मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन १६, २०८२
Sun, Mar 01, 2026
शनिबार, फागुन १६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
खोप अभियानको तेस्रो दिन: ४६ हजार १ सय ९७ जनाले लगाए कोरोना विरुद्धको खोप
प्रदेश १ मा ७ हजार ३ सय ६९, प्रदेश २ मा ४ हजार ६ सय ५०, बागमतीमा १५ हजार ६ सय ४१, गण्डकीमा ७ हजार १ सय ५३, लुम्बिनीमा ४ हजार ६ सय ३५, कर्णालीमा २ हजार ९ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७ सय ८३ जनाले खोप लगाएका छन्।
शुक्रबार, माघ १६, २०७७
डा सुवास आचार्यले पुरस्कारवापत पाएको रकम क्रिटिकल केयर फाउन्डेसनलाई दिने
शुक्रबार बारबरा फाउन्डेसनले प्रदान गरेको कोभिड-१९ विशिष्ट सम्मानको एकलाख एक रुपैयाँ पुरस्कार उनले फाउन्डेसनलाई सहयोग गर्ने घोषणा गरेका हुन्।
शुक्रबार, माघ १६, २०७७
गंगालाल अस्पतालबाट एक वर्षमा ७० हजारले लिए ओपिडी सेवा, ७ हजार बिरामी भर्ना
अस्पतालका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले कोरोना संक्रमण देखिएको सन् २०२० मा ७० हजार ४२४ जना बिरामीहरुको बहिरंग सेवा मार्फत स्वास्थ्य परीक्षण गरिएको र ७ हजार २४० जना बिरामीहरुलाई भर्ना गरेरै उपचार सेवा दिएको जानकारी दिए।
शुक्रबार, माघ १६, २०७७
बारबरा फाउन्डेसनद्वारा कोरोना महामारीमा खटिने फ्रान्टलाइनरहरूलाई सम्मान
बारबरा फाउन्डेसनले अग्रपंतिमा खटिएका डाक्टर ,नर्स, सुरक्षा निकाय, स्वास्थ्य सहयोगी तथा पत्रकारहरुलाई सम्मानित गरेको छ।
शुक्रबार, माघ १६, २०७७
कोरोनाको खोप सबैका लागि उपलब्ध होस्- महासचिव गुटेर्रेस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व समुदायलाई कोरोनाको खोप सबैलाई सर्वसुलभ हुनुपर्ने भन्ने मान्यतालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
शुक्रबार, माघ १६, २०७७
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को उदयपुरमा १, झापामा २, पाँचथरमा १ र सुनसरीमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धुनषामा २, पर्सामा १, बारामा २ र सर्लाहीमा १ जनामा कोरोना भेटिएको छ।
शुक्रबार, माघ १६, २०७७
पछिल्लो २४ घण्टामा १५७ संक्रमित थपिए, ५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, माघ १६, २०७७
नागार्जुनबाट स्वास्थ्य स्वयंसेविकालाई तीन हजार प्रोत्साहन भत्ता
नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि खटिनुपर्ने भएकाले उनीहरुको कामको उच्च मूल्याङ्कन गर्दै अझ बढी काम गर्ने हौसला प्रदान होस् भन्ने उद्देश्यले नगरपालिकाका दश वटै वडाका ९७ स्वयंसेविकालाई रु तीन हजार प्रोत्साहन भत्ता दिइएको हो।
शुक्रबार, माघ १६, २०७७
महोत्तरीमा दुई दिनमा २९९ जनाले कोभिड-१९ विरुद्धको खोप लगाए
पहिलोपटक जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरतलाई खोप लगाइने तालिकाभित्र पहिलो दिन बुधबार ३८ र बिहीबार २६१ जनाले मात्र यो सेवा लिएका स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।
शुक्रबार, माघ १६, २०७७
खोप अभियानको दोस्रो दिन: २८ हजार ७३२ जनाले लगाए कोरोना विरुद्धको खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७७ जिल्लाका २८ हजार ७३२ जना व्यक्तिले कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाएका हुन्।
बिहीबार, माघ १५, २०७७
श्रवणदृष्टि विहीन अपांगता भएका व्यक्तिहरु सूचनाको पहुँचबाट टाढा
श्रवणदृष्टि विहीनतालाई दुई इन्द्रीय सम्बन्धी अपांगताका रुपमा बुझ्न सकिन्छ। जसमा सुनाई र दृष्टि सम्बन्धी अपांगता हुन्छ। त्यसैले पनि श्रवणदृष्टि विहीनता भएका व्यक्तिमा संचार तथा शिक्षा प्राप्त गर्न कठिनाई हुन्छ।
बिहीबार, माघ १५, २०७७
कोभिड जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलित
कोरोना संक्रमितको उपचारमा खटाएर आफुहरुलाई सरकारले उपलब्ध गराएको जोखिम भत्ता भने नदिएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलित भएका हुन्।
बिहीबार, माघ १५, २०७७
बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा १, मोरङमा १, सुनसरीमा १ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को सप्तरीमा १ जनामा मात्र कोरोना भेटिएको छ।
बिहीबार, माघ १५, २०७७
पछिल्लो २४ घण्टामा २१३ संक्रमित थपिए, २९६ डिस्चार्ज
गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल १ सय १३ जना क्वारेन्टाइनमा छन्।
बिहीबार, माघ १५, २०७७
नयाँ कोरोना संक्रमितको संख्या बढेपछि बेइजिङमा नागरिकलाई बाहिर ननिस्किन आग्रह
चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि त्यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन्।
बिहीबार, माघ १५, २०७७
विभागले गर्यो ४१ जना नर्सिङ स्टाफको स्तरवृद्धि
स्वास्थ्य सेवा विभागले ४१ जना नर्सिङ स्टाफको कार्यसम्पादन मुल्यांकनको आधारमा स्तरवृद्धि (बढुवा) गरेको छ।
बिहीबार, माघ १५, २०७७
स्वास्थ्य मन्त्रालयले माग्यो बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धि फेलोसिप लागि आवेदन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटल नयाँदिल्लीमा हुने ‘फेलोसिप ट्रेनिङ इन बोनम्यारो ट्रान्सप्लान्ट सेलुलर थेरेपी’ एक वर्षे कार्यक्रमका लागि आवेदन माग गरेको छ।
बिहीबार, माघ १५, २०७७
कोरोना खोपबारे १६ जिज्ञासा र उत्तर
यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने, मांसपेसी वा जोर्नी दुख्ने, बान्ता आउने, आदि रहेका छन्।
बिहीबार, माघ १५, २०७७
गुपचुपमा चितवनस्थित बिपी क्यान्सर अस्पतालको ओएन्डएम प्रस्ताव स्वीकृत गर्न लागेको खुलासा
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विभागीय प्रमुखहरुसँग सल्लाह नै नगरी सांगठनिक तथा व्यवस्थापकीय सर्वेक्षण (ओएनएम) गर्न लागेको खुलेको छ।
बिहीबार, माघ १५, २०७७
सिम्रौनगढ स्वास्थ्य शिविरमा १३९ बालबालिकाको उपचार
कोभिड–१९ का कारण स्वास्थ्य सेवाबाट वञ्चित र दुर्गम स्थानका पछि परेका समुदायले समेत निःशुल्क सेवा पाएको उक्त शिविरमा २७५ महिला, १८३ पुरुष र १३९ बालबालिकाले स्वास्थ्य परीक्षण गराएका थिए।
बिहीबार, माघ १५, २०७७
बाँकेमा पहिलो खोप भेरी अस्पतालका प्रमुख डा प्रकाश थापालाई
बाँकेमा पनि आजबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले पहिलाे खाेप लगाएका छन्।
बुधबार, माघ १४, २०७७
पहिलो दिन देशभर ९०८४ जनाले लगाए कोभिड-१९ विरुद्धको खोप
खोप लगाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ। खोप अभियानमा सक्रिय सहभागिता जनाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ।
बुधबार, माघ १४, २०७७
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को झापामा ४, ताप्लेजुङमा १, तेह्रथुममा १ र सुनसरीमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धुनषामा ४, बारामा २, महोत्तरीमा १, सप्तरीमा १ र सिरहामा १ जनामा कोरोना भेटिएको छ।
बुधबार, माघ १४, २०७७
पछिल्लो २४ घण्टामा २८३ संक्रमित थपिए, ३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ८३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, माघ १४, २०७७
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्। यस भाइरसको सङ्क्रमणको कारण अमेरिकामा चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ।
बुधबार, माघ १४, २०७७
नर्भिक अस्पतालमा मुटुको नशामा क्याल्सियम भरिएका बिरामीको बिनाचिरफार उपचार
अस्पतालमा ८० वर्षीय बिरामीलाई डा भट्ट नेतृत्वको टिमले अल्ट्रासाउण्डिङ वेभको साहाराबाट नशामा भरिएको क्याल्सिम फुटाएर सफल उपचार गरेको हो।
बुधबार, माघ १४, २०७७
कोरोना भ्याक्सिन लगाएपछिको मुस्कान [फोटो फिचर]
प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा खोप अभियान शुभारम्भ गरेका थिए। बुधबारदेखि काठमाडौं उपत्यका सहित ६६ जिल्लाका करिब १२० वटा खोप केन्द्रबाट खोप अभियान सुरु भएको हो।
बुधबार, माघ १४, २०७७
लुम्बिनीमा कोभिड विरुद्धको खोप अभियानः ३९ हजारलाई लगाइँदै
खोप अभियानको आज बिहान लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मुख्यमन्त्री शङ्कर पोखरेलले शुभारम्भ गरे। लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो खोप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले लगाए।
बुधबार, माघ १४, २०७७
टिचिङ पुगेका प्रधानमन्त्रीले भने- म पनि खोप लगाउँथे, अहिले मसँग खोप कार्ड छैन
उनले ठटयाैली पारामा भने- म पनि खोप लगाउँथे, अहिले मसँग खोप कार्ड छैन।’ यति भन्दै उनी टिचिङ अस्पतालबाट बाहिरिएका थिए।
बुधबार, माघ १४, २०७७
कोभिड खोप अभियान निरीक्षण गर्न प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा
प्रधानमन्त्री केपी शर्मा ओली कोभिड विरुद्धको खोप कार्यक्रम निरीक्षण गर्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्। प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी पनि शिक्षण अस्पतालमा पुगेका छन्।
बुधबार, माघ १४, २०७७
Previous
688
689
690
691
692
Next
ताजा समाचार
सबै
शिशुको भविष्य जोगाउन मोबाइलबाट टाढा राख्नुहोस्
४ घण्टा अगाडि
क्यान्सर बिरामीमा देखिने जटिलता र व्यवस्थापन विषयमा सातै प्रदेशका नर्सलाई भरतपुरमा तालिम
२३ घण्टा अगाडि
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
शुक्रबार, फागुन १५, २०८२
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
शुक्रबार, फागुन १५, २०८२
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
शुक्रबार, फागुन १५, २०८२
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
शुक्रबार, फागुन १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search