मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Thu, Oct 15, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
पूर्ण बहादुर खड्का
बयालपाटा अस्पतालमा निःशुल्क आँखा शिविर सञ्चालन हुँदै
जिल्लाको बयालपाटा अस्पतालमा निशुल्क आँखा शिबिर सञ्चालन हुने भएको छ। यही चैत १९ देखि २१ गते सम्म शिबिर सञ्चालन हुने लागेको बयालपाटा अस्पतालले जनाएको छ।
बिहीबार, चैत १६, २०७९
बयालपाटा अस्पतालको समस्या समाधानका लागि प्रतिबद्ध छुः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बयालपाटा अस्पतालको बिषयमा आफू चिन्तित रहेको बताएका छन्।
मंगलबार, चैत १४, २०७९
विभिन्न कार्यक्रमसहित बयालपाटा अस्पतालको १५ औँ वार्षिकोत्सव मनाइयो
बयालपाटा अस्पतालको १५ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भइको छ।
आइतबार, चैत ५, २०७९
बयालपाटा अस्पतालमा अक्सिजन प्लान्ट जडान
जिल्लाको बयालपाटा अस्पतालमा अक्सिजन ल्पान्ट जडान भएको छ। अमेरिकन नेपाल मेडिकल एसोसियसनको सहयोगमा अस्पतालमा अक्जिन प्लान्ट जडान भएको हो।
सोमबार, माघ २३, २०७९
अछाममा स्वास्थ्य क्षेत्रको तथ्यांक तथा रिपोर्टिङ सुधारको थालनी
अछाम जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारसंगै हरेक पालिकाको तथ्यांक सुद्धीकरणका लागि स्वास्थ्य कार्यालयले यो कार्यलाई अभियानकै रुपमा अघि बढाउने भएको हो।
सोमबार, पुस २५, २०७९
पूर्ण खोपको सुनिश्चिततामा सहयोग गर्ने अछामका जनप्रतिनिधिहरुको प्रतिबद्धता
अछाम जिल्लामा पूर्ण खोप सुनिश्चितताका लागि प्रतिबद्ध भएर लाग्ने अछामका सबै पालिकाका जनप्रतिनिधीले प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार, पुस १८, २०७९
बयालपाटा अस्पताललाई सर्वोत्कृष्ट अस्पतालको अवार्ड
सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित बयालपाटा अस्पतालले देशभरीबाट सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको हो।
शुक्रबार, पुस १५, २०७९
४ महिनामा अछाममा ८० जना क्षयरोगका बिरामी फेला
आर्थिक वर्ष २०७९/८० को श्रावण देखि कार्तिक सम्मको तथ्यांकअनुसार जिल्लामा ८० जना नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्।
बुधबार, पुस १३, २०७९
बयालपाटा अस्पतालमा फर्मासिस्ट दिवस मनाईयो
१४ औँ विश्व फार्मासिष्ट दिवसको अवसरमा जिल्लाको बयालपाटा अस्पतालमा पहिलो पटक कार्यक्रम आयोजना गरी दिवस मनाईएको हो।
आइतबार, असोज ९, २०७९
बयालपाटा अस्पताल संचालनका लागि प्रदेश सरकार र न्याय हेल्थ नेपालबीच सम्झौता
अछाम जिल्लामा रहेको बयालपाटा अस्पताल संचालनका लागि सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालय र न्याय हेल्थ नेपाल बिच सम्झौता भएको छ।
आइतबार, असोज २, २०७९
बयालपाटा अस्पतालको आर्थिक दायित्व प्रदेश सरकारले लिनुपर्ने अछामका सरोकारवालाको माग
बयालपाटा अस्पतालको दीर्घकालिन व्यवस्थापनसहितको संचालनका लागि सुदूरपश्चिम सरकारले उच्च चासोका साथ पहल लिनुपर्नेमा प्रदेश सरकार पन्छिन खोजेको अछामका सरोकारवालाको आरोप छ।
मंगलबार, भदौ १४, २०७९
अछामका स्वास्थ्यकर्मी कष्टपूर्ण यात्रा गर्दै नागरिकको सेवामा
गाउँघरमा नियमित खोप सञ्चालन गरिरहँदा होस् या अन्य कोरोना लगायतका खोप संचालन गर्न गाउँघरमा जाँदा स्वास्थ्यकर्मीले ठुलो दुख कष्ट भोग्नु परिरहेको छ।
मंगलबार, भदौ ७, २०७९
बयालपाटा अस्पतालमा एक वर्षमा ५४ हजार ७ सय जनाको नि:शुल्क उपचार
मेजर र माईनर गरेर अस्पतालले ७ हजार ४ सय २९ जना हार्डजोर्नीका बिरामीको सफल शल्यक्रिया गरेको सर्जन डा मन्दिप पाठकले बताए।
सोमबार, साउन १६, २०७९
पेट दुखाइको उपचार गर्न आएकी करिश्माले बच्चा जन्माएपछि....
करिश्मा सुनारको शुक्रबार राती एक्कासी पेट दुखेपछि उनलाई शनिबार बिहान बयालपाटा अस्पताल ल्याइएको थियो। पेट दुख्यो भनेर उपचार गर्न आएकी करिश्माको अस्पतालमा चेकजाँच गर्दा गर्भवती भएको थाह भएपछि उनी स्वयमं आर्चय चकित भइन्।
आइतबार, साउन १५, २०७९
बयालपाटा अस्पतालको दिगोपनाका लागि पहल गर्छु: मन्त्री कुवँर
अस्पतालले अछाम मात्रै नभई छिमेकी जिल्लाका जनतालाई पनि सेवा प्रदान गरिरहेकाले सबै क्षेत्रबाट सहयोग हुनुपर्ने उनको भनाई थियो।
बुधबार, साउन ११, २०७९
बयालपाटा अस्पताल सरोकार समिति गठन
साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुँवर संयोजक रहने गरी बयालपाटा अस्पताल सरोकार समिति गठन गरिएको हो।
मंगलबार, असार २१, २०७९
गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा बयालपाटा अस्पतालका बिरामीलाई फलफूल बितरण
पूर्व प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका पूर्वसभापती स्व गिरिजा प्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा बयालपाटा अस्पतालका बिरामीलाई फलफूल बितरण गरिएको छ।
आइतबार, असार १९, २०७९
बयालपाटा अस्पतालको दिगोपनाका लागि पहल गर्छु: योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले बयालपाटा अस्पताललाई दीर्घकालिन रुपमा संचालन गर्न संघीय सरकारले पनि साथ दिनुपर्ने बताएका छन्।
मंगलबार, असार १४, २०७९
बयालपाटा अस्पतालप्रति प्रदेश सरकार गम्भीर भएन: स्थानीय सरोकारवाला
बयालपाटा अस्पतालको दिगोपनाका लागि पहल गर्न परामर्श समिति गठन गरिने भएको छ। अस्पतालको दिगोपनासँगै सुदुरपश्चिम प्रदेश मातहतमा ल्याउन तथा संस्थागत विकासका लागि परामर्श समिति गठन गरिने भएको हो।
मंगलबार, असार १४, २०७९
स्थानीय निर्वाचनका कारण अछामका ६ पालिकाका २३ स्वास्थ्य संस्था पूर्णरुपमा बन्द हुनसक्ने
स्थानीय चुनावमा जिल्लाका २३ स्वास्थ्य संस्था बन्द हुने भएका छन्। स्थानिय तह निर्वाचन २०७९ का कारण ६ पालिकाका २३ स्वास्थ्य संस्था पूर्ण रुपमा बन्द हुन सक्ने स्वास्थ्य कार्यालय अछामले जनाएको छ।
शुक्रबार, वैशाख २३, २०७९
बयालपाटा अस्पतालद्धारा डा. गौचनको बिदाई
न्याय हेल्थ नेपालको व्यवस्थापनमा संचालित बयालपाटा अस्पतालमा बिगत १ दशकदेखि कार्यरत डा. गौचनको अस्पतालले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो।
बुधबार, वैशाख १४, २०७९
साँफेबगरबाट अछाममा टाईफाईड खोपको सुभारम्भ
अछाममा पनि टाईफाईड खोप अभियान सुरु गरिएकाे छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको साँफेबगर नरगपालिकाबाट अछाममा टाईफाईड खोप अभियान सुरु गरिएको हो।
शनिबार, चैत २६, २०७८
सरोकारवालाको मुख्य जोड नै बयालपाटा अस्पतालको दिगोपना
अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ७ रिडिकोटमा रहेको बयालपाटा अस्पतालमा हुने हरेक छलफलमा अस्पतालको गुणस्तरिय स्वास्थ्य सेवाको दिगोपना मै छलफल केन्द्रित भईरहेका छन्।
सोमबार, चैत ७, २०७८
कागजरहित स्वास्थ्य सेवा: एक नमुना बयालपाटा अस्पताल
नेपालमा सन १९९३ मा सुरु भएको स्वास्थ्य व्यवस्थापन प्रणालीमार्फत स्वास्थ्य मन्त्रालयले देशका १३ वटा स्वास्थ्य कार्यक्रमहरुको निगरानी र मुल्यांकन गरिरहेको छ। उक्त कुरा कागजी माध्यममार्फत हुदै आइरहेको छ भने सन् २०१७ बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एचआइएमएस रिपोर्टिङको लागि डिएचआइएस२ प्रयोग गर्दै आइरहेको छ।
शनिबार, फागुन २८, २०७८
बयालपाटा अस्पताललाई अछामका दुई पालिकाबाट २० लाख सहयोग
जिल्लाको पूर्वी क्षेत्रमा रहेको ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाले बयालपाटा अस्पतालका लागि घोषणा गरेको आर्थीक सहयोग गरेक छन्।
बिहीबार, फागुन ५, २०७८
अछाममा जन्ती बोकेको जिप दुर्घटना, घाइतेको जिल्ला अस्पतालमा उपचार हुँदै
अछामको पन्चदेवल बिनायक नगरपालिका –१ कुइकामा जन्ती लिएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
सोमबार, असोज २५, २०७८
बयालपाटा अस्पतालमा २ दिने प्लाष्टिक सर्जरी शिविर, ३५ जनको शल्यक्रिया
जिल्लाको बयालपाटा अस्पतालमा २ दिने निशुल्क प्लाष्टिक सर्जरी शिविर सम्पन्न भएको छ। कीर्तिपुर अस्पताल काठमाडौंको आयोजनमा भएको शिविरमा ४९ जनाले सेवा पाएका छन्।
आइतबार, असोज ३, २०७८
बयालपाटा अस्पताललाई २१ करोड बजेट आवश्यक
आर्थिक बर्ष २०७८/७९ मा बयालपाटा अस्पताललाई बजेट बिनियोजित गराउन स्थानीय र प्रदेश सरकारलाई आग्रह गर्ने बिषयमा उनीहरु एकमत भएका हुन्।
शनिबार, जेठ २२, २०७८
कोरोना कहरका बीच बयालपाटा अस्पतालमा हाडजोर्नीका ६६ वटा सफल शल्यक्रिया
जिल्लाको बयालपाटा अस्पतालमा वैशाख महिनामा मात्रै ६६ वटा हार्डजोर्नीका सफल शल्यक्रिया भएका छन्। २६ जना महिला र ४० जना पुरुषका गरी ६६ वटा हार्डजोर्नीका शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका अस्पतालले जनाएको छ।
मंगलबार, जेठ ४, २०७८
बयालपाटा अस्पतालमा ५ वटा 'हाइफ्लो' अक्सिजनसहित २० बेडको कोभिड वार्ड संचालनमा
कोरोना संक्रमित भई जटिल अवस्थामा रहेका बिरामीको लागि ५ र अन्य १५ वटा गरेर २० वटा बेड संचालनमा ल्याइएको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा मन्दिप पाठकले बताए।
आइतबार, जेठ २, २०७८
Previous
1
2
3
Next
ताजा समाचार
सबै
दशैंको शुभकामना दिँदै डा गोविन्द केसीले अघि सारे तीन बुँदे माग
५ घण्टा अगाडि
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
७ घण्टा अगाडि
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण मास्के अब फ्रन्टलाइन अस्पतालमा
८ घण्टा अगाडि
दशैँ-तिहार विशेष: स्वस्थ, सुन्दर र चम्किलो छालाका लागि १० वैज्ञानिक उपाय
१० घण्टा अगाडि
क्याथोलिक चर्चको सर्वोच्च धर्मगुरु पोप लियोलाई क्यान्सर, फोक्सोको दाहिने तल्लो भाग निकालियो
१३ घण्टा अगाडि
एनएमएका २ पूर्वअध्यक्ष सहित ३ जना डाक्टर कांग्रेस केन्द्रीय सदस्य बन्ने सम्भावना बलियो, एकको गणना बाँकी
१४ घण्टा अगाडि
४७ औषधिको अनुमति खारेजपछि डा बरालको प्रश्न : ‘प्रत्यारोपित बिरामीले १५/२०वर्षदेखि खाइरहेको ब्रान्ड किन बन्द?
१४ घण्टा अगाडि
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
१५ घण्टा अगाडि
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
स्वास्थ्य मन्त्रालय मातहतमै रोकियो एफडीए, मोडालिटी तय गर्न सचिव डा. विकास देवकोटाको अध्यक्षतामा बैठक
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त
सोमबार, असोज २६, २०८३
१७ वर्षमै क्यान्सर, २३ वर्षसम्म फ्रिजमा राखिएको डिम्बाशयको तन्तुबाट जन्मियो शिशु
सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
१० घण्टा अगाडि
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search