मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज १६, २०८३
Fri, Oct 02, 2026
शुक्रबार, असोज १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
आजदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै, यी हुन् काठमाडौंका ३२ खोप केन्द्र
कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई आजबाट दोस्रो मात्रा खोप लगाइने भएको छ।
मंगलबार, असार २२, २०७८
बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षसँग वार्ताको समन्वय गर्न स्वास्थ्य मन्त्रालयको टोली धरानमा
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलनरत पक्षसँग वार्ताको समन्वयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रमुख विशेषज्ञ सहितको टोली धरान पुगेको छ।
सोमबार, असार २१, २०७८
थप २६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ५ सय २७ जनाको पीसीआर र एन्टीजेन परीक्षणका क्रममा २६ सय २२ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, असार २१, २०७८
डा जागेश्वरको 'सेटिङ': आफ्नै 'पार्टनर'लाई थप २ करोड ७६ लाखको अर्को ठेक्का
दुई दिन अघि मात्र आफ्नै व्यावसायिक पाटर्नर (साझेदार) सुन्दर भुसालको म्याग्सिम इन्कर्पोरेसन ट्रेडस प्रालिलाई १२ करोड ४३ लाख रुपैयाँ बराबरको समाना खरिदको ठेक्का मिलाएका डा गौतमले सोमबार फेरि थप २ करोड ७६ लाखको अर्को ठेक्का पनि मिलाएका छन्।
सोमबार, असार २१, २०७८
काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, अब यातायातका सबै साधन चल्न पाउने
काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले असार २२ गतेदेखि जोरबिजोर प्रणाली हटाइने जानकारी दिएका हुन्। याेसँगै अब यातायातका सबै साधन चल्न पाउने भएका छन्।
आइतबार, असार २०, २०७८
पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना संक्रमण
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १३२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, असार २०, २०७८
स्वास्थ्य मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालयको पत्रः विराट मेडिकल कलेजले अवैध शुल्क लिएको पाइयो, सोधभर्ना नदिनू
जिल्ला प्रशासन कार्यालय मोरङले विराट मेडिकल कलेजलाई कोभिड–१९ को उपचार खर्चको रकम शोधभर्ना नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ।
आइतबार, असार २०, २०७८
कोभ्याक्स मार्फत एक महिनाभित्र नेपालमा जोन्सन एण्ड जोन्सनको १० लाख डोज कोभिड खोप आउने
कोरोना विरुद्ध बनेका अन्य खोप दुई डोज लगाउनुपर्ने भएपनि जोन्सन एण्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ।
आइतबार, असार २०, २०७८
सुदूरपश्चिममा कोरोना संक्रमण दर घट्यो, तर घटेको छैन जोखिम
संक्रमण भई जटिल अवस्थामा पुगेकामध्ये कतिपयको होम आइसोलेशनमा र धेरै व्यक्तिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
आइतबार, असार २०, २०७८
उपत्यकामा निषेधाज्ञाबारे निर्णय गर्न सीडीओहरुको बैठक बस्दै
उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा निर्णय लिन दिउँसो उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का सीडीओहरुको बैठक बस्न लागेको हो।
आइतबार, असार २०, २०७८
चीनसँग खरिद गरेको कोरोना खोप निगमको ३ उडानमार्फत् ल्याइने
निगमका अनुसार पहिलो उडान यही जुलाइ ८ (असार २४ गते) मा हुनेछ। यस्तै दोस्रो र तेस्रो उडान क्रमश: जुलाई १५ र २२ मा हुने तय भएको छ।
शनिबार, असार १९, २०७८
हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड डा वासुदेव पाण्डेलाई
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौँ राष्ट्रिय शिखर सम्मेलनले सरुवा रोगको अनुसन्धान तथा क्षेत्रमा योगदान पुर्याएको भन्दै डा पाण्डेलाई उक्त अवार्डबाट सम्मानित गरेको हो।
शनिबार, असार १९, २०७८
चीनबाट १० लाख डोज खोप आउँदै, वायुसेवाको जहाज बिहीबार बेइजिङ जाँदै
सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन डिस्क्लोजर एग्रीमेन्ट गरेको छ। सोही अनुसार पहिलो चरणमा १० लाख डोज खोप अर्को साता नेपाल आइपुग्ने भएको हो।
शुक्रबार, असार १८, २०७८
त्रिवि शिक्षण अस्पतालमा ग्यास्ट्रो सर्जरीको बेग्लै विभाग स्थापना
विभागको नेतृत्व प्रा डा पलेश्वा जोशी लोखेले गर्नेछिन्। विभागमा प्रा डा भण्डारीसहितको ग्यास्ट्रो सर्जरीका विशेषज्ञ चिकित्सकको टिम हुनेछ।
शुक्रबार, असार १८, २०७८
भीमेश्वर नगरपालिका: सबै नगरवासीको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने नीति, स्वास्थ्य ऐन बनाइयो
दोलखाको भीमेश्वर नगरपालिकाले स्वास्थ्य सेवामा सबै नगरवासीको पहुँच सुनिश्चित गर्ने नीतिका साथ काम अगाडि बढाएको छ। नगरपालिकाले उक्त नीति कार्यान्वयनमा ल्याउन बजेट र कार्यक्रम पनि सोही अनुसार ल्याएको छ।
बिहीबार, असार १७, २०७८
शुक्रराज अस्पतालमा एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बिमा सुरु
शुक्रराज अस्पतालमा नियमित एआरटी औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको बिहीबारदेखि नि:शुल्क स्वास्थ्य बिमा सुरु भएको हो।
बिहीबार, असार १७, २०७८
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौँ सम्मेलन आजदेखि सुरु हुँदै
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गर्न लागेको यो सम्मेलन यसपटक पनि भर्चुअल माध्यमबाट हुन लागेको छ। कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै यसपटक पनि परिषद्को कार्यालयबाटै भर्चुअल रुपमा सम्मेलन गर्न लागेको हो।
बिहीबार, असार १७, २०७८
पुनः बढ्दै कोरोना संक्रमण- चार जनामा परीक्षण गर्दा एक जनालाई संक्रमण, बुधबार २८९२ थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार नेपालमा ४ जनामा परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भइरहेको बताए।
बुधबार, असार १६, २०७८
कोरोना महामारीको तेस्रो चरणको जोखिम न्यूनीकरणको तयारीमा जुट्दै मन्त्रालय
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सोमबार बसेको बैठकमा पनि तेस्रो चरणको तयारी, व्यवस्थापनका लागि कसले के गर्न सक्छ भन्ने छलफल भएको डा पौडेलले जानकारी दिए।
बुधबार, असार १६, २०७८
'बिपी प्रतिष्ठानका उपकुलपति डा गिरी मदिरामा लठ्ठिएपछि भाँडियो वार्ता' [भिडियो]
उपकुलपतिले नै बोलाएपछि वार्ताका लागि संघर्ष समितिले सकारात्मक हुँदै ११ सदस्यी वार्ता टोली बनाएको छ। तर वार्ताका लागि उपकुलपतिकहाँ पुग्दा उनी मदिरामा लठ्ठिएको पाएपछि वार्ता नै भाँडिएको आन्दोलनकारीले आरोप लगाएका छन्।
मंगलबार, असार १५, २०७८
स्थानीय तहमा स्वास्थ्य: टीकापुरको जोड 'सबैका लागि खोप' कार्यक्रमदेखि आफ्नै कानुन बनाउनेसम्म
ऐन कार्यान्वयनका लागि केही नीति, नियम, निर्देशिका, कार्यविधिहरू निर्माण हुन भने बाँकी रहेको नगरपालिकाकी उपमेयर केशरी कुमारी रावल विष्टले जानकारी दिइन्।
मंगलबार, असार १५, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ६३६ जना कोरोना संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७४८ जनामा गरिएको परीक्षणमा २ हजार ६३६ जनामा संक्रमण देखिएको हो।
मंगलबार, असार १५, २०७८
महाराजगन्ज नर्सिङ क्याम्पसको निमित्त क्याम्पस प्रमुखमा प्राध्यापक चन्द्रकला शर्मा
क्याम्पस प्रमुख प्राध्यापक सुलोचना श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि असार १४ गतेबाट लागू हुने गरी प्राध्यापक शर्मालाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको हो।
मंगलबार, असार १५, २०७८
काठमाडौं उपत्यकाको अस्पतालमा नन कोभिडका बिरामी उपचारका लागि जाने क्रम बढ्दै
कोरोनाको संक्रमण दर घट्न थालेपछि हाल अस्पतालहरुमा नन कोभिडका बिरामीहरुको संख्या बढ्न थालेको छ। काठमाडौं उपत्यकाको विभिन्न अस्पतालहरुमा हाल ओपिडीमा उपचार गर्न पुग्ने बिरामीहरुको संख्या बढ्न थालेको हो।
मंगलबार, असार १५, २०७८
स्वास्थ्य सेवा विभागका महानिर्देशक सिंह भन्छन्– १ हप्तापछि खोप आपूर्ति सहज बन्छ
राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले खोप आपूर्तिको विषय अबको १ हप्तापछि सहज बन्दै जाने बताएका हुन्।
सोमबार, असार १४, २०७८
त्रिवि शिक्षण अस्पतालले ‘पोष्ट केयर कोभिड ओपिडी’ सञ्चालन गर्दै
त्रिवि शिक्षण अस्पतालले ‘पोष्ट केयर कोभिड ओपिडी’ सञ्चालन गर्ने तयारी गरेको छ। आगामी आइतबारदेखि पोष्ट केयर कोभिड ओपिडी सञ्चालन गर्ने अस्पतालले तयारी गरेको हो।
सोमबार, असार १४, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जना संक्रमित निको भए, निको हुने दर ९२ दशमलब ६ प्रतिशत
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८५३ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९२ दशमलब ६ प्रतिशत रहेको छ।
सोमबार, असार १४, २०७८
भोलिबाट उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी चल्ने (निर्णयसहित)
काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै एक साता लम्ब्याइएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सोमबार भोलिबाट एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
सोमबार, असार १४, २०७८
रेमडिसिभिर औषधिको स्वदेशमै उत्पादन सुरु,नेशनल हेल्थ केयरले पायो बजार अनुमति
नेशनल हेल्थ केयरद्धारा उत्पादित रेमडिसिभिरको ब्राण्ड नाम ‘रेमसिभिर’ रहेको छ। कम्पनीले प्रति भाइल औषधिको खुद्रा मूल्य ३५ सय तोकेको छ।
सोमबार, असार १४, २०७८
काठमाडौं उपत्यकामा ८ हजार ५०८ सक्रिय संक्रमित, हालसम्म २ हजार ७६९ संक्रमितको मृत्यु
तीमध्ये काठमाडौंमा २ लाख ३ हजार ४९७, भक्तपुरमा २२ हजार ८२ र ललितपुरमा ३७ हजार २२५ जना व्यक्ति संक्रमित भएका छन्।
सोमबार, असार १४, २०७८
Previous
165
166
167
168
169
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
१९ घण्टा अगाडि
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
शनिबार, असोज १०, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
२ घण्टा अगाडि
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
२१ घण्टा अगाडि
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search