मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Sat, Oct 10, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
फिचर
दसैंको टीकाको दिन ड्युटी परेकी नर्स सुजना, भन्छिन्- खुसी छु
'शय्यामा सुतिरहेका बिरामीलाई टीका र जमारा लगाइँदिँदा उहाँहरु मुस्कुराउनु भयो। बिरामीको अनुहारमा देखिएको त्यो खुसीले मलाई पनि अत्यधिक खुसी मिल्यो,' उनले भनिन्। नर्स सुजनाको यो वर्षसहित लगातार तीन वर्ष दसैंको टीकाको दिन ड्युटी परेको हो।
बुधबार, असोज १२, २०७९
महिलामा देखिने ६ आम स्वास्थ्य समस्या
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीका अनुसार मुख्य ६ समस्या छन्, जसले महिलालाई प्रायः सताइरहन्छ। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ओपिडीमा आउने कुल बिरामीमध्ये ५० देखि ६० प्रतिशत यही समस्याका हुन्छन्।
बिहीबार, असोज ६, २०७९
अनुहारको सर्जरीपछि सुस्मिताको खुसी : मुख खुल्यो, राम्री पनि भएँ, आत्मविश्वास बढेको छ (भिडियो)
अप्रेसन पछि उनलाई आइसीयूमा राखियो। तीन दिन आइसीयूमा राखेपछि १३ गतेदेखि क्याबिनमा भर्ना भइन्। १५ गते अस्पतालले डिस्चार्ज गर्यो।
सोमबार, भदौ २७, २०७९
सानै उमेरमा महिनावारी हुँदै किशोरी
छिटो महिनावारी हुने समस्यालाई उनीहरु जस्ता अधिकांश किशोरीले झेलिरहेका छन्। महिनावारी समस्या होइन। तर परिवर्तन भएको महिनावारीको समय र चक्र भने समस्या हो।
सोमबार, भदौ २७, २०७९
सरकारी अस्पतालको शौचालय: कतै कन्त बिजोग, कतै पानी छ तर साबुन छैन
इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालकी उपाध्यक्ष सृजना भोमी फोहोर शौचालय विभिन्न संक्रमण फैलाउने एउटा माध्यम भएको बताउँछिन्। दिसाको माध्यमबाट सर्न सक्ने रोगहरु फैलने संभावना रहेको उनले बताइन्।
शुक्रबार, भदौ २४, २०७९
छोरा पाउने दबाबमा १२औं पटक सुत्केरी
भन्छिन्- ‘घरपरिवार र समाजका कारण मैले यो सब गर्न पर्यो।’ छोरा पाएन भनेर श्रीमानको कुटाई धेरै पटक खाइन्। आफन्तको गाली खाइनन् कि उनले । परिवारबाटै नराम्रो व्यवहार त कति सहिन् कति।
बिहीबार, भदौ २३, २०७९
बढे डेंगुका बिरामी, कसरी हुँदैछ शुक्रराज अस्पतालमा उपचार?
अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार अस्पतालले डेंगुका बिरामीलाई लक्षित गरी आकस्मिक कक्षमा डेंगु क्लिनिक सञ्चालन गरिएको छ।
मंगलबार, भदौ २१, २०७९
सवालमा छ पहिचान, सुझाइरहे समाधान
चीनमा लकडाउन हुन थालेपछि त्यहाँ रहेका नेपाली उद्धारका लागि हारगुहार गर्न थाले। गगन थापाले २०७६ माघ २८ गते सरकारलाई अपिल गरे– वुहानमा रहेका नेपालीको पुकार सुन। सरकारले फागुन ४ गते उद्धार गर्यो।
शनिबार, भदौ १८, २०७९
प्रहरी: कोभिड नियन्त्रणको फ्रन्टलाइनर ‘हिरो’
दक्षिणी सीमा–नाकाबाट नेपाल प्रवेश गरेका ३९ हजार ११८ जनालाई होल्डिङ सेन्टरमा राखेर स्थानीय तहको समन्वयमा आ–आफ्नो घरसम्म पुर्याउने गरिएको प्रहरी हेडक्वाटरले जनाएको छ।
शनिबार, भदौ १८, २०७९
नागरिकका स्वास्थ्यका लागि नगरपालिका
काठमाडौं नजिकको र त्यसमा पनि राजमार्ग समेत रहेको ठाउँ धुलिखेलका नगरप्रमुख भएकाले व्याञ्जुसँग पनि धेरै दायित्व थिए। संघ र नगर दुवैमा उनले कुशल नेतृत्व गरे। जसका कारण जनताले दोहोर्याएर जिताएका छन्।
शनिबार, भदौ १८, २०७९
गाउँमै स्वास्थ्य सेवा
गाउँपालिकाहरुले उक्त समयमा आफूहरु अब्बल रहेको सावित गरेको गाउँपालिका महासंघका अध्यक्ष एवं जुगल गाउँपालिकाका तत्कालीन अध्यक्ष होमनारायाण श्रेष्ठले बताए।
शनिबार, भदौ १८, २०७९
संक्रमितको उपचारमा सक्रिय सशस्त्र अस्पताल
संक्रमितको उपचारका साथै अस्पतालले कोरोना भाइरसको पिसिआर परीक्षण पनि गर्दै आइरहेको छ। अस्पतालले हालसम्म ४० हजार ४५१ जना व्यक्तिको आरटी पिसिआर परीक्षण तथा ८० हजार ६४९ जनालाई कोभिड विरुद्धको खोप लगाएको जनाइएको छ।
शनिबार, भदौ १८, २०७९
स्वाब संकलनमा एक्लै खटिएकी निडर निरालाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
डा नीरा चाउचाउ र पानी खाएर बिहानदेखि साँझसम्म स्वाब संकलन गर्थिन्। एकै दिन दुई सयदेखि ६ सयसम्म स्वाब संकलन गर्नुपथ्र्यो। उनले दुई महिनासम्म त एक्लै स्वाब संकलन गरिन्।
शुक्रबार, भदौ १७, २०७९
अप्ठ्यारोका भरोसा डा अनुप बास्तोलालाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
डरलाई अल्पकालका ‘डिलिट’ हानेर कोभिड–१९ विरुद्ध दिलोज्यान दिए डा अनुपले। सरुवा रोग विशेषज्ञका रुपमा उपचार सेवा दिए। प्रवक्ताका रुपमा यथार्थ जानकारी दिएर भ्रम चिर्न लागिपरे भने निर्देशकका रुपमा व्यवस्थापकीय जिम्मेवारी समेत सम्हाले।
शुक्रबार, भदौ १७, २०७९
वृद्धालाई बोकेर कोभिड खोप लगाउन लैजाने स्वयंसेविकालाई युनाटेड इमेजिङ हेल्थ अवार्ड
स्वयंसेविका थापालाई यस वर्षको स्वास्थ्यखबर युनाइटेड इमेजिङ हेल्थ अवार्ड २०७९ प्रदान गरिएको छ। स्वास्थ्यखबरपत्रिकाले आफ्नो वार्षिकोत्सवका अवसरमा ओजित हेल्थ अवार्ड समारोहमा थापालाई कोभड च्याम्पियन स्वयंसेविकाका रुपमा अवार्ड प्रदान गरेको हो।
शुक्रबार, भदौ १७, २०७९
कोभिड–१९ विरुद्धको भरपर्दा सारथी चापागाईंलाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
कोभिडको बेलामा सिमानामा क्वारेन्टाइन विकास गर्ने देखी लिएर, कोभिड परीक्षण, पछि आएर कोभिड भ्याक्सिनेसनको लागी सामग्रीको पाटोमा काम गरेका उनी आजका दिनसम्म पनि भ्याक्सिन आउने र लाउने काम निरन्तर चलिरहेको बताउँछन्।
शुक्रबार, भदौ १७, २०७९
भेरी अस्पतालकी नर्स गुरुङलाई युनाइटेड इमेजिक हेल्थ अवार्ड
कोभिडका बिरामीको मृत्यु भएपछि आक्रोसित बनेका बिरामीका आफन्तले लखेटी–लखेटी कुटपिट गरे। क्याबिन भित्रै पसेर हामीमाथि आक्रमण गरे। कुनै विकल्प नभएपछि अश्विनीहरुले छतबाट हाम फालेर ज्यान जोगाए।
शुक्रबार, भदौ १७, २०७९
कोभिड महामारीमा प्रभावकारी सेवा दिने शुक्रराज अस्पताललाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
तीनदेखि पाँच वर्षभित्र अस्पताल निर्माणको काम सक्ने अस्पतालको लक्ष्य छ। अस्पताल निर्माणका लागि आवश्यक पर्ने लागत खर्चबारे तय भइनसकेपनि करिब एक अर्ब खर्च लाग्ने अनुमान छ।
शुक्रबार, भदौ १७, २०७९
मुस्ताङमा खोप लैजान ज्यानको बाजी लगाउने स्वास्थ्यकर्मी रोकायालाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
खोला उर्लिएको थियो। ठूला ट्रक पनि वरै रोकिएका थिए। खोलामा बनिरहेको पुलको रडबाट खोप वारि तार्ने सल्लाह भयो। पारिबाट ड्राइभरले भ्याक्सिन क्यारियर फलाममा बाँधेर दिए, लालबहादुरले वारिबाट रिसिभ गरे।
शुक्रबार, भदौ १७, २०७९
निःशुल्क सेवा दिने नेपाल एम्बुलेन्स सर्भिसलाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
प्राय एम्बुलेन्स सेवा शहरकेन्द्रित छन्। दुर्गम क्षेत्रमा आजका दिनसम्म बाटोमा सुत्केरी भएका समाचार आउँछन्। तर, एम्बुलेन्स सेवाको सन्तुलनका लागि राज्य सक्रिय हुनुपर्ने समय आएको १०२ को सिकाइ छ। १०२ जस्ता सेवामा समर्पितलाई अझै प्रभावकारी बनाउन र पहुँच वृद्धि गर्न राज्यले दीर्घकालिन योजना निर्माण गर्नुपर्ने देखिएको छ।
शुक्रबार, भदौ १७, २०७९
डा जितेन्द्रप्रसाद साह र उनको टिमले दुर्गममा जे देखे
साहले रातिको समयमा समन्वय गरी हवाई उद्धारमा मदत पुर्याउने सबैलाई र राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट हवाई उद्धार गर्ने नेपाल सरकार/नेपाली सेनालाई धन्यवाद दिएका छन्।
बिहीबार, भदौ १६, २०७९
नर्सिङ छाडेर चिकित्सा मनोविद् बनेकी सिर्जना
दाई मेडिकल डाक्टर हुनुहुन्थ्यो उहाँले नै विर हस्पिटलको फर्म भर्दिनु भएछ। एक दिन पनि तयारी नगरेर इन्ट्रान्स दिएको थिएँ। दुई नम्बरमा नाम निस्किएछ,’ उनी सम्झिन्छिन्।
बुधबार, भदौ ८, २०७९
उनी उठ्न खोज्छन्, तर टाउकोमा लात्ती प्रहार भइरहन्छ....
उनी अनुहार बचाउन खोज्छन्। र, उठ्न खोज्छन्। तर भुईबाट उठ्न नपाउँदै उनी माथि फेरी पनि लात्ती हानिन्छ।
शनिबार, भदौ ४, २०७९
गगन परिकल्पनाको स्वास्थ्य प्रवर्द्धन केन्द्र, देशभरका स्थानीय तहका लागि नमुना बन्नसक्छ
धेरैले केन्द्रबाट प्रवाह भइरहेको सेवाहरुले भारतको नयाँ दिल्लीमा रहेको मोहल्ला क्लिनिक र श्रीलंकाको स्वास्थ्य केन्द्रकै झल्को दिइरहेको भन्दै थापालाई अगाडि बढ्न सुझाव दिए।
शनिबार, साउन २८, २०७९
वीर अस्पताल विस्तार योजना: पुराना संरचना भत्काएर नयाँ मेडिकल भवन बनाउने प्रस्ताव (डिजाइनसहित)
अस्पताल विस्तार योजनासहित हाल पुराना संरचना रहेका भवनहरु भत्काएर नयाँ मेडिकल भवन बनाउने प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पुगेको छ।
बुधबार, साउन ११, २०७९
गुहार कसैले सुनेनन्, छट्पाइरहेकी कात्तिकाले बाटैमा बच्चा जन्माइन्
करिब डेढ घण्टाजति समय त्यत्तिकै बितिसकेको थियो। यता कात्तिका एक पाइला पनि हिँड्न नसक्ने अवस्थामा थिइन्। करिब २ बजेतिर कात्तिकाले बाटैमा बच्चा जन्माइन्। माथि ठूलो पहाड र तल खोला। बीचमा उनले छैठौं सन्तानका रुपमा छोरालाई जन्म दिइन्।
शनिबार, साउन ७, २०७९
बालबालिकामा देखिने नाक, कान, घाँटी सम्बन्धी ६ आम समस्या
वृद्धि विकासको क्रममा बालबालिकाहरुमा सुनाई, बोलाइ सम्बन्धी धेरै किसिमका समस्याहरु देखिन्छन्। केही समस्या सामान्य उपचारले निको हुन्छन् भने केहीलाई शल्यक्रियाको नै आवश्यक पर्छ।
मंगलबार, साउन ३, २०७९
९० डिग्रीमा झुकेको घाँटीको सफल शल्यक्रिया, ... अनि मुस्कुराइन् अफशीन
'यद्यपि केही जटिलताहरू छन्, उनी अझै पनि अन्य बच्चाहरूको तुलनामा ढिलो छिन्' उनको भाइ भन्छन्, 'तर त्यो समय संगै राम्रो हुँदै जान्छ। अहिलेको लागि, म खुसी छु किनकी मेरी बहिनी जीवित र खुसी छ।'
सोमबार, साउन २, २०७९
घरमा क्यान्सरपीडित श्रीमान्, महानगरले मकै पोल्न नदिए न गाँस न त उपचार!
मनमायाले ५०० लगानी गरेर मकै पोल्न सुरु गरेकी हुन्। त्यति बेला दिनमै ३-४ सय कमाइ गरिन्। ‘त्यसपछि अलिअलि गरिखाने बाटो खुल्यो, अनि यही कामलाई निरन्तरता दिएँ,’ उनले भनिन्।
शनिबार, असार ३२, २०७९
असह्य पीडा दिने ‘एन्डोमेट्रियोसिस’: बच्चा नहुनेदेखि अंग गुमाउनेसम्म
तल्लो पेट दुखेर जँचाउन आउनेमध्ये ६० प्रतिशत महिलामा एन्डोमेट्रियोसिसको समस्या देखिने गरेको छ।
शुक्रबार, असार २४, २०७९
Previous
5
6
7
8
9
Next
ट्रेण्डिङ
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
डब्लुएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रलाई उठाउने
सोमबार, असोज १९, २०८३
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
२० घण्टा अगाडि
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
२२ घण्टा अगाडि
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search