मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन १६, २०८२
Sun, Mar 01, 2026
शनिबार, फागुन १६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
काेरोना भाइरस विरुद्धको खोप लाउन प्रोत्साहन गर्नु पनि गाह्रो काम : प्रधानमन्त्री
अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने बताइएको छ।
सोमबार, माघ १९, २०७७
१० हजार किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउँदै टीकापुर नगरपालिका
सोमबार, माघ १९, २०७७
फोक्सोमा पानी जम्दा हुम्लामा २१ वर्षीया गर्भवतीको मृत्यु
वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ।
सोमबार, माघ १९, २०७७
नर्स र मिडवाइफकाे लाइसेन्स परीक्षा चैत ७ गते हुने
काउन्सिलले आज सूचना प्रकाशित गर्दै परीक्षामा सहभागी हुने परीक्षार्थीले आगामि माघ २१ देखि फागुन २० गनेसम्म अनलाइन फारम भर्न सक्ने जनाएको छ ।
सोमबार, माघ १९, २०७७
स्वास्थ्यचौकी र वडा कार्यालय भवनका लागि जग्गादान
स्व पिताको स्मृति चीरस्थायी राख्न महोत्तरीको भङ्गाहा नगरपालिका–३ का दुई दाजुभाईले स्वास्थ्यचौकी र नगर वडा भवन निर्माणका लागि पाँच कट्ठा जग्गा दान गरेका छन्।
सोमबार, माघ १९, २०७७
'कोभिसिल्ड खोप सुरक्षित र प्रभावकारी'
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले कोभिसिल्ड सुरक्षित र प्रभावकारी रहेको कुरा वैज्ञानिक अध्ययनले पुष्टि गरेको बताए। खोप लगाएपछि केही व्यक्तिमा सामान्य असर देखिए पनि सुरक्षित र प्रभावकारी देखिएको उनले बताए।
आइतबार, माघ १८, २०७७
खोप अभियानको पाँचौ दिनः ८८ हजार ७ सयले लगाए कोभिड-१९ विरुद्धको खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लाका १ सय ८५ खोप केन्द्रहरुबाट ८८ हजार ७ जनाले खोप लगाएका छन्।
आइतबार, माघ १८, २०७७
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रामकेबल साह नियुक्त
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा रामकेबल साह नियुक्त भएका छन्।
आइतबार, माघ १८, २०७७
ओमानलाई भारतले दियो कोरोनाविरुद्धको खोप
आइतबार, माघ १८, २०७७
आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को मोरङमा र प्रदेश २ को सप्तरीमा १÷१ जनामा कोरोना भेटिएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र ६० जनामा कोरोना पुष्टि भएको छ।
आइतबार, माघ १८, २०७७
डब्लुएचओको अनुसन्धान टोली कोभिड-१९ फैलिएको उहानको बजारमा
समूहका सदस्यहरुले हुआनानको सामुद्रिक जीव बजारको भ्रमण गरेका थिए। यो बजारलाई गत वर्षको जनवरीदेखि नै सिलबन्दी गरिएको छ।
आइतबार, माघ १८, २०७७
पछिल्लो २४ घण्टामा १०५ संक्रमित थपिए, २ जनाको मृत्यु
छिल्लो २४ घण्टामा नेपालमा १ सय ५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, माघ १८, २०७७
विदेशमा कोरोना भाइरस सङ्क्रमणबाट थप तीन नेपालीको निधन
गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो। यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ।
आइतबार, माघ १८, २०७७
बर्डफ्लू : काठमाडौंको सांलेखोला वरपरका स्थानीयमा स्वास्थ्य समस्या देखिए खबर गर्न अनुरोध
विशेष गरी चरामा असर गर्ने यो भाइरसले मानव स्वास्थ्यमा समेत असर गर्ने जोखिम भएकाले सम्भावित संक्रमण मध्यनजर गर्दै महाशाखाले उक्त क्षेत्रका बासिन्दालाई निगरानीमा राखेको छ।
आइतबार, माघ १८, २०७७
स्वास्थ्य खबरपत्रिका माघ अंक
आइतबार, माघ १८, २०७७
एक वर्षमा दुई हजार कुष्ठरोगका नयाँ बिरामी फेला
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आर्थिक वर्ष २०७६/७७ मा १ हजार ८ सय ५३ जना कुष्ठरोगका नयाँ बिरामी भेटिएको जानकारी दिएको छ।
आइतबार, माघ १८, २०७७
खोप लगाएपछि सामान्य समस्या आए आत्तिनु पर्दैन : डा शेरबहादुर पुन
कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेज्ञष डा शेरबहादुर पुनले खोप लगाइसकेपछि साधारण समस्याहरू आउनु सामान्य रहेको बताए।
आइतबार, माघ १८, २०७७
स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा रामप्रसाद न्यौपाने
स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा रामप्रसाद न्यौपाने निर्वाचित भएका छन्। स्वास्थ्य पत्रकार मञ्चको चौथो राष्ट्रिय अधिवेशनले अध्यक्षका प्रत्याशी उद्धवराज भेटुवाललाई पराजित गर्दै न्यौपाने निर्वाचित भएका हुन्।
आइतबार, माघ १८, २०७७
साउदी अरबमा मध्य मेसम्म यात्रा प्रतिबन्ध
कोरोना भाइरसको महामारी खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिबन्धको निर्णय खारेज गर्न नमिल्ने निष्कर्ष निकाल्दै सरकारले समयावधि थप गरेको हो।
आइतबार, माघ १८, २०७७
काठमाडौंको तारकेश्वरमा बर्डफ्लू भेटियो, २५ सयभन्दा बढी हाँसकुखुरा र टर्की नष्ट
बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
शनिबार, माघ १७, २०७७
‘औषधि विभागलाई प्रदेशमा विस्तार गर्नुपर्छ’
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सङ्घीय सरकारअन्तर्गत रहेको औषधि विभागलाई सङ्घीय संरचनाअनुसार प्रदेशमा पनि विस्तार गर्नुपर्ने बताएका छन्।
शनिबार, माघ १७, २०७७
नाेभाभ्याक्सको खाेप ८९ प्रतिशत प्रभावकारी रहेकाे कम्पनी दाबी
अमेरिकी वायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले परीक्षणका क्रममा रहेको उसको कोभिड-१९ विरुद्धको खोप ८९ प्रतिशत प्रभावकारी रहेको दावी गरेकाे छ।
शनिबार, माघ १७, २०७७
दोलखामा कोरोना खोप लगाएका कसैलाई जटिल समस्या देखिएको छैन-स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोलखा जिल्लामा कोभिड-१९ विरुद्दको खोप लगाएका कसैलाई जटिल समस्या नदेखिएकाे जनाएको छ।
शनिबार, माघ १७, २०७७
खोप अभियानको चौथो दिन: १४ हजार ८९४ जनाले लगाए कोरोना विरुद्धको खोप
७७ जिल्लाका १ सय ४३ खोप केन्द्रहरुबाट आज १४ हजार ८ सय ९४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ १७, २०७७
हङ्गेरीमा कोरोनाविरुद्ध चिनियाँ खोप पनि प्रयोग गरिने
हङ्गेरीका सरकारी अधिकारीहरुले चिनियाँ खोप प्रयोग गर्ने निर्णय गरेका हुन्। उनीहरुले चीनमा विकास गरिएको सिनोफार्म खोप प्रयोग गर्ने निर्णय गरिएको शुक्रबार जानकारी दिएका छन्।
शनिबार, माघ १७, २०७७
जोनसन एण्ड जोनसनद्वारा निर्मित कोरोना भ्याक्सिनको एकै डाेज प्रभावकारी हुने दाबी
कम्पनीले शुक्रबार दिएको जानकारीअनुसार यो भ्याक्सिनको एउटा डोजमात्र लगाएपनि व्यक्ति कोरोना संक्रमणका कारण सिकिस्त हुनबाट बच्नेछन्।
शनिबार, माघ १७, २०७७
स्वास्थ्यकर्मी भन्छन्–खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ
गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउनु पर्दा चिन्तित रहेका सर्वसाधारणदेखि स्वास्थ्यकर्मी अहिले खोप उपलब्ध भएपछि उत्साही बनेका हुन्।
शनिबार, माघ १७, २०७७
नेपाल फार्मेसी परिषदको नाम दर्ता परीक्षा माघ ३० गते हुने
नेपाल फार्मेसी परिषदको १६ औं नाम दर्ता परीक्षा यही माघ ३० गते सञ्चालन हुने भएको छ। परिषदले शुक्रबार एक विज्ञप्ति जारी गरी माघ ३० गते नाम दर्ता परीक्षा हुने जनाएको हो।
शुक्रबार, माघ १६, २०७७
देउराली जनता फर्मास्युटिकल्स ३१औं वर्षमा प्रवेश
कम्पनीले ३०औं वार्षिकोत्सवको अवसरमा प्रेस विज्ञप्ति जारी गरी गुणस्तरीय औषधि उत्पादनका लागि कुनै सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
शुक्रबार, माघ १६, २०७७
कोरोना संक्रमण भएकी सिअनमी रमा भारतीको उपचारका क्रममा निधन
सिअनमी रमा भारतीको कोभिड संक्रमण भई उपचारक्रममा मृत्यु भएको छ।
शुक्रबार, माघ १६, २०७७
Previous
687
688
689
690
691
Next
ताजा समाचार
सबै
शिशुको भविष्य जोगाउन मोबाइलबाट टाढा राख्नुहोस्
४ घण्टा अगाडि
क्यान्सर बिरामीमा देखिने जटिलता र व्यवस्थापन विषयमा सातै प्रदेशका नर्सलाई भरतपुरमा तालिम
२३ घण्टा अगाडि
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
शुक्रबार, फागुन १५, २०८२
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
शुक्रबार, फागुन १५, २०८२
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
शुक्रबार, फागुन १५, २०८२
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
शुक्रबार, फागुन १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search