मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन १६, २०८२
Sun, Mar 01, 2026
शनिबार, फागुन १६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
खोप कार्यक्रम निरीक्षण गर्न प्रधानमन्त्री ओली टिचिङ जाँदै
आजदेखि देशव्यापी रुपमा कोभिड विरुद्ध खोप अभियान सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुरू गरेका छन्।
बुधबार, माघ १४, २०७७
कोभिड खोप अभियानमा निर्धक्क भएर सहभागी हुन स्वास्थ्य मन्त्री त्रिपाठीको आग्रह
उनले नेपाल एसियाली मुलुकमा भारत पछिको कोभिड विरुद्वको दोस्रो देश भएको बताएका छन्।
बुधबार, माघ १४, २०७७
कोभिड विरुद्वको खोप अभियान शुभारम्भ
उनले खोप अभियानको शुरूआत गर्दै कोभिड-१९ विरुद्वको लडाइँलाई नयाँ चरणमा उठाएको बताए। उनले छोटो चरणमै देशव्यापी रुपमा खोप अभियान शुभारम्भ गरेको बताए।
बुधबार, माघ १४, २०७७
खोप अभियान शुरू भएकोमा हर्षित छुः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड खोप लगाउन शुरू भएको डेढ महिनामा नेपालमा खोप अभियान गर्न लागेकोमा हर्षित भएको बताएकी छिन्।
बुधबार, माघ १४, २०७७
सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारी र डा अनुप बास्तोलाले लगाए कोभिड खोप
उनले भने,‘यो पनि इन्फ्लुएन्जा खोप जस्तै हो। डराउनुपर्ने कुरा छैन। त्यसै खोप लगाउनु पूर्व पनि र लगाएपछि खुसी नै छु। स्वास्थ्यकर्मी लगायत सबैले उत्साहित भएर खोप लगाउनुहोस भन्न चाहन्छु।’
बुधबार, माघ १४, २०७७
कोभिड खोप अभियान सुरु हुँदै, यस्तो छ तयारी [फोटो फिचर]
देशभरका ६६ जिल्लामा करिब १२० खोप केन्द्रबाट खोप अभियान सुरु हुँदैछ। पहिलो चरणमा करिब ४ लाख ३० हजार व्यक्तिलाई खोप दिइदै छ।
बुधबार, माघ १४, २०७७
मस्तिष्काघातका कारण बेलायतमा प्रा डा चन्द्र लक्सम्बाको निधन
ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा रहँदै आएका प्राज्ञिक व्यक्तित्व तथा भूपू गोर्खा सैनिक प्रा डा चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा निधन भएको सहकर्मी डा कृष्ण अधिकारीले जानकारी दिए।
बुधबार, माघ १४, २०७७
आजबाट कोभिड-१९ विरुद्दको खोप अभियान सुरु हुँदै [देशभरका खोप केन्द्रको नामावली]
आज देशभरका ६६ जिल्लामा कोभिड विरुद्दको खोप अभियान सञ्चालन हुँदैछ। त्यसका लागि १२० भन्दा बढी खोप केन्द्र तोकिएको छ।
बुधबार, माघ १४, २०७७
यी हुन् कोरोना भ्याक्सिन लगाउन तोकिएका खोप केन्द्र [कुन प्रदेशमा कहाँ कति?]
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका ६८ वटा जिल्ला अस्पताल गरी १२० खोप केन्द्रमा कोभिड खोप अभियान सञ्चालन हुँदैछ।
मंगलबार, माघ १३, २०७७
अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट चाहिने
यात्रा अनुमति पास (बोर्डिङ पास) लिनु अगाडि नै कोरोना सम्बन्धी रिपोर्ट देखाउनु पर्ने व्यवस्था गरिएको हो।
मंगलबार, माघ १३, २०७७
मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
मंगलबार प्रदेश १ को उदयपुरमा एकजना, खोटाङमा एकजना, झापामा ३, पाँचथरमा एकजना, मोरङमा एकजना र सुनसरीमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार, माघ १३, २०७७
पछिल्लो २४ घण्टामा ३०३ संक्रमित थपिए, ६ जनाको मृत्यु
यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, माघ १३, २०७७
कस्तो अवस्थामा लगाउन मिल्छ कोभिसिल्ड भ्याक्सिन?
नेपालमा बुधबारदेखि लगाइन लागेको कोभिसिल्ड नामक खोप भारत सरकारले १० लाख डोज अनुदानमा दिएको खोप हो।
मंगलबार, माघ १३, २०७७
प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ।
मंगलबार, माघ १३, २०७७
कोरोना संक्रमण भएका स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका ५१ वर्षिय श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो।
सोमबार, माघ १२, २०७७
बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्माण हुने
शिलान्यास गदै मन्त्री बरालले सामान्य प्रयोगशाला परीक्षणका लागि पनि काठमाडौँ जाने झन्झटबाट बिरामीले अब मुक्ती पाउने बताए। स्वास्थ्य सेवा सर्वसुलभ बनाउन प्रदेश सरकार लागि परेको मन्त्री बरालले बताए।
सोमबार, माघ १२, २०७७
सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
बागमती प्रदेशको काठमाडौंमा मात्र १३३ जनामा कोरोना पुष्टि भएको छ।
सोमबार, माघ १२, २०७७
पछिल्लो २४ घण्टामा ३३९ संक्रमित थपिए, १० जनाको मृत्यु
यस्तै, देशभर हाल १५६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १३७ जना आइसियु र १९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
सोमबार, माघ १२, २०७७
बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजार भन्दाबढी
उक्त विभागका अनुुसार पछिल्लो जानकारीमा बेलायतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्यामा भने अघिका केही दिनहरुका तुलनामा केही कमी आएको बताइएको छ।
सोमबार, माघ १२, २०७७
प्रदेश २ का आठ जिल्लामा एकैसाथ कोरोना विरुद्धको खोप अभियान
प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ।
सोमबार, माघ १२, २०७७
अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति
अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोपका लागि थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसन (टिजिए) बाट अनुमति प्राप्त गर्ने फाइजर पहिलो कम्पनी हो।
सोमबार, माघ १२, २०७७
गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप, तीन ठाउँमा खाेप केन्द्र
गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र प्रदेश सरकारको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा खोप दिइने छ।
सोमबार, माघ १२, २०७७
कोरोना भाइरसको सामना गर्न फ्रान्समा तेस्रो लकडाउन हुन सक्ने
फ्रान्सको वैज्ञानिक परिषद्का प्रमुख प्रा. जाँ फ्रान्कोस डेलफ्रेसीले मुलुकमा अहिले आपतकाल रहेको र यो साता निकै गम्भीर भएको बताएका हुन्।
सोमबार, माघ १२, २०७७
खुर्सानी खानुका फाइदा
अमेरिका, चीन, इरान र इटालीका ५ लाख ७० हजार जनामा गरिएको अध्ययनमा खुर्सानी खाने २६ प्रतिशत व्यक्तिमा मुटुसम्बन्धी रोग, २३ प्रतिशतमा क्यान्सरका कारण हुने मृत्युको जोखिम कम भएको पाइएको थियो
सोमबार, माघ १२, २०७७
प्रदेश पुग्यो कोभिड खोप, पहिलो डोजको प्रयोग हेरेर दोस्रो डोज पठाइने
मन्त्रालयले अगामी माघ १४ गतेदेखि सुरु हुने कोभिड खोप अभियानका लागि आइतबार प्रदेशहरुमा खोप पठाएको हो।
सोमबार, माघ १२, २०७७
पिजीको म्याचिङ सोमबारदेखि सुरु हुँदै, चैत २ गतेबाट शैक्षिक सत्र सुरु हुने (कार्यतालिका)
आयोगले भोली सोमबारदेखि म्याचिङ प्रणाली सुरु गर्ने जनाएको छ। आयोगका अनुसार चैत २ गतेबाट शैक्षिक सत्र सुरु हुने छ।
आइतबार, माघ ११, २०७७
यस्तो छ कर्मचारी समायोजन तथा मिलान सम्बन्धी नयाँ मापदण्ड
सरकारले कर्मचारी समायोजन तथा मिलान सम्बन्धी मापदण्ड ल्याएको छ। संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भएका कर्मचारीको गुनासो सम्बोधन गर्ने मन्त्रिपरिषदको निर्ण अनुसार नयाँ मापदण्ड ल्याइएको हो।
आइतबार, माघ ११, २०७७
कोरोना संक्रमित मृतकको संख्या २ हजार नाघ्यो, गत २४ घण्टामा ७ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ हजार नाघेको छ। गत २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, माघ ११, २०७७
१४ गते बिहान १० बजे कोभिड खोप अभियान सुरु हुँदै, ४ लाख ३० हजार जनालाई लगाइँदै
स्वास्थ्यमन्त्री त्रिपाठीले आइतबारको पत्रकार सम्मेलनमा बोल्दै खोप लगाउने पहिलो प्राथमिकतामा परेका फ्रन्टलाइनरलाई खोप लगाएर खोप अभियानको शुभारम्भ गर्ने जानकारी दिए।
आइतबार, माघ ११, २०७७
पछिल्लो २४ घण्टामा २७० संक्रमित थपिए, ७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, माघ ११, २०७७
Previous
689
690
691
692
693
Next
ताजा समाचार
सबै
शिशुको भविष्य जोगाउन मोबाइलबाट टाढा राख्नुहोस्
४ घण्टा अगाडि
क्यान्सर बिरामीमा देखिने जटिलता र व्यवस्थापन विषयमा सातै प्रदेशका नर्सलाई भरतपुरमा तालिम
२३ घण्टा अगाडि
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
शुक्रबार, फागुन १५, २०८२
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
शुक्रबार, फागुन १५, २०८२
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
शुक्रबार, फागुन १५, २०८२
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
शुक्रबार, फागुन १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search