मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन ८, २०८२
Fri, Feb 20, 2026
शुक्रबार, फागुन ८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
स्वास्थ्य जाँचका लागि उपराष्ट्रपति पुन नर्भिकमा
अस्पताल पुगेर उनले नियमित स्वास्थ्य जाँच गरेका थिए। सो क्रममा उपराष्ट्रपति करिब दुई घण्टा अस्पतालमा रहेका थिए। उनलाई डा लक्ष्मण रिजाल र डा शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
शुक्रबार, असार १०, २०७९
भारतमा सत्र हजारभन्दा बढी कोरोना संक्रमित
हाल भारतमा ८८ हजार २८४ सक्रिय संक्रमित रहेका समाचारमा जनाएको छ। सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको ०.२० प्रतिशत हो।
शुक्रबार, असार १०, २०७९
बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई रु पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ।
शुक्रबार, असार १०, २०७९
सेती प्रादेशिक अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक
सेती प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकदेखि मेडिकल अधिकृतसम्म माग गरेको छ।
शुक्रबार, असार १०, २०७९
आइसीयू बेड खरिद कानूनसम्मत: वीपी स्वास्थ्य प्रतिष्ठान
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसीयू बेडहरूको खरिद प्रक्रिया कानूनसम्मत नै भइरहेको प्रष्टीकरण पारेको छ।
शुक्रबार, असार १०, २०७९
भद्रपुरको बजेट: मजदुर तथा ज्येष्ठ नागरिकको वर्षमा एकपटक निःशुल्क स्वास्थ्य परीक्षण
बिहीबार नगरसभाको ११औँ अधिवेशनबाट नगर प्रमुख गणेश पोखरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख राधा कार्कीद्वारा पेश गरिएको वार्षिक आयव्यय समेटिएको बजेट नगरसभाले पारित गरेको हो।
शुक्रबार, असार १०, २०७९
स्वास्थ्यमन्त्रीसहित नेकपा एसका नेताद्वारा पार्टीमा विद्रोह, भने- अपराधीलाई जस्तो व्यवहार गरियो
नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीसहित १० सांसदहरु पार्टी निर्णयको विरुद्धमा उत्रिएका छन्।
शुक्रबार, असार १०, २०७९
बर्डफ्लु पुष्टि भएपछि सुर्खेतमा एक हजार पंक्षी नष्ट
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पंक्षी नष्ट गरिएको छ।
शुक्रबार, असार १०, २०७९
स्थानीय तहको बजेट आज
देशभरका स्थानीय सरकारले आज शुक्रबार बजेट ल्याउँदैछन्। स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार स्थानीय तहले शुक्रबार २०७९/०८० को बजेट ल्याउँदैछन्।
शुक्रबार, असार १०, २०७९
सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। गएको फागुनदेखि कोरोना भाइरसको संक्रमण दर घट्दै गएकामा पछिल्ला केही दिनदेखि संक्रमण बढ्न थालेको हो।
शुक्रबार, असार १०, २०७९
सेवाग्राहीलाई दुर्व्यवहार गर्ने लहान अस्पतालका कर्मचारी निलम्बित
अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै नायव सुब्बा बासुदेव महतोलाई बिहीबारदेखि नै निलम्बन गरिएको जनाएको छ। महतोलाई प्रहरीले भने पक्राउ गरिसकेको छ।
शुक्रबार, असार १०, २०७९
पोखरामा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण, श्रीमानले दिए श्रीमतीलाई मिर्गौला
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ। प्रतिष्ठानको शिक्षण अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको हो।
बिहीबार, असार ९, २०७९
गेटालाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन संसदीय समितिमा छलफलकाे माग
गेटा मेडिकल कलेजलाई अब राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा रुपमा अगाडि बढाउनका लागि संसदीय समितिमा छलफल गर्न माग गरिएको छ।
बिहीबार, असार ९, २०७९
सार्क राष्ट्रका चिकित्सक संघको बैठक नेपालमा हुने
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रहरुमा रहेका चिकित्सक संघहरुको बैठक नेपालमा हुने भएको छ। भारतमा तालिमका लागि पुगेका नेपाली चिकित्सकहरुसँगको छलफलपछि बैठक नेपालमा गर्ने निर्णय भएको हो।
बिहीबार, असार ९, २०७९
मंकीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप- विश्व स्वास्थ्य सञ्जाल
विश्व स्वास्थ्य सञ्जाल (डब्ल्युएचएन)ले मंकीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ।
बिहीबार, असार ९, २०७९
सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भेटियो
सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको छ। स्थानीय एक कृषकले व्यावसायिक रुपमा पालेको टर्की धमाधम मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ।
बिहीबार, असार ९, २०७९
पेशागत र वातावरणीय स्वास्थ्यमा जागरुक बन्दै बाँकेका स्थानीय तह
सरसफाइकर्मी र अगुवा कृषकहरुका लागि पेशागत सुरक्षा र विषादी प्रयोगले स्वास्थ्य पार्ने असर र रोकथामबारे जनचेतनामूलक तालिम कार्यक्रम संचालन गरेको छन्।
बिहीबार, असार ९, २०७९
४९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १ सय ६३ जना
पछिल्लो २४ घण्टामा देशभर थप ४९ जना कोरोना संक्रमित थपिएका छन्। यही अवधीमा थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बिहीबार, असार ९, २०७९
विश्व च्याम्पियनसिपमा भिडेकी पौडीबाज अनिता स्विमिङ पुलभित्रै बेहोस भएपछि...
पौडी पोखरीभित्रै बेहोस भएकी उनलाई प्रशिक्षकले उद्दार गरेकी थिइन्। उनले आफू जीवित रहन पाउँदा भाग्यमानी महसुस गरेको बताएकी छिन्।
बिहीबार, असार ९, २०७९
सांसदको माग: स्टाफ नर्स र अनमीलाई एउटै दर्जामा राखेर सेवा, सुविधा दिने व्यवस्था गरौं
नेकपा एमालेकी सांसद विमला विश्वकर्माले स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुलाई एउटै दर्जामा राखि सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्।
बिहीबार, असार ९, २०७९
पूर्व मिस ब्राजिलको हृदयघातका कारण २७ वर्षको उमेरमा निधन
पूर्व मिस ब्राजिल ग्लेसी कोरेइयाको २७ वर्षको उमेरमा निधन भएको छ। टन्सिल निकाल्नका लागि गरिएको शल्यक्रियाका कारण उनलाई ब्रेन ह्यामरेज र हृदयघात भएको थियो।
बिहीबार, असार ९, २०७९
हलिउड अभिनेत्री एम्बर हर्ड विश्वकै सुन्दर अनुहार भएकी महिला घोषित
हलिउड अभिनेत्री एम्बर हर्ड विश्वकै सबैभन्दा सुन्दर अनुहार भएकी महिला भएको विज्ञानले पुष्टि गरेको छ। ‘गोल्डेन रेसियो’को आधारमा हर्ड संसारकै सबैभन्दा सुन्दर अनुहार भएकी महिला भएको बताइएको छ।
बिहीबार, असार ९, २०७९
सुदूरपश्चिममा औलो रोग निवारणको लक्ष्य हासिल गर्न कार्यक्रम जारी
सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्नका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले औलोका रोगीको सङ्ख्या शून्यमा झार्नका लागि र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पु¥याउनका लागि कार्य अगाडि बढाएको हो।
बिहीबार, असार ९, २०७९
मेसुको जिम्मेवारी सम्हाल्दै डा यादवले भने- ट्रमालाई अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउँछु
राष्ट्रिय ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवले जिम्मेवारी सम्हालेका छन्।
बिहीबार, असार ९, २०७९
अध्ययनको दाबीः १० सेकेन्डसम्म एउटा खुट्टामा उभिन नसक्नेलाई मृत्युको उच्च जोखिम
तपाईँमा एउटा मात्र खुट्ट टेकेर केही बेर उभिने बानी छ कि छैन्रु यदि छैन् भने केही सेकेन्डका लागि भएपनि उभिने प्रयास गर्ने किरु किनकी एउटा पछिल्लो अध्ययनले कम्तीमा १० सेकेन्ड एउटा खुट्टामा उभिन नसक्ने वयस्क व्यक्तिमा मृत्युको जोखिम हुने गर्छ।
बिहीबार, असार ९, २०७९
ट्रमा सेन्टरको मेसुमा डा प्रमोद यादव, डा प्रमोद जोशी गेटा अस्पतालमा
सरकारले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोद यादवलाई ल्याएको छ। वरिष्ठ कन्सल्टेन्ट सर्जन डा यादव मधेश प्रदेशको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट थिए।
बिहीबार, असार ९, २०७९
भारत: एकैदिन थपिए १३ हजार बढी कोरोना संक्रमित
भारतमा पछिल्लो चौबिस घण्टामा १३ हजार ३१३ जना कोरोना संक्रमण पुष्टी भएको छ। सोही अवधीमा १० हजार ९७२ जना संक्रमणमुक्त भएका छन्।
बिहीबार, असार ९, २०७९
राष्ट्रिय क्षयरोग केन्द्रले माग्यो कर्मचारी, यस्तो छ आवेदन प्रक्रिया
राष्ट्रिय क्षयरोग केन्द्रले कर्मचारी माग गरेको छ। भक्तपुरको नयाँ ठिमीस्थित केन्द्रले आज सूचना प्रकाशन गरी करार सेवामा कर्मचारी माग गरेको छ।
बिहीबार, असार ९, २०७९
चिकित्सा शिक्षा: स्नातक तहको म्याचिङ प्रक्रिया स्थगित
चिकित्सा शिक्षा आयोगले स्नातक तह छात्रवृत्तितर्फको म्याचिङ प्रक्रिया स्थागित गरेको छ। आयोगले यही असार ३ गते छात्रवृत्तितर्फको पूर्वमनोनयनको सूची प्रकाशन गरेको थियो।
बिहीबार, असार ९, २०७९
म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा आठजना स्वास्थ्यकर्मीमाथि मुद्दा
अभियोग पुष्टि भएमा प्रत्येक चिकित्सकहरूले आठदेखि २५ वर्षको जेलसजाय भोग्नुपर्ने बताइएको छ। मुद्दाको सुनुवाइको समय चाहिँ तय भइसकेको छैन।
बिहीबार, असार ९, २०७९
Previous
428
429
430
431
432
Next
ताजा समाचार
सबै
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
मंगलबार, फागुन ५, २०८२
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
मंगलबार, फागुन ५, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
शुक्रबार, फागुन १, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search