मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, फागुन १४, २०८२
Fri, Feb 27, 2026
बिहीबार, फागुन १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
स्वास्थ्यमन्त्री तामाङ भन्छन्- खोप खरिद प्रक्रियालाई पारदर्शी बनाउँछु
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री तामाङले कोरोना भाइरस विरुद्ध प्रयोग हुने खोपको खरिद प्रक्रियालाई पारदर्शी बनाउने बताएका छन्।
शुक्रबार, जेठ २१, २०७८
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी हटाइए, जाँदाजाँदै विवादमा
यो हेरफेरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी मन्त्रिपरषदबाट हटाइएका छन्। प्रधानमन्त्री ओलीले त्रिपाठीलाई हटाएर नेकपा एमालेका नेता शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्री नियुक्त गरेका हुन्।
शुक्रबार, जेठ २१, २०७८
चिनियाँ खोप 'कोरोनाभ्याक'लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति
उक्त खोपलाई शुक्रबार आपतकालीन प्रयोगका लागि अनुमति दिइएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। उक्त खोप १८ वर्ष माथिका व्यक्तिले लगाउन सक्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ।
शुक्रबार, जेठ २१, २०७८
तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइँदै, भन्छन्- अवसरका रुपमा लिएको छु
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङलाई दिने भएका छन्। स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हटाएर उनको स्थानमा तामाङलाई मन्त्रीको जिम्मेवारी दिने पक्का भएको हो।
शुक्रबार, जेठ २१, २०७८
स्वास्थ्यमन्त्री फेरिने सम्भावना, शेरबहादुर तामाङको नाम चर्चामा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फेरि मन्त्री फेरिने सम्भावना बढेको छ। बालुवाटार स्रोतका अनुसार हाल मन्त्री रहेका हृदयेश त्रिपाठीलाई हटाएर शेरबहादुर तामाङलाई मन्त्री बनाउन लागिएको हो।
शुक्रबार, जेठ २१, २०७८
१८२६ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा २१२ आइसीयू र ५२ भेन्टिलेटरमा, प्रदेश २ मा ११२ आइसीयू र २७ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७१६ आइसीयू र २५२ जना भेन्टिलेटरमा छन्।
शुक्रबार, जेठ २१, २०७८
पछिल्लो २४ घण्टामा ८६६३ जना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६६३ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८१ दशमलब ९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, जेठ २१, २०७८
पछिल्लो २४ घण्टामा ६६५३ जना संक्रमित, १०१ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १८२ जनाको पिसिआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार ६२४ जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन्।
शुक्रबार, जेठ २१, २०७८
कोरोनाको तेस्रो लहरको जोखिममा बालबालिका, कम्तिमा २० प्रतिशत शय्या छुट्याउन निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउन सक्ने र त्यसमा बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै सबै अस्पतालाई बालबालिकाको लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिएको हो।
शुक्रबार, जेठ २१, २०७८
स्वास्थ्य मन्त्री त्रिपाठीले नै बुझे नेपालमा दर्ता नभएको कोरोनिल औषधि
पतञ्जलीले बनाएको उक्त कोरोनिल औषधि नेपालमा दर्ता नभएको औषधि व्यवस्था विभागले पुष्टि गरेको छ। दर्ता नै नभएको औषधि लिन र वितरण गर्न नमिल्ने विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए।
शुक्रबार, जेठ २१, २०७८
रसुवा अस्पताललाई भेन्टिलेटर सहयोग
निवर्तमान सांसद मोहन आचार्यले कोभिड नियन्त्रण व्यवस्थापन समितिलाई बुधबार भेन्टिलेटरसमेतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।
शुक्रबार, जेठ २१, २०७८
उपल्लो डोल्पामा किट अभाव, कोरोना लक्षणका बिरामी थलिए
डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका प्रत्येक घरमा कोभिड–१९ लक्षणसँग मेल खाने बिरामी देखिएका छन्। डोल्पोबुद्ध गाउँपालिकाकाअन्तर्गत पर्ने वडामा कोभिड–१९ को लक्षणसँग मेलखाने बिरामी देखिएको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिएका छन्।
शुक्रबार, जेठ २१, २०७८
नारायणी अस्पतालमा उपचाररत पाँच कोरोना संक्रमितको मृत्यु
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका दुई र रौतहटका तीन कोरोना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए।
शुक्रबार, जेठ २१, २०७८
झापा: दमकमा २४ घण्टाभित्र तीन कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टाभित्र झापाको दमकमा तीन जना कोरोना सङ्क्रमितको ज्यान गएको छ। गत २४ घण्टामा दमकस्थित लाइफलाइन अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु भएको हो।
शुक्रबार, जेठ २१, २०७८
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र झौखेलमा बनाइने
सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण गरी स्थानान्तरण गर्ने भएको छ।
शुक्रबार, जेठ २१, २०७८
डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लण्डनको पत्र
डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भेरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो।
शुक्रबार, जेठ २१, २०७८
महोत्तरीका स्थानीय तहको सामूहिक अग्रसरतामा कोभिड अस्पताल सञ्चालन
कोभिड–१९ सङ्क्रमणको अति जोखिम क्षेत्रमा महोत्तरीका पाँच स्थानीय तहको संयुक्त पहलकदमीमा सुविधायुक्त कोभिड अस्पताल सञ्चालनमा आएको छ।
शुक्रबार, जेठ २१, २०७८
सङ्खुवासभामा पहिलोपटक आइसीयू सेवा सञ्चालन हुने
पूर्वी पहाडी जिल्लामै पहिलोपटक सङ्खुवासभा जिल्ला अस्पतालमा आइसीयू सञ्चालन हुने भएको छ।
शुक्रबार, जेठ २१, २०७८
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा सजायको व्यवस्था सहितको अध्यादेश ल्याउने निर्णय
सरकारले बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुविरुद्ध कडा सजाय गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ।
बिहीबार, जेठ २०, २०७८
अमेरिकाद्वारा नेपालसहित १६ एसियाली मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा
ह्वाइट हाउसले बिहीबार एक विज्ञप्ति जारी गर्दै काेभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहित १६ एसियाली मुलुकलाई ७ मिलियन खाेप उपलब्ध गराउन लागेकाे जानकारी दिएकाे हाे।
बिहीबार, जेठ २०, २०७८
बंगलादेशले एमबिबिएस अध्ययनरत नेपाली विद्यार्थीलाई प्रवेश दिने
बंगलादेशले एमबिबिएस अध्ययनरत नेपाली विद्यार्थीलाई आफ्नो देशमा प्रवेश दिने निर्णय गरेको छ। बंगलादेशले जुन र जुलाईमा हुन लागेको परीक्षाका लागि विदेशी विद्यार्थीलाई प्रवेश दिने निर्णय गरेको हो।
बिहीबार, जेठ २०, २०७८
भियतनाममा भेटिएको भनिएको ‘हाइब्रिड भेरियन्ट’ डेल्टा हो : डब्लुएचओ
भियतनाममा भेटिएको भनिएको कोरोनाको नयाँ ‘हाइब्रिड भेरियन्ट’ नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ।
बिहीबार, जेठ २०, २०७८
१८४२ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा २२१ आइसीयू र ५७ भेन्टिलेटरमा, प्रदेश २ मा ११३ आइसीयू र २२ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७२६ आइसीयू र २५६ जना भेन्टिलेटरमा छन्।
बिहीबार, जेठ २०, २०७८
पछिल्लो २४ घण्टामा ५९०४ जना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ९०४ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ।
बिहीबार, जेठ २०, २०७८
नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको समाचार निराधारः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय संचारमाध्यमा नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको भन्ने निराधार समाचार भएको स्पष्ट पारेको छ
बिहीबार, जेठ २०, २०७८
पछिल्लो २४ घण्टामा ६८२५ जना संक्रमित, ७५ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १८ हजार ५६२ जनाको पिसिआर र ३ हजार २११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ८२५ जना र एन्टीजेटमार्फत एक हजार जना संक्रमित पुष्टि भएका हुन्।
बिहीबार, जेठ २०, २०७८
काठमाडौं महानगरपालिकामा आजदेखि पुनः एन्टिजेन परीक्षण
कोभिड–१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारीअनुरुप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको हो।
बिहीबार, जेठ २०, २०७८
नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन: विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनले हालसम्म नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) देखिएका जनाएको छ। यी तीन भेरियन्टमध्ये नेपालमा हाल डेल्टा (बी.१.७१२.२) भेरियन्ट सक्रिय रहेको डब्लूएचओले जनाएको छ।
बिहीबार, जेठ २०, २०७८
महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय
सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले बुधबार अस्पताललाई प्रादेशिक बनाउने निर्णय गरेको हो।
बिहीबार, जेठ २०, २०७८
स्वास्थ्य प्रवक्ता भन्छन्- नेपालमा कोरोनाको छुट्टै 'नेपाल भेरियन्ट' देखिएको छैन
मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार नेपालमा अहिलेसम्म छुट्टै नयाँ भेरियन्ट पुष्टि भएको छैन। उनले विदेशी सञ्चार माध्यमलले लेखेका समाचारमा विश्वास नगर्न आग्रह गरे।
बिहीबार, जेठ २०, २०७८
Previous
620
621
622
623
624
Next
ताजा समाचार
सबै
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
४ मिनेट अगाडि
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
१ घण्टा अगाडि
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
५ घण्टा अगाडि
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
५ घण्टा अगाडि
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
बुधबार, फागुन १३, २०८२
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
बुधबार, फागुन १३, २०८२
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search