मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन १०, २०८२
Sun, Feb 22, 2026
आइतबार, फागुन १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
यी हुन् मिर्गौला पत्थरी भएकाहरुले खान नहुने ९ र खाँदा फाइदा हुने ११ खाना
मिर्गौलामा हुने पत्थरी (स्टोन) लाई मेडिकल भाषामा रेनल क्याल्कुलाई भनिन्छ। हिजोआज जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुनेको संख्या बढ्दो छ। पत्थरी विभिन्न कसिमका हुन्छन् र यो विभिन्न कारणले हुने गर्छ।
शनिबार, फागुन ७, २०७८
बालबालिकाको मुखमा हात हाल्ने बानीले स्वास्थ्यमा पार्ने असर
मुखभित्र सामान अड्किदा वा निल्दा श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, वान्ता आउने र बेहोस हुने गर्छन्। बालबालिका खेलौनाका स–साना अंश, टाँक, धागो, गुच्छा, सिक्का निल्दा उनीरुको ज्यान नै जाने खतरा हुन्छ।
शनिबार, फागुन ७, २०७८
डा केसीको नेतृत्वमा प्रदेश अस्पताल सुर्खेतमै मेरुदण्ड सम्बन्धी जटिल शल्यक्रिया सेवा
तर अहिले कर्णाली प्रदेशका १० जिल्लासहित छिमेकी प्रदेशका केही जिल्लाबाट पनि प्रदेश अस्पताल सुर्खेतमा सेवा लिन आउन थालेका छन्। अत्याधुनिक सेवा दिन थालेपछि अहिले प्रदेश अस्पतालमा दैनिक ६ सयभन्दा धेरै बिरामीले सेवा लिने गरेका छन्।
शुक्रबार, फागुन ६, २०७८
सुर्तीजन्य पदार्थको लत छुटाउने ‘एप’ सार्वजनिक
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चुरोट तथा सुर्तीजन्य पदार्थको लत त्याग्न मद्धत गर्ने नयाँ ‘एप’ सञ्चालनमा ल्याएको छ।
शुक्रबार, फागुन ६, २०७८
ओमिक्राेन नै कोरोना भाइरसको अन्तिम रूप होइन : डा सन्तोष दुलाल
संक्रमणदर पूर्ण रुपमा शून्य भइसकेको छैन। अहिले पनि परीक्षणमा ५ देखि १० प्रतिशत संक्रमणदर छ। त्यसैले भीडभाड, सभा, सम्मेलन हुने ठाउँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु नै पर्छ।
शुक्रबार, फागुन ६, २०७८
प्रजातन्त्र दिवसमा निःशुल्क स्वास्थ्य शिविर
बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कालीकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा आज शिविर सञ्चालन गरिएको हो।
शुक्रबार, फागुन ६, २०७८
धौलागिरि आयुर्वेद गण्डकी प्रदेशकै उत्कृष्ट
बागलुङको धौलागिरि आयुर्वेद औषधालयलाई गण्डकी प्रदेशको उत्कृष्ट कार्यालय घोषणा गरिएको छ। गण्डकी प्रदेश सरकारले उत्कृष्ट कार्यालय घोषणा गरेको हो।
शुक्रबार, फागुन ६, २०७८
श्रमिक अस्पताल स्थापना गर्ने सरकारको निर्णय
सरकारले श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। मन्त्रिपरिषद्को यही फागुन ५ गते बसेको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिए।
शुक्रबार, फागुन ६, २०७८
काठमाडौं उपत्यकामा थपिए ८९ संक्रमित
काठमाडौं उपत्यकामा ८९ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको विवरण अनुसार काठमाडौंमा ६८, ललितपुरमा १९ र भक्तपुरमा २ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, फागुन ६, २०७८
पछिल्लो २४ घण्टामा थपिए ४३७ संक्रमित, २ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार, फागुन ६, २०७८
विश्वभर कोरोना संक्रमितको संख्या ४२ करोड नाघ्यो
विश्वभर कोेरोना भाइरस संक्रमितको कूल संख्या ४२ करोड नाघेको छ। पछिल्लो चौबिस घण्टामा २० लाख २८ हजार ४९५ जना नयाँ संक्रमित थपिएपछि कूल सख्या ४२ करोड नाघेको हो।
शुक्रबार, फागुन ६, २०७८
मेडिकल काउन्सिल र औषधि दर्ता नियमावली स्वीकृत
सरकारले औषधि दर्ता चौथो संशोधन नियमावली ०७८ स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
शुक्रबार, फागुन ६, २०७८
कोभिड प्रतिकार्यको लागि विश्व बैंकको २ अर्ब १४ करोड ऋण स्वीकृत
सरकारले कोभिड–१९ विरुद्धको आकस्मिक प्रतिकार्य र जोखिमको पूर्वतयारीको लागि विश्व बैंकबाट २ अर्ब १४ करोड रुपैयाँ थप ऋण सहायता स्वीकार्ने निर्णय गरेको छ।
शुक्रबार, फागुन ६, २०७८
स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्स समुहका १९७ जनाको बढुवा (कर्मचारीको विवरणसहित)
स्वास्थ्य सेवा विभागले पारामेडिक्स समुह तर्फ १९७ जनाको बढुवा गरेको छ।
शुक्रबार, फागुन ६, २०७८
श्रमिक अस्पताल निर्माण गर्न सरकारले दियो सैद्धान्तिक सहमति
सरकारले श्रमिक अस्पताल निर्माणका निम्ति सैद्धान्तिक सहमति दिएको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त सहमति दिएको हो।
शुक्रबार, फागुन ६, २०७८
दमक अस्पतालमा अब नसर्ने रोगको पनि उपचार सेवा
सरकारी अस्पतालका रूपमा विकास हुँदै आएको दमक अस्पतालमा अब नसर्ने रोगको उपचारका लागि नयाँ कार्यक्रम विस्तार गरिएको छ।
शुक्रबार, फागुन ६, २०७८
बाँकेमा छ महिनामा ४४ कुष्ठरोगी थपिए
जिल्लाका आठ स्थानीय तहमा पछिल्लो छ महिनामा ४४ नयाँ रोगी फेला परेको स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले बताए।
शुक्रबार, फागुन ६, २०७८
यस्तो छ नर्सिङ तथा मिड्वाइफ्री क्षेत्रको दश वर्षे रणनीति
सरकारले नर्सिङ तथा मिड्वाइफ्री क्षेत्रको विकास र विस्तारका लागि दश वर्षे रणनीति ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका नर्सि तथा सामाजिक सुरक्षा महाशाखाले नयाँ रणनीति ल्याएको हो।
शुक्रबार, फागुन ६, २०७८
स्वास्थ्य सेवा नियमावली संशोधन हुँदै, सुझाव माग्दै मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा नियमावली संशोधन गर्ने भएको छ। मन्त्रालयले स्वास्थ्य सेवा नियमावली २०५५ लाई समयानुकुल परिमार्जन तथा संशोधन गर्न लागेको हो।
शुक्रबार, फागुन ६, २०७८
कुन उमेरमा कति घण्टा सुत्ने?
हामीहरु प्रायले आफूलाई पर्याप्त निद्रा नपुगेको सहजै थाहा पाउछौं। तर पर्याप्त निद्रा भनको कति हो त? अमेरिकाको नेशनल स्लीप फाउण्डेशनले गरेको एक अनुसन्धानले भनेको छ – त्यो तपाईंको उमेरमा भर पर्छ।
शुक्रबार, फागुन ६, २०७८
पिजी सरकारी समूहको ओपन हाउस म्याचिङको नतिजा सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)मा सरकारी समूहतर्फको ओपन हाउस म्याचिङको नतिजा सार्वजनिक गरेको छ।
बिहीबार, फागुन ५, २०७८
नेपाललाई बेलायतद्वारा २१ लाख डोज कोरोनाविरुद्धको खोप प्रदान
बेलायतले नेपाललाई थप २१ लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको खोप प्रदान गरेका छन्।
बिहीबार, फागुन ५, २०७८
नयाँ १५ प्रकारका औषधि दर्ता गर्न औषधि सल्लाहकार समितिको सिफारिस
औषधि सल्लाहकार समितिले १५ प्रकारका औषधिको दर्ता गर्न सिफारिस गरेको छ।
बिहीबार, फागुन ५, २०७८
देशभर ५७० कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु
देशभर थप ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
बिहीबार, फागुन ५, २०७८
अध्ययनको निष्कर्ष: गर्भावस्थामा कोरोना खोप लगाउँदा आमा र शिशु दुवै सुरक्षित
एक अध्ययनले गर्भावस्थामा कोरोना खोप लगाउँदा आमा र शिशु दुवै सुरक्षित रहने देखाएको छ।
बिहीबार, फागुन ५, २०७८
नशा तथा हाडजोर्नी विशेषज्ञ सम्मेलन चितवनमा
देशभरका अर्थोपेडिक सर्जनहरुको छाता सङ्गठन नेपाल अर्थोपेडिक एशोसिएशनको २७औँ वार्षिक सम्मेलन सुरु भएको छ।
बिहीबार, फागुन ५, २०७८
विश्वकै पहिलो एचआईभी संक्रमणमुक्त महिला!
एक अमेरिकी महिला एचआईभी संक्रमणबाट मुक्त भएकी छन्। उनी एचआईभी संक्रमणमुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएकी बताइएको छ।
बिहीबार, फागुन ५, २०७८
भारतमा ३० हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित
भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीहरुले बिहीबार बिहान जानकारी दिएका छन्। यसैसँगै भारतमा कोरोना संक्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ५४ हजार ३१५ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।
बिहीबार, फागुन ५, २०७८
कोभिड-१९ महामारीबीच आसियान विदेश मन्त्रीहरूको बैठक
कोभिड-१९ महामारी, समावेशी आर्थिक पुनस्प्राप्ति र संवाद साझेदारहरूसँगको सम्बन्ध जस्ता मुद्दाहरूमा छलफल गर्न हाइब्रिड ढाँचामा बिहीबार आसियान विदेश मन्त्रीहरूको बैठक एएमएम रिट्रीट शुरु भएको छ।
बिहीबार, फागुन ५, २०७८
स्वास्थ्य कार्यालय म्याग्दी गण्डकी प्रदेशकै उत्कृष्ट
गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये म्याग्दीमा स्वास्थ्य कार्यालय उत्कृष्ट घोषित भएको छ। गण्डकी प्रदेश स्थापना दिनका अवसरमा हरेक जिल्लामा उत्कृष्ट कार्यालय घोषणा गरिएको हो। एक महिनाअघि हरेक जिल्लामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खटिएको टोलीले विभिन्न सूचकका आधारमा कार्यालयको मूल्याङ्कन गरेको थियो।
बिहीबार, फागुन ५, २०७८
Previous
485
486
487
488
489
Next
ताजा समाचार
सबै
वीरगंजमा केसिसीको ‘एडभान्सिङ मल्टिडिसिप्लिनरी अन्कोलोजी सर्भिसेज इन नेपाल’ विषयक सिएमई
२ सेकेन्ड अगाडि
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
३ घण्टा अगाडि
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
४ घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
८ घण्टा अगाडि
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
२३ घण्टा अगाडि
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
शनिबार, फागुन ९, २०८२
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
६ घण्टा अगाडि
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search