मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन १६, २०८२
Sun, Mar 01, 2026
शनिबार, फागुन १६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
कोभिड भ्याक्सिनको भन्सार जाँचपासका लागि डेडिकेटेड टोली खटाइने
'कोभिड भ्याक्सिनको सहज जाँचपासका लागि भन्सार विभागले पूर्वसक्रियता देखाउँदै तयारी अघि बढाएको हो,' महानिर्देशक दाहालले भने, 'सामाजिक हित संरक्षणको जिम्मा पनि भन्सारको हो, यसका लागी हामीले गर्नुपर्ने सबै काम शीघ्र कार्यान्वयन गर्छौँ।'
बुधबार, माघ ७, २०७७
कोभिड-१९ विरुद्धको खोप अभियानका लागि तयारी पुरा, पहिलो चरणको खोप भोलि आउँदै
नेपालमा पहिलो चरणको कोभिड खोप ‘कोभिसिल्ड’ भोलि काठमाडौं आउँदै छ। भारत सरकारले अनुदान स्वरुप १० लाख डोज खोप दिएको छ। सोही खोप भोलि बिहीबार काठमाडौं आउन लागेको हो।
बुधबार, माघ ७, २०७७
बुधबार कुन जिल्लामा कति संक्रमित ?
बागमती प्रदेशको काठमाडौंमा मात्र ११६ जनामा कोरोना पुष्टि भएको छ।
बुधबार, माघ ७, २०७७
पछिल्लो २४ घण्टामा ३१८ संक्रमित थपिए, ६ जनाको मृत्यु
यो सँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, माघ ७, २०७७
भारतले उपलब्ध गराउने १० लाख डोज कोरोना विरुद्धको खोप भोलि नै नेपाल आइपुग्छ : स्वास्थ्यमन्त्री त्रिपाठी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारत सरकारले अनुदानमा उपलब्ध गराउने १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप भोली नै नेपाल ल्याइने बताए।
बुधबार, माघ ७, २०७७
नेपाललाई भारतले अनुदान खाेप उपलब्ध गराउने, यसै साता १० लाख डोज आउने
पहिलो चरणमा भारतले यसै साता १० लाख डाेज खाेप उपलब्ध गराउने छ।
बुधबार, माघ ७, २०७७
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त
केयुका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा भोला थापालाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
बुधबार, माघ ७, २०७७
पिजी प्रवेश परीक्षा उत्तीर्णलाई चीनमा छात्रवृत्तिको अवसर, ४२ सिटमा आवेदन खुल्यो
चीन सरकारले सन् २०२१/२२ को शैक्षिक सत्रमा नेपाली विद्यार्थीका लागि स्नातकोत्तर तहको विभिन्न २० वटा विषयमा ४२ सिटमा छात्रवृत्ति दिने जनाएको छ।
बुधबार, माघ ७, २०७७
केयूको उपकुलपतिमा प्रा भोला थापा नियुक्त
शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित काठमाडौं विश्वविद्यालयमा उपकुलपति छनौट समितिले प्रा थापासहित तीन जनालाई सिफारिस गरेको थियो। शिक्षा मन्त्रालयले पहिलोपटक खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको प्रक्रिया अघि बडाइएको बताएको थियो।
बुधबार, माघ ७, २०७७
दक्षिण कोरियाका ५० हजारभन्दा बढी नेपालीलाई कोरोनाको खोप निःशुल्क
यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताए पनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो।
बुधबार, माघ ७, २०७७
कोभिड खोप नेपाल ल्याइँदै, ७७ जिल्ला अस्पतालबाट खोप अभियान सुरु गर्ने तयारी
खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको एकसाता भित्र ७७ जिल्ला अस्पतालबाट भ्याक्सिन अभियान सुभारम्भ गर्ने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ।
बुधबार, माघ ७, २०७७
आँखामा लाग्न सक्छन् यी रोगहरु
नवजात शिशुको (जन्मेको २८ दिनभित्र) आँखामा पँहेलो पिप जस्तो कचेरा देखिने, आँखा रातो हुने तथा सुनिने रोगलाई नवजात शिशुमा हुने आँखा पाक्ने रोग भनिन्छ।
बुधबार, माघ ७, २०७७
सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालद्वारा चिकित्सकमाथि भएको आक्रमणको विरोध
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको कोभिड आइसियुमा कार्यरत चिकित्सक सविन भण्डारीमाथि गरिएको दुर्व्यवहारप्रति सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ।
मंगलबार, माघ ६, २०७७
नेपालसहित छिमेकी र मित्रराष्ट्रलाई कोभिड भ्याक्सिन दिँदै भारत, बुधबारबाटै उपलब्ध गराउन थालिने
भारतीय विदेश मन्त्रालयको विज्ञप्ति अनुसार नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार र सेसेल्सलाई अनुदान सहायतमा कोभिड–१९ (कोरोना भाइरसविरुद्ध)को खोप उपलब्ध गराउनेछ।
मंगलबार, माघ ६, २०७७
नेपालसहित ६ देशलाई कोभिड भ्याक्सिनसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको खोप महाशाखाले नेपाल, माल्दिभ्स, भुटान, म्यानम्यार, बंगलादेश र मंलोलियालाई कोभिड भ्याक्सिन सम्बन्धि पहिलो प्रशिक्षण प्रशिक्षण दिएको हो।
मंगलबार, माघ ६, २०७७
निदान अस्पतालमा विशेषज्ञसहितको अत्याधुनिक सघन उपचार सेवा सुरु
अस्पतालले क्रिटिकल केयर तालिम प्राप्त विशेषज्ञ चिकित्सक, मेडिकल अफिसर र नर्सहरुद्वारा अध्याधुनिक प्रविधिबाट सेवा सुरु गरेको जनाएको छ।
मंगलबार, माघ ६, २०७७
मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
मंगलबार ३४८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३ हजार ७६४ जना सक्रिय संक्रमित छन्।
मंगलबार, माघ ६, २०७७
पछिल्लो २४ घण्टामा ३४८ संक्रमित थपिए, ४ जनाको मृत्यु
यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, माघ ६, २०७७
भरतपुर अस्पतालमा आँखाको उपचार सेवा शुरु
सो अवसरमा अध्यक्ष डा अधिकारीले अन्य रोगको उपचार हुँदै गर्दा आँखाको उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता अब हटेको बताए।
मंगलबार, माघ ६, २०७७
त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण
कोभिड आइसियुमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले डा सबिन भण्डारीलाई लातीले हानिएको नेशनल रेजिडेण्ट एशोसिएनसका सचिव डा सुमन दाहालले बताए।
मंगलबार, माघ ६, २०७७
बागलुङको बरेङ गाउँपालिकाले विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन
‘रोग पालेर होइन, फालेर बाचौं’ भन्ने मान्यतालाई सार्थक तुल्याउन बागलुङको बरेङ गाउँपालिकाले विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ।
मंगलबार, माघ ६, २०७७
खोटाङका ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य परामर्श
उमेरका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने ती नागरिकलाई गाउँपालिकामा कार्यरत अहेव र अनमीमार्फत घरैमा पुगेर स्वास्थ्य परामर्श सेवा उपलब्ध गराएको हो।
मंगलबार, माघ ६, २०७७
भारत बायोटेकले भन्यो- यस्ता स्वास्थ्य समस्या भएकाले कोरोना खोप लगाउन हुँदैन
भारत बायोटेकले आफ्नो कम्पनीको वेवसाइडमा एक सूचना जारी गर्दै एलर्जीको समस्या भएका, रगत सम्बन्धी रोग भएका, ज्वरो आएका, रगत पातलो बनाउने औषधि सेवन गरिरहेका, इम्युनिटि बढाउने औषधि सेवन गरिरहेका व्यक्तिहरुलाई कोभ्याक्सिन नलगाउन सल्लाह दिएको छ।
मंगलबार, माघ ६, २०७७
निजी वायुसेवा कम्पनी अल्टिच्युड एयरलाई काेराेना संक्रमित बिरामीको उद्धार उडान अनुमति
नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी वायुसेवा कम्पनी अल्टिच्युड एयरलाई पनि कोरोना भाइरस (कोभिड– १९ )का बिरामीको हवाइ उद्धार गर्न अनुमति दिएकाे छ।
मंगलबार, माघ ६, २०७७
केयूको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
सिफारिस हुनेमा डा. रामकण्ठ मकाजू, प्राडा. भोला थापा र प्राडा. बालचन्द्र लुइँटेल छन्। यी तीन मध्येबाट एक जनालाई कुलपतिले उपकुलपतिमा नियुक्त गर्नेछ।
सोमबार, माघ ५, २०७७
सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को झापामा ४, मोरङमा ५ र सुनसरीमा २ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को बारामा १, सप्तरीमा २, सर्लाहीमा १ र सिरहामा १ जनामा कोरोना भेटिएको छ।
सोमबार, माघ ५, २०७७
पछिल्लो २४ घण्टामा ३२२ संक्रमित थपिए, ६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा ३ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, माघ ५, २०७७
पाल्पाका महिला स्वास्थ्य स्वयंसेविकाद्वारा कामअनुसारको सुविधा नपाएको गुनासो
मअनुसारको सुविधा नभएपछि भोकभोकै काम गर्न बाध्य भएको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गकी स्वास्थ्य स्वयंसेविका गोमा कार्कीले दुखेसो सुनाइन।
सोमबार, माघ ५, २०७७
नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २८ वर्षीया महिला र ६७ र ३२ वर्षीय २ पुरुषमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो।
सोमबार, माघ ५, २०७७
कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो
योगशालामा कार्यरत टेक्नोलोजिस्ट दुई, टेक्निसियन तीन, असिस्टेन्ट दुई, कम्प्युटर अपरेटर एक, हेल्पर एक र एकजना कुकले पारिश्रमिक नपाएका हुन्।
सोमबार, माघ ५, २०७७
Previous
691
692
693
694
695
Next
ताजा समाचार
सबै
शिशुको भविष्य जोगाउन मोबाइलबाट टाढा राख्नुहोस्
४ घण्टा अगाडि
क्यान्सर बिरामीमा देखिने जटिलता र व्यवस्थापन विषयमा सातै प्रदेशका नर्सलाई भरतपुरमा तालिम
२३ घण्टा अगाडि
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
शुक्रबार, फागुन १५, २०८२
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
शुक्रबार, फागुन १५, २०८२
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
शुक्रबार, फागुन १५, २०८२
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
शुक्रबार, फागुन १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search