मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन १६, २०८२
Sun, Mar 01, 2026
शनिबार, फागुन १६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
विदेशमा कोरोना भाइरस संक्रमणबाट थप ९ जना नेपालीको निधन
गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो ।
आइतबार, माघ ११, २०७७
कोभिड खोप : पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने स्वास्थ्य मन्त्रालयको निर्णय
प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गते खोप अभियानको सुभारम्भ गर्ने भएका छन्। बिहान १० बजे भर्चुअल रुपमा खोप अभियानको उद्घाटन गर्ने मन्त्रालयले जनाएको छ।
आइतबार, माघ ११, २०७७
एमबिबीएसको शुल्क बढाउन गरिएको सिफारिसप्रति डा केसीको आपत्ति
चिकित्सा शिक्षा अभियन्ता डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगले एमबिबीएसलगायतका कार्यक्रमको शुल्क बढाउन सिफारिस गरेकोप्रति गम्भीर आपत्ति जनाएका छन्।
आइतबार, माघ ११, २०७७
विराट अस्पतालले भित्र्यायो फिलमार्रे पिसिआर मेसिन
उक्त मेसिनको सहायताले एक घण्टाभित्र कुनै पनि रोगको ३० वटासम्म रोग संक्रमण गराउन सक्ने संभावित कारण पत्ता लगाउन सकिने अस्पतालले जनाएको छ।
शनिबार, माघ १०, २०७७
शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
बागमती प्रदेशको काठमाडौंमा मात्र ८० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा ४३, दोलखामा १, धादिङमा २, भक्तपुरमा ९, मकवानपुरमा १, ललितपुरमा २० र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
शनिबार, माघ १०, २०७७
एमबिबिएसमा ८ लाख शुल्क बढाउने प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्विकार
आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क बढाउने प्रस्तावलाई अस्विकार गर्दै आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शुल्क नबढाउन निर्देशन दिएका छन्।
शनिबार, माघ १०, २०७७
पछिल्लो २४ घण्टामा २३२ संक्रमित थपिए, ८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ १०, २०७७
सशस्त्रको अस्पतालमा ‘सडक मानव’ लाई निःशुल्क उपचार हुने
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले २०औँ सशस्त्र प्रहरी दिवसका अबसरमा शुक्रबार बेसहारालाई निःशुल्क उपचारको घोषणा गरेका छन्।
शनिबार, माघ १०, २०७७
के हो सेक्सटोयज?
यौनका लागि प्रयोग गरीने कृत्रिम यौन सामाग्रीलाई सेक्सटोयज भनिन्छ। यस्ता सामाग्री पुरुष र महिला दुवैका लागि पाउन सकिन्छ। पुरुष र महिलाका यौन अंगका आकृतिमा पाइने यस्ता सामाग्री ठ्याक्कै लिंग वा यौनी जस्तै हुन्छन्।
शनिबार, माघ १०, २०७७
ब्रेन एन्ड ब्युटी : डा सरिना राजभण्डारी
डा सरिना राजभण्डारीले एसएलसीसम्मको पढाइ काठमाडौंको लोयोला उच्च माध्यमिक विद्यालयबाट गरेकी हुन्। सेन्ट जेभिएर कलेजबाट प्लसटु गरेकी सरिनाले एमबिबिएस भने नेपाल मेडिकल कलेज काठमाडौं युनिभर्सिटीबाट पूरा गरिन्।
शनिबार, माघ १०, २०७७
आगलागीबाट कोरोना खोप सुरक्षित : सेरम इन्स्टिच्युट
उनले कोभिड भ्याक्सिनको आपूर्तिमा कुनै असर नपरेको पनि जानकारी दिए। यद्यपि बिसिजीको इजेक्सन आपूर्ति भने प्रभावित हुन सक्ने उनको भनाइ छ।
शनिबार, माघ १०, २०७७
यी आठ तरकारी र फलफूल जसमा हुन्छ सुन्तलामा भन्दा बढी भिटामिन सी
शरीरका लागि भिटामिन सी निकै महत्वपूर्ण मानिन्छ। भिटामिन सी ले रुघाखोकीलाई रोक्न सक्दैन। तर यसबाट प्राप्त हुने पोषक तत्वले केही मद्दत मात्र गर्ने विभिन्न अध्ययनले देखाएको छ।
शनिबार, माघ १०, २०७७
कोभिड खोप व्यवस्थापनका लागि सातै प्रदेशका लागि संयोजक तोकियो
मन्त्रालयले कोभिड खोप अभियान सञ्चालनलाई व्यवस्थित बनाउन र खोपको उचित व्यवस्थापनका लागि महाशाखा प्रमुखलाई संयोजकको जिम्मेवारी दिएको हो।
शुक्रबार, माघ ९, २०७७
माघ १४ गतेदेखि कोभिड खोप अभियान सुरु हुन्छः प्रधानमन्त्री ओली
नेपाल सशस्त्र प्रहरीको २०औं स्थापना दिवसमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सफाइकर्मी, सुरक्षाकर्मीहरुलाई खोप लगाउने पहिलो लक्षित समुहमा राखेको बताए।
शुक्रबार, माघ ९, २०७७
त्रिशुली अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
त्रिशुली अस्पताललाई मेरी स्टोप्स संस्थाले एम्बुलेन्स हस्तान्तरण गरेको छ। मेरी स्टोप्सले नुवाकोट छोड्ने क्रममा त्रिशुली अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।
शुक्रबार, माघ ९, २०७७
३० लाख किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन सुरु
१० देखि १९ वर्ष उमेर समूहका करिब ३० लाख किशोरीहरुलाई यो चक्की खुवाइने गरेको उनले बताए। सरकारले २६/२६ हप्ताको फरकमा यो किशोरीहरुलाई औषधि खुवाउने गरेको छ।
शुक्रबार, माघ ९, २०७७
भिजन एक्सिलेन्स अवार्डबाट तीनजना नेत्ररोग विशेषज्ञ सम्मानित
नेपालका तीनजना वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर राम प्रसाद पोखरेल, डाक्टर गोपाल प्रसाद पोखरेल र डाक्टर सन्दुक रुइतलाई सम्मान गरिएको हो।
शुक्रबार, माघ ९, २०७७
आयुर्वेद स्नातक तहको लाइसेन्स परीक्षा फागुन ८ गते हुने
आयुर्वेद चिकित्सा परिषद नेपालले सूचना जारी गरी आयुर्वेद स्नातक उत्तीर्ण गरेका विद्यार्थीहरुका लागि फागुन ८ गते परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ।
शुक्रबार, माघ ९, २०७७
टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि र पेइङ टिकट लिन सकिने
मोबाइल मार्फत टिकट काट्नका लागि बिरामी तथा बिरामीका आफन्तले त्रिवि शिक्षण अस्पतालको ‘टिचिङ हस्पिटल’ नामक एप आफ्नो मोवाइलमा डाउनलोड गर्नुपर्ने हुन्छ।
शुक्रबार, माघ ९, २०७७
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को इलाममा १, झापामा १, भोजपुरमा २ र मोरङमा ३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को पर्सामा १, बारामा ३ र सिरहामा ३ जनामा कोरोना भेटिएको छ।
शुक्रबार, माघ ९, २०७७
पछिल्लो २४ घण्टामा ३०२ संक्रमित थपिए, ७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा ३ सय २ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, माघ ९, २०७७
बालरोग विशेषज्ञ डा अग्नी व्रत क्षेत्रीको उपचारका क्रममा नयाँदिल्लीमा निधन
उनको बुधबार भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको हो।
शुक्रबार, माघ ९, २०७७
कोभिड भ्याक्सिन उत्पादक कम्पनी सेरमको आगलागीमा ५ जनाको मृत्यु
भारतको पुणेस्थित काेभिड-१९ विरुद्ध दिइने भ्याक्सिन उत्पादक कम्पनी सेरममा बिहीबार दिउँसो भएको आगलागीमा पाँच जनाको मृत्यु भएको छ।
शुक्रबार, माघ ९, २०७७
कोभिड भ्याक्सिन उत्पादक भारतीय कम्पनी सेरममा आगलागी
समाचार एजेन्सी एएनआईका अनुसार बिहीबार दिउँसोबाट आगलागी सुरु भएको हो। सेरमको टर्मिनल १ गेटमा आगलागी भएको बताइएको छ। आगलागीको कारण खुलेको छैन।
बिहीबार, माघ ८, २०७७
बिहीबार कुन जिल्लामा कति संक्रमित ?
बागमती प्रदेशको काठमाडौंमा मात्र १४६ जनामा कोरोना पुष्टि भएको छ।
बिहीबार, माघ ८, २०७७
पछिल्लो २४ घण्टामा ३३६ संक्रमित थपिए, ४ जनाको मृत्यु
गत २४ घण्टामा ५ हजार ३० जनाको पिसिआर परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ३१ हजार ७५६ पुगेको छ ।
बिहीबार, माघ ८, २०७७
कोरोना विरुद्धको खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखियो
स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर झलक डौतमले खोपलाई विग्रन नदिन कोल्डचेन राखिएको जानकारी दिए।
बिहीबार, माघ ८, २०७७
कोरोना खोप पहिलो चरणमा प्रदेश २ का फ्रन्टलाइनमा खटिनेलाई दिइने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मध्यान्ह १२ बजे एयर इन्डियाको विमानमा १० लाख खोप नेपाल अवतरण गराइएको हो।
बिहीबार, माघ ८, २०७७
कोरोना खोप एयर इन्डियाको जहाज मार्फत ११ बजे काठमाडौं आइपुग्ने
खोप एयर इन्डियाको उडानमार्फत् बिहान पौने ११ बजे काठमाडौं ल्याइपुर्याइँदैछ। मुम्बईबाट दिल्ली ल्याइएको खोप त्यहाँबाट नेपाल ल्याउन लागिएको स्रोतले जानकारी दिएको छ।
बिहीबार, माघ ८, २०७७
नेपाल ल्याइँदै गरिएको कोभिसिल्ड भ्याक्सिन यस्ता समस्या हुनेले लगाउन हुँदैन
सूचना जारी गर्दै सिरम इन्स्टिच्युटले कोभिसिल्डको पहिलो डोज लगाएपछि कुनै गम्भीर एलर्जी वा अन्य स्वास्थ्य समस्या देखिए ती व्यक्तिलाई दोस्रो डोज नलिन समेत सुचित गराएको छ।
बिहीबार, माघ ८, २०७७
Previous
690
691
692
693
694
Next
ताजा समाचार
सबै
शिशुको भविष्य जोगाउन मोबाइलबाट टाढा राख्नुहोस्
४ घण्टा अगाडि
क्यान्सर बिरामीमा देखिने जटिलता र व्यवस्थापन विषयमा सातै प्रदेशका नर्सलाई भरतपुरमा तालिम
२३ घण्टा अगाडि
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
शुक्रबार, फागुन १५, २०८२
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
शुक्रबार, फागुन १५, २०८२
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
शुक्रबार, फागुन १५, २०८२
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
शुक्रबार, फागुन १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search