मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, फागुन १४, २०८२
Fri, Feb 27, 2026
बिहीबार, फागुन १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
सूर्तिजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि कानूनको प्रभावकारी कार्यान्वयनमा जोड
विश्व नो टोबाको डे को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एक्सन नेपाल र द युनियन एसिया प्यासिफिक रिजनले आयोजना गरेको भर्चुअल कार्यक्रममा सरकारले कानून राम्रो ल्याएपनि कार्यान्वयन निकै फितलो रहेको भन्दै उनीहरुले कार्यान्वयनमा ध्यान दिन आग्रह गरे।
सोमबार, जेठ १७, २०७८
केएमसी पूर्व विद्यार्थीद्वारा कोभिड अन कल निःशुल्क सेवा सुरु
अस्पताल गएर सेवा लिन नसकेका कोरोना संक्रमित तथा अन्य रोगका बिरामीहरुका लागि समेत हुने गरि कोभिड अन कल निःशुल्क सेवा सुरु गरेको हो।
सोमबार, जेठ १७, २०७८
नर्भिकद्वारा ‘पोस्ट कोभिड प्याकेज’को घोषणा
कोभिड निको भइसकेपछि देखापर्ने विभिन्न स्वास्थ्य समस्याका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’को घोषणा गरेको जनाएको छ।
सोमबार, जेठ १७, २०७८
धनगढीमा नेपाली सेनाले २५ शय्याको फिल्ड अस्पताल सञ्चालनमा ल्यायो
अस्पतालको एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे। अस्पतालबाट सुदूरपश्चिमका ४०/५० हजार जना नेपाली सेनामा कार्यरत कर्मचारी तथा पूर्व कर्मचारीसहित परिवारजनलाई उपचार सेवा दिने जनाएको छ।
सोमबार, जेठ १७, २०७८
भारतमा कोभिडको संक्रमण दर घट्दै
पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन्।
सोमबार, जेठ १७, २०७८
राष्ट्रपति भण्डारीद्वारा कोभिड खोप सहायतका लागि बेलायती महारानीलाई पत्राचार
राष्ट्रपति भण्डारीले महारानी एलिजावेथलाई लेखेको पत्र संयुक्त अधिराज्यको विदेश मन्त्रालयमार्फत ३० मेमा पठाइएको नेपाली राजदूतावासले आज विज्ञप्ति निकालेर जानकारी दिएको छ।
सोमबार, जेठ १७, २०७८
सुनाकोठी र बागडोलमा निःशुल्क आइसोलेशन
ललितपुर महानगरपालिका-२६ सुनाकोठी र वडा नं ४ बागडोलमा निःशुल्क आइसोलेशनको सुविधा दिइएको छ।
सोमबार, जेठ १७, २०७८
जनशक्ति अभावका कारण भेन्टिलेटर र आइसियु प्रयोगमा आउन सकेन
जनशक्ति अभावका कारण गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको आइसियु सञ्चालन गर्न समस्या भएको हो।
सोमबार, जेठ १७, २०७८
'अस्पतालमा एकै दिन देखिएका कोभिडले गिजोलेका परिवारका दृश्य'
महामारीमा मेरा बिरामीका जस्ता कथा कति होलान्? स्वास्थ्यकर्मीहरूका फुकाउन मिल्ने नमिल्ने मनका गुजुल्टा कति होलान्?
सोमबार, जेठ १७, २०७८
औषधि कालोबजारीकाे आरोपमा विराटनगरबाट मेडिकल संचालक पक्राउ
आइतबार दिउँसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा रजकलाई पक्राउ गरेकाे हाे।
सोमबार, जेठ १७, २०७८
टीकापुर अस्पताललाई बेलायतमा बस्दै आएका नेपालीले गरे स्वास्थ्य सामग्री सहयोग
झापा बाह्रदशी गाउँपालिका राजगढ स्थायी घर भई बेलायतमा एक दशकभन्दा बढी बस्दै आएका टङ्क भट्टराई, काठमाडौंका आशिष महर्जन र जेनिस गिरीको संयुक्त प्रयासबाट पाँच वटा अक्सिजन कन्सन्ट्रेटर अस्पताललाई आइतबार हस्तान्तरण गरिएको हो।
सोमबार, जेठ १७, २०७८
कोरोना नियन्त्रणका लागि केयर नेपालले गर्यो १ करोड ३५ लाखको स्वास्थ्य सामग्री सहयोग
विगत ४२ वर्षदेखि विभिन्न रुपमा नेपाल सरकारको विकास योजनामा साझेदारी गर्दै आएको केयर नेपाल हालको महामारीमा पनि सरकारको साझेदार हुन पाएकोमा गौरभान्वित भएको बताएको छ।
सोमबार, जेठ १७, २०७८
कोरोना संक्रमितको संख्या कम देखाउन पीसीआर परीक्षण संख्या घटाइयो
कोरोना संक्रमितको संख्या एक्कासी घट्नुको पछाडि संक्रमणदर घटेका कारण नभई पीसीआर परीक्षण कम हुनु रहेको छ।
सोमबार, जेठ १७, २०७८
आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को इलाममा ९, उदयपुरमा ८, ओखलढुंगामा ४६, खोटाङमा १९, झापामा १७६, ताप्लेजुङमा ३२, धनकुटामा ४, पाँचथरमा ३७, भोजपुरमा २, मोरङमा ३७८, संखुवासभामा ३, सुनसरीमा ७० र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ।
आइतबार, जेठ १६, २०७८
कोभिसिल्डको पहिलो डोज लगाएका साढे १३ लाख नागरिकले तत्काल दोस्रो डोज नपाउने
सरकारले कोरोना भाइरसविरुद्धको खोप (कोभिसिल्ड) तत्काल उपलब्ध गराउन नसकिने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुन नसक्ने बताए।
आइतबार, जेठ १६, २०७८
१९५२ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा २३७ आइसीयू र ४८ भेन्टिलेटरमा, प्रदेश २ मा १४४ आइसीयू र ३२ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७२० आइसीयू र २५८ जना भेन्टिलेटरमा छन्।
आइतबार, जेठ १६, २०७८
चिकित्सक संघले होम तथा क्वारेन्टाइनमा रहेका संक्रमितका संचालनमा ल्यायो टेलीमेडीसीन सेन्टर
कोरोना संक्रमितहरुको उपचार प्रक्रियामा सहजीकरणका लागि भन्दै संघले विभिन्न संस्थाहरुसँगको सहकार्यमा टेलीमेडीसीन सेन्टरको स्थापना गरेको छ।
आइतबार, जेठ १६, २०७८
पछिल्लो २४ घण्टामा ६२०५ जना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर ६ हजार २०५ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ७९ दशमलब २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, जेठ १६, २०७८
पछिल्लो २४ घण्टामा ४३६९ जना संक्रमित, १०९ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९८६ जनाको पिसिआर र १ हजार ७८४ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्पmन ३ हजार ७०२ जना र एन्टीजेटमाफर्त ६६७ जना संक्रमित पुष्टि भएका हुन्।
आइतबार, जेठ १६, २०७८
जापानमा १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिइने
जापानमा फाइजरको कोरोनाविरुद्धको खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ।
आइतबार, जेठ १६, २०७८
‘ननकोभिड’ बिरामीलाई टेलिमेडिसिन सेवा
भर्चुअल माध्यमबाट विशेषज्ञ डाक्टरसँग कुराकानीसमेत गराइने भएको हुँदा बिरामीले आफ्नो स्वास्थ्य समस्या चिकित्सकसँग सुनाउन पाउँछन्।
आइतबार, जेठ १६, २०७८
कास्कीमा सोमबार र मंगलबार भेरोसेल खोपको दोस्रो मात्रा लगाइदै
खोप कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
आइतबार, जेठ १६, २०७८
चिकित्सक संघद्वारा गैरजमानती अपराधको कानुन अध्यादेश माफर्त ल्याउन माग
संघले आजको मितिले ७ दिनभित्र अध्यादेश माफर्त गैर जमानती अपराधको कानुन बनाइ स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई सोही कानुन अनुसार कारबाही गर्न माग गरेको हो।
आइतबार, जेठ १६, २०७८
गोकर्णेश्वरमा २५ श्ययाको आइसोलेशन
आइसोलेशनमा गोकर्ण प्राथमिक अस्पतालका चिकित्सकले स्वास्थ्य सेवा दिएको नगरपालिकाले जनाएको छ। यसैगरी लायन्स क्लबका तर्फबाट आइसोलेशनमा अक्सिजनको व्यवस्थासमेत गरिएको छ।
आइतबार, जेठ १६, २०७८
जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति
स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो।
आइतबार, जेठ १६, २०७८
भारतमा कोरोना संक्रमितको संख्यामा गिरावट, २४ घण्टामा ३४ सयको मृत्यु
गत मे ९ तारिखमा एकै दिन चारलाख भन्दा बढी संक्रमित फेला पारिएकामा विगत २४ घण्टामा त्यो संख्या घटेर एक लाख ६५ हजार मात्र देखिएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
आइतबार, जेठ १६, २०७८
चिकित्सक भन्छन् : हामीलाई घोषणा गरेको भत्ता खोइ?
कोरोना सङ्क्रमितको उपचार, नियन्त्रण र रोकथाममा जोडिएवापत पाउनुपर्ने सेवा–सुविधा नपाएको भन्दै चिकित्सकहरूले लिखितरूपमै सेवा बहिष्कार गर्ने चेतावनी दिएका हुन्।
आइतबार, जेठ १६, २०७८
बाँकेका अस्पतालमा सङ्क्रमित मृत्युदर घट्दै
दैनिक १५ देखि १७ जनाको मृत्यु हुने गरेकामा अहिले घटेको छ।
आइतबार, जेठ १६, २०७८
विद्यालय नर्सहरुलाई संक्रमित व्यवस्थापनसम्बन्धी तालिम
नीय तह अन्तर्गत रहेका उनीहरुलाई आवश्यकता अनुसार अस्पताल र आइसोलेसनमा संक्रमितको हेरचाह र उपचारका लागि खटाइएको छ।
आइतबार, जेठ १६, २०७८
खोपका लागि सहयोग गर्न अनुरोध गर्दै राष्टपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई पत्राचार
राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छिन्।
आइतबार, जेठ १६, २०७८
Previous
623
624
625
626
627
Next
ताजा समाचार
सबै
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
४ मिनेट अगाडि
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
१ घण्टा अगाडि
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
५ घण्टा अगाडि
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
५ घण्टा अगाडि
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
बुधबार, फागुन १३, २०८२
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
बुधबार, फागुन १३, २०८२
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search