मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन १०, २०८२
Sun, Feb 22, 2026
आइतबार, फागुन १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंमा बसन्त अधिकारी
स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले गत माघ २७ गते मन्त्रीस्तरीय निर्णय गर्दै वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीलाई स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।
बिहीबार, फागुन ५, २०७८
क्लिनिक वान अब भक्तपुरमा पनि
क्लिनिक वानले आफ्नो दोस्रो केन्द्र भक्तपुरमा संचालन गरेको छ।
बिहीबार, फागुन ५, २०७८
जे एण्ड जे खोप लगाएका व्यक्तिले पनि ६ महिनापछि बुस्टर डोज लगाउन मिल्छ : स्वास्थ्य मन्त्रालय
जे एण्ड जे खोप लगाएका व्यक्तिहरुलाई पनि ६ महिनापछि उपलब्ध भएमा सोही खोप, नभए कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप लगाउन मिल्ने सूचनामा उल्लेख छ।
बिहीबार, फागुन ५, २०७८
अल्पायुमै किन फुल्छ कपाल?
बूढेसकालमा फुल्ने कपाल अल्पायुमै पनि फुलेको देखिन्छ। कपाल मुख्य चार कारणले फुल्ने गर्दछ। पहिलो कारण वंशाणुगत हो। अर्थात परिवारका सदस्यको कम उमेरमा नै कपाल फुल्दै आएको छ भने पनि अल्पायुमै कपाल फुल्ने गर्दछ।
बिहीबार, फागुन ५, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीको पक्षमा सर्वोच्चको आदेश, डा गिरीलाई काम गर्ने बाटो खुल्यो
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्राडा गौरिशंकर साहलाई काममा फर्कन बाटो खुलेको छ।
बुधबार, फागुन ४, २०७८
पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा एक हजार ६०० जन संक्रमणमुक्त भएका छन्।
बुधबार, फागुन ४, २०७८
दक्षिण कोरियामा एक दिनमा अहिलेसम्मकै धेरै संक्रमित
दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरु भेटिएका बताइएको छ।
बुधबार, फागुन ४, २०७८
न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक
औषधि व्यवस्था विभागले तीन प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ। अनुगमनका क्रममा तीन औषधि न्यून गुणस्तरको पाइएको उल्लेख गर्दै बजारबाट बिक्री वितरणमा रोक्का गरी तुरुन्त फिर्ता गर्न विभागले सूचना जारी गरेको छ।
बुधबार, फागुन ४, २०७८
दिल्ली जाने नेपाली यात्रुलाई पीसीआर रिपोर्ट नचाहिने
भारतले नेपालसहित ८२ वटा मुलुकबाट राजधानी दिल्ली आउने व्यक्तिलाई कोभिड-१९ परीक्षणको पीसीआर रिपोर्ट नचाहिने निर्णय गरेको छ।
बुधबार, फागुन ४, २०७८
दुवई जान ६ घण्टा भित्रको र्यापिड पीसीआर रिपोर्ट देखाउन नपर्ने
अब देखि दुबई जाने यात्रुले छ घण्टा भित्रको र्यापिड पीसीआरको रिपोर्ट देखाउन नपर्ने भएको छ। नेपाल एयरलायन्सले मंगलबार सूचना प्रकाशित गरी ६ घण्टा भित्रको र्यापिड पीसीआर रिपोर्ट देखाउन नपर्ने उल्लेख गरेको छ।
बुधबार, फागुन ४, २०७८
गण्डकी प्रदेश स्थापनाको चार वर्षः अस्पताल र सडकमा देखियो सरकार
गण्डकी प्रदेश सरकार स्थापना भएको आज चार वर्ष पूरा भएको छ। सरकारले आफ्नो काम थालेको चार वर्षमा गण्डकीको कर्णाली भनेर चिनिने बागलुङमा पनि केही कामहरु भएका छन्। प्रदेश सरकार स्थापनाको केही समयमै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण सरकार सबैभन्दा धेरै स्वास्थ्य क्षेत्रमा केन्द्रित रह्यो।
बुधबार, फागुन ४, २०७८
स्वास्थ्यका आठ उच्च अधिकारीहरुको सरुवा, कसलाई कुन जिम्मेवारी?
स्वास्थ्य मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना एघारौँ तहका उच्च अधिकारीहरुको जिम्मेवार हेरफेर गरेका हुन्।
बुधबार, फागुन ४, २०७८
जानकी मेडिकल कलेज मलेसियाको माह्सा विश्वविद्यालयसँग आवद्द
उच्चस्तरीय मेडिकल शिक्षा प्रदान गर्ने उद्देश्य लिएको मधेस प्रदेशको जानकी मेडिकल कलेज मलेसियाको चर्चित माह्सा विश्वविद्यालयसँग आवद्द भएको छ।
बुधबार, फागुन ४, २०७८
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा डा कृष्णप्रसाद पौडेल
यसअघि डा पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक थिए। डा पौडेलको ठाउँमा कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासलाई ल्याइएको छ।
बुधबार, फागुन ४, २०७८
खोप अभियानमा गम्भीर लापरबाही भएको छानबिन समितिको निष्कर्ष
प्रतिवेदनमा भनिएको छ, ‘प्राप्त सबै विवरणलाई विश्लेषण गर्दा ४ लाख ५५ हजार ३५५ मात्रा खोप बढी देखिन्छ। विभिन्न स्थानहरुमा गरिएको स्थलगत अवलोकन, अन्तरक्रिया, सन्दर्भ सामग्रीको अध्ययन गर्दा १० मात्राको भाइलमा ११ जनालाई लगाएको समेत देखिन्छ।’
बुधबार, फागुन ४, २०७८
नेपालमा पहिलो पटक उत्पादित क्यान्सर विरुद्धको औषधि बजारमा
टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल भित्रै बिक्री वितरण गर्न औषधि व्यवस्था विभागबाट तीन वटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेको बताए।
बुधबार, फागुन ४, २०७८
७ हजार ९५ नमूना परीक्षण गर्दा ६८० जनामा कोरोना संक्रमण
गत २४ घण्टामा ४ हजार २५६ जनाको पीसीआर र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ।
मंगलबार, फागुन ३, २०७८
फुटबल खेलाडी मनिष डिस्चार्ज भए
त्यसपछि उनलाई ब्लुक्रस अस्पताल लगिएको थियो। डाँगीको अस्पतालका वरिष्ठ न्युरो सर्जन डा हेमभ राजभण्डारी, डा राजेन्द्र श्रेष्ठको टिमले उपचार गरेका थिए।
मंगलबार, फागुन ३, २०७८
कोभिड खोपबारे झुट बोलेको भन्दै एमालेले माग्यो स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा
कोभिड खोपको विषयमा झुट बोलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ।
मंगलबार, फागुन ३, २०७८
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा डा शैल रुपाखेती नियुक्त
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा डा शैल रुपाखेतीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको माघ २४ गतेको निर्णय अनुसार डा रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवा सहित क्याबिनेट चिकित्सकमा नियुक्त गरिएको हो।
मंगलबार, फागुन ३, २०७८
बाँकेमा औलोका रोगी बढ्दै
औलोको जोखिम बढी भएको भारतका विभिन्न स्थानबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गरे पनि पछिल्लो समय स्थानीयवासीमा समेत औलो देखिन थालेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहको भनाइ थियो।
मंगलबार, फागुन ३, २०७८
बालबालिकामा हुने क्यान्सर कसरी पत्ता लगाउने?
समयमै पत्त लगाएर उपचार गरे ९० प्रतिशतभन्दा बढी बालबालिकामा हुने क्यान्सर निको हुन्छ। बालबालिकामा हुने क्यान्सरको उपचार सरकारी अस्पतालहरुमा सहुलियतसहित कम खर्चमा उपचार गर्ने व्यवस्था गरिएको चिकित्सकहरु बताउँछन्।
मंगलबार, फागुन ३, २०७८
कोभिड १९ खोप अध्ययन समितिले स्वास्थ्यमन्त्री खतिवडालाई बुझायो प्रतिवेदन
उक्त प्रतिवेदन स्वास्थ्यमन्त्री खतिवडाले अध्ययन गरेपछि मात्र बाहिर सार्वजनिक गरिने बताइएको छ।
मंगलबार, फागुन ३, २०७८
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरी चढेको गाडीमा ढुंगामुढा गरेको आरोपमा ६ जना पक्राउ
गत माघ १३ गते चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा कृष्ण गिरी चढेको गाडीमा ढुंगामुढा गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
मंगलबार, फागुन ३, २०७८
दमौली अस्पताल व्यवस्थापन समिति चार महिनादेखि पदाधिकारीविहीन
सदरमुकामस्थित दमौली अस्पताल व्यवस्थापन समिति विगत चार महिनादेखि पदाधिकारीविहीन हुँदा अत्यावश्यक निर्णय प्रभावित भएको छ।
मंगलबार, फागुन ३, २०७८
१४ करोड लगानीमा भरतपुर आँखा अस्पतालको भवन बन्ने
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नयाँ भवनको एक समारोहबीच सोमबार शिलान्यास गरिएको छ।
मंगलबार, फागुन ३, २०७८
पछिल्लो २४ घण्टामा ७ सय ४७ जनामा कोरोना, ८ जनाको मृत्यु
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार ८ हजार ६९६ जनामा परीक्षण गर्दा ८६९६ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, फागुन २, २०७८
स्वास्थ्य सचिव डा पोखरेलको अधिकार कटौती, गुरागाईंलाई प्रशासन र जनसंख्याको जिम्मा
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलको अधिकार कटौती गरेको छ। सरकारले उनको अधिकार कटौती गरेर मन्त्रालयमै अर्की सचिव देवकुमारी गुरागाईंलाई दिएको छ।
सोमबार, फागुन २, २०७८
म्याग्दी: बहुक्षेत्रीय पोषणका लागि रु ४६ लाख
हिमाली जिल्ला म्याग्दीका छ ओटै स्थानीय तहमा बहुक्षेत्रीय पोषणको आंशिक प्याकेज अन्तर्गत चालू आर्थिक वर्षमा रु ४६ लाख लगानी गरिने भएको छ।
सोमबार, फागुन २, २०७८
सत्यमोहन जोशी डिस्चार्ज
स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार किस्ट मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएका जोशी सोमबार डिस्चार्ज भएका हुन्।
सोमबार, फागुन २, २०७८
Previous
486
487
488
489
490
Next
ताजा समाचार
सबै
वीरगंजमा केसिसीको ‘एडभान्सिङ मल्टिडिसिप्लिनरी अन्कोलोजी सर्भिसेज इन नेपाल’ विषयक सिएमई
२ घण्टा अगाडि
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
६ घण्टा अगाडि
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
६ घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
१० घण्टा अगाडि
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
शनिबार, फागुन ९, २०८२
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
१० घण्टा अगाडि
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search