा बढायो : विश्व स्वास्थ संगठन
विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको खेतीले विश्वव्यापी रूपमा खाद्य असुरक्षा बढाउन योगदान पुर्याउँछ। विश्वभर हरेक वर्ष करिब ३.५ मिलियन हेक्टर जमिन सुर्तीजन्य पदार्थको खेतीमा परिणत हुन्छ।
बुधबार, जेठ १७, २०८०
भारत भ्रमणमा जाँदै प्रधानमन्त्री प्रचण्ड, यस्ता छन् स्वास्थ्यका विषय
भ्रमणमा प्रधानमन्त्री दाहालले अन्य महत्वपूर्ण विषयसँगै स्वास्थ्यका विषयमा पनि मोदीसँग छलफल गर्नेछन्। स्वास्थ्यका विषयमध्ये पहिलो नम्बरमा तनहुँमा रहेको जिपी कोइराला श्वासप्रस्वास केन्द्रमा एक सय शय्याको अस्पताल बनाउने विषय रहेको छ।
बुधबार, जेठ १७, २०८०
दुर्घटनामा मृत्यु भएकी डाक्टर सञ्जु खड्काको शव सुर्खेत लगियो
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत खड्काको शव मंगलबार राति नै सुर्खेत लगिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।
बुधबार, जेठ १७, २०८०
मेयर बालेनले स्वास्थ्यमन्त्रीलाई बुझाए १० प्रतिशत शय्या छुट नदिने ६८ अस्पतालको सूची
मेयर शाहले मंगलबार मन्त्री बस्नेतलाई भेटेर सूची बुझाउदै कारबाहीको दायरामा ल्याउन आग्रह गरेका हुन्। मेयर शाहले कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने ६८ अस्पताललाई मन्त्रालयले कारबाही नगरे महानगरपालिका आफैं हुने समेत बताएका छन्।
बुधबार, जेठ १७, २०८०
सवारी दुर्घटनामा डा सञ्जु खड्काको मृत्यु
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोली नजिकै मंगलबार दिउँसो साढे चार बजे दुर्घटना भएको हो।
मंगलबार, जेठ १६, २०८०
अर्घाखाँचीको पाणिनीका स्वयंसेविकालाई अवलोकन भ्रमण
पाणिनी २ पोखराथोकमा १५ देखि ३० वर्षसम्म सेवामा खटिएका स्वयंमेविकाले अवलोकन भ्रमण गरेका हुन्।
मंगलबार, जेठ १६, २०८०
डुबेर हुने मृत्यु रोकथामबारे विश्व स्वास्थ्य संगठनको महासभाबाट संकल्प प्रस्ताव पारित
विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा मे २१ देखि ३० सम्म आयोजित ७६ रौं विश्व स्वास्थ्य सम्मेलनका प्रतिनिधिहरूले डुबेर हुने मृत्यु रोकथामका लागि विश्वव्यापी कार्यलाई तीव्रता दिने प्रस्तावमा सहमति जनाएका छन्।
मंगलबार, जेठ १६, २०८०
सिन्धुलीमा सर्पले टोकेर दाजुभाइको मृत्यु
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका– १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो।
मंगलबार, जेठ १६, २०८०
मेडिकल कलेज पूर्वाधार विकास समितिसहित यी हुन् खारेजीमा पर्ने सरकारी निकाय (सूचीसहित)
आर्थिक बर्ष २०८०/०८१ को बजेट तथा आर्थिक विधेयकमा सरकारले २० वटा संस्थान खारेज गर्ने घोषणा गरेको छ। खारेजीमा पर्नेमा जिल्ला निर्वाचन कार्यालयदेखि अक्तिरिक्त हुलाक कार्यलायसम्म रहेका छन्।
मंगलबार, जेठ १६, २०८०
आयुर्वेद क्षेत्रको पनि न्यूनतम सेवा मापदण्डको मूल्याङ्कन सुरु
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरबाट आयुर्वेद सेवाको एमएसएस सुरु भएको हो। उक्त मापदनमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले ५१.८७ प्रतिशत अंक ल्यायो।
मंगलबार, जेठ १६, २०८०
गणतन्त्र दिवसको अवसरमा शहीद मेमोरियल अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन
काठमाडौंको कलंकीस्थित शहिद मेमोरियल अस्पतालले गणतन्त्र दिवसको अवसरमा बृहत निःशुल्क शिविर सम्पन्न गरेको छ।
मंगलबार, जेठ १६, २०८०
सुत्केरी खोज्दै सिराहाका जनप्रतिनिधि घर-घरमा
सिराहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ। जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र रु तीन हजार पाँच सय लिएर पुग्दा स्थानीय महिला खुसी भएका हुन्।
मंगलबार, जेठ १६, २०८०
यस्ता छन् खरबुजाको बियाँका १२ फाइदा
बियाँ अर्थात् बीउहरू हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक हुन्छन्। यसमा जिङ्क, म्याग्नेसियम, पोटासियम, आदि जस्ता सूक्ष्म पोषक तत्त्वहरू प्रशस्त हुन्छन्।
मंगलबार, जेठ १६, २०८०
एक चिकित्सक/स्वास्थ्यकर्मी– एक स्वास्थ्य संस्था कार्यक्रमलाई बजेट कम भयोः डा गौतम
स्वास्थ्यको बजेट नै कम आयो। अघिल्ला आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि बजेट झनै कम छुट्याइयो भनेपछि हामीले अपेक्षा गरेभन्दा बजेट कम भयो।
मंगलबार, जेठ १६, २०८०
स्वदेशी औषधि उद्योगलाई उत्साहित हुने खालका कार्यक्रमको सुरुवात गरेको हो की भन्ने लागेको छ
सरकारले सार्वजनिक गरेको बजेटमा स्वदेशी औषधि उद्योगलाई प्रोत्साहित गर्ने, निःशुल्क रुपमा उपलब्ध हुने ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने जस्ता विषय उल्लेख छ।
मंगलबार, जेठ १६, २०८०
सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरी खोज्दै जनप्रतिनिधि घर घरमा
सुरक्षित मातृत्वका लागि गर्भवतीलाई चार चरणमा स्वास्थ्य परीक्षण गराउनुपर्छ। बर्थिङ सेन्टरमा सुत्केरी गराउन उत्प्रेरीत गर्ने उद्देश्यले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको नवराजपुर गाउँपालिका उपाध्यक्ष पुनमकुमारी यादवले बताइन्।
मंगलबार, जेठ १६, २०८०
यो बजेटले स्वास्थ्यमा भइरहेका कार्यक्रम पनि निरन्तरता दिन मुस्किल छ
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार प्रतिनिधि सभाको संयुक्त बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन्।
मंगलबार, जेठ १६, २०८०
२० अर्बले घट्यो स्वास्थ्यको बजेट
सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्यमा तीनै तहका लागि गरेर ८३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। जबकी चालु आर्थिक वर्षमा स्वास्थ्यको बजेट तीन वटै तहका लागि १ खर्ब ३ अर्ब १८ करोड रुपैयाँ बजेट दिएको थियो।
सोमबार, जेठ १५, २०८०
सामाजिक सुरक्षाका कार्यक्रमलाई क्रमशः स्वास्थ्य बीमाको दायरामा ल्याइने
सबै नागरिकलाई न्यूनतम आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न हाल सञ्चालनमा रहेका स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएकोसमेत उनले बताए।
सोमबार, जेठ १५, २०८०
स्वदेशमै उत्पादित औषधि खरिद गर्न प्राथमिकता
सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो जानकारी दिए। यस कार्यक्रम अन्तर्गत स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने उनले बतए।
सोमबार, जेठ १५, २०८०
गुट्खा तथा सूर्ती उद्योगले वायो डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्नुपर्ने
गुट्खा तथा सूर्ती उद्योगले २०८१ वैशाख १ गतेदेखि वायो डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्नुपर्ने भएको छ।
सोमबार, जेठ १५, २०८०
६ जिल्लामा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरिने
सरकारले ६ जिल्लामा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गर्ने भएको छ।
सोमबार, जेठ १५, २०८०
यस्ता छन् बजेटमा परेका स्वास्थ्यका ३५ विषय
कुल बजेटमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको छ। बजेटमा आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाइनेछ। विशिष्टिकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाइनेछ।
सोमबार, जेठ १५, २०८०
Previous
283
284
285
286
287
Next
ताजा समाचार
सबै
उज्यालो नेपाल पार्टीको घोषणापत्र : निःशुल्क स्वास्थ्य सेवा अभियान
१० मिनेट अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
५९ मिनेट अगाडि
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
६ घण्टा अगाडि
एनएमसी र केसीसी बीच रेडियोथेरापी सेवाका लागि समझदारी
शनिबार, फागुन २, २०८२
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाका लागि आवेदन खुला
शनिबार, फागुन २, २०८२
महाशिवरात्रीका दिन मनमोहन सेन्टरमा दिउँसोको ओपिडी सञ्चालन नहुने
शनिबार, फागुन २, २०८२
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
शनिबार, फागुन २, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
शुक्रबार, फागुन १, २०८२
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search