मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Sat, Oct 10, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
फिचर
१२ वर्षीया बालिकाको फोक्सोमा अड्किएको ‘पेन’को बिर्को ६ दिनपछि वीरमा निकालियो
छातिरोग विशेषज्ञ डा सुरज गुप्ताले वीर अस्पतालका छातिरोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठसँग रमिलाको उपचार बारे छलफल गरेका थिए। डा श्रेष्ठले रमिलाको सबै रिपोर्ट हेरेपछि वीर अस्पतालमा उपचार गर्ने निधो गरे।
बिहीबार, असार २३, २०७९
कार्डियाक सर्जन डा ज्योतिन्द्र, जसले गरे आठ दिनको शिशुदेखि ८५ वर्षीय वृद्धसम्मको शल्यक्रिया
डा शर्मा कार्डियाक सर्जन हुन्। शहिद गंगालाल हृदय केन्द्रका पूर्व निर्देशक समेत रहेका डा शर्माले हालसम्म पाँच हजारभन्दा बढी बिरामीको मुटुको शल्यक्रिया गरिसकेका छन्।
शनिबार, जेठ २८, २०७९
बुढो सरुवा रोग अस्पतालले पाएन सरकारको टेको
अस्पतालको इमर्जेन्सीमा बिरामीको उपचारमा एकरुपता ल्याउन स्ट्यान्टर्ड ट्रिटमेन्ट प्रोटोकल बनाउने, एमआरआई सेवा सुरु गर्ने, वैदेशिक रोजगारीमा जानेहरुलाई केन्द्रित गरी होलबडी प्याकेज सुरु गर्ने उनको योजना छ।
शुक्रबार, वैशाख २३, २०७९
पिल्सको जथाभावी प्रयोगले जोखिममा किशोरीः ब्लिडिङ डिसअर्डरदेखि बाँझोपनको समस्या
आकस्मिक गर्भनिरोधक पिल्सले किशोरीहरुमा ओभुलेसन हुने प्रक्रियामा असर गरी हर्मोनल गडबडी गराउँछ। साथै पछि गएर बाँझोपनको समस्या देखिनुका साथै रगत बगीरहने जस्ता ब्लिडिङ डिसअर्डरको समस्या आउन सक्ने उनले बताइन्।
बिहीबार, वैशाख २२, २०७९
सहज छैन अपाङ्गता भएका महिलालाई स्वास्थ्य सेवा लिनः ऐनमा व्यवस्था, व्यवहारमा बेवास्ता
यही सहायक सामग्री आवश्यक पर्ने कति जनसंख्या छन्? भन्ने बारे थाहा पाउन शाखाले अध्ययन गरेको थियो। जसमा कुल जनसंख्याको २५ प्रतिशत (करिब ७५ लाख) अर्थात् चारमध्ये एक जनालाई कुनै न कुनै रुपमा सहायक सामग्री चाहिन्छ भनेर अध्ययनले देखाएको थियो।
मंगलबार, वैशाख २०, २०७९
बेलायत र अमेरिकामा २० वर्ष काम गरेर नेपाल फर्किएका डा गुरुङ
डा गुरुङ युरोसर्जन हुन्। उनको विशेषज्ञता भने यत्तिमै सीमित छैन। चिकित्सा विज्ञानमा आएका नयाँ–नयाँ उपचार पद्धति र प्रविधिसँगै उनले रोबोटिक सर्जरीमा पनि आवश्यक अध्ययन गरेका छन्।
शनिबार, वैशाख १७, २०७९
घरआँगनमै सुगर जाँच्दै, मधुमेहको चेतना फैलाउँदै स्वयंसेविका
समाजले २०१५ देखि २०१६ सम्म गरेको अध्ययनले साबिक लेखनाथ नगरपालिका अन्तर्गत २५ वर्ष देखि ६४ वर्ष उमेर समुहमा ११.७ प्रतिसत व्यक्तिमा मधुमेहको समस्या देखिएको थियो।
शुक्रबार, चैत ११, २०७८
कागजरहित स्वास्थ्य सेवा: एक नमुना बयालपाटा अस्पताल
नेपालमा सन १९९३ मा सुरु भएको स्वास्थ्य व्यवस्थापन प्रणालीमार्फत स्वास्थ्य मन्त्रालयले देशका १३ वटा स्वास्थ्य कार्यक्रमहरुको निगरानी र मुल्यांकन गरिरहेको छ। उक्त कुरा कागजी माध्यममार्फत हुदै आइरहेको छ भने सन् २०१७ बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एचआइएमएस रिपोर्टिङको लागि डिएचआइएस२ प्रयोग गर्दै आइरहेको छ।
शनिबार, फागुन २८, २०७८
जिम्मेवारीले महिला र पुरुष भन्दैन, तर समाजले भन्ने रहेछ
सानै उमेरदेखि भेदभाव र हेपाहा प्रवृत्ति बारे उनले सुनेकी थिइन् तर अनुभव भने गरेकी थिइनन्। तर कामको शिलशिलामा भने उनले त्यसलाई अनुभव गरिन्।
मंगलबार, फागुन २४, २०७८
परिवारको ‘सपोर्ट’ले नै यहाँ आइपुगेकी हुँ
आफैंले काम गरेको अनुभवदेखि नेतृत्व तहसम्म पुगिसकेकी निरौला नेपालका सरकारी सेवामा मापदण्डअनुसार नर्सको संख्या न्यून रहेको बताउँछिन्।
मंगलबार, फागुन २४, २०७८
समस्या र चुनौतीलाई सामना गर्दै सक्रिय
कतिपय अवस्थामा कार्यालय समयभन्दा बाहिर र उपत्यकाबाहिर समेत कार्यक्रमहरु राख्दा महिला कर्मचारी कम हुँदा फिमेल फ्रेन्ड्ली नहुने पनि देखिन्छ।
मंगलबार, फागुन २४, २०७८
मुटु शल्यचिकित्सकको अनुभवः चित्रमा कोर्दा र बिरामीको मुटु हातमा लिँदा फरक आभास हुन्छ
चिकित्सा पेसालाई सेवा मुलक पेसा भनिन्छ। तर चिकित्सा अध्ययनपश्चात काठमाडौं उपत्यका बाहिर गएर चिकित्सा पेसा गर्न रुचाउने चिकित्सकहरु भने कम नै भेटिन्छ। ती कम चिकित्सक मध्येका एक हुन् डा अनिल आचार्य।
शनिबार, फागुन २१, २०७८
उत्कृष्ट स्वास्थ्यकर्मी डा कँडेलको दु:ख : समायोजनमा अन्याय भयो, सुनुवाइ नभए जागिर छाड्नुको विकल्प छैन
डा कँडेलले स्वास्थ्य मन्त्रालयमा उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार लिँदै गर्दा मन्त्रालयमा उपस्थित अन्य कर्मचारी भन्दै थिए, 'सरकारले पुरस्कृत त गर्यो तर उहाँ अन्यायमा परेको कर्मचारी भएकाले न्याय पनि दिए हुन्थ्यो।'
बुधबार, फागुन १८, २०७८
पुरस्कृत हुने स्वास्थ्यकर्मीहरु भन्छन्– ढिलै भएपनि कामको मूल्यांकन भयो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा पाँच जना स्वास्थ्यकर्मीलाई पुरस्कृत र १० जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ।
आइतबार, फागुन १५, २०७८
भाइरल घर बनाउने डाक्टर: जो चिकित्सकीय कर्मले चिनिन चाहन्छन्
डा लामिछानेको दुखान्त कहानीबारे जानकारी पाउनेहरु ठिमुरा रिसोर्टलाई नियाल्दै भन्ने गर्छन्, ‘मुमताजले बनाएको ताजमहल अथवा खड्गशमशेरको रानीमहलजस्तै डा लामिछानेले भाइरल घर र रिसोर्ट बनाएका छन्।’
शनिबार, फागुन १४, २०७८
नयाँ औषधि उद्योग ‘आईडियल’मा ९० करोड लगानी, वैशाखदेखि बजारमा औषधि आउने
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा कुमार शान शाह अध्यक्ष रहेको कम्पनीमा औषधि क्षेत्रमा नै लामो समय काम गरेका अनुभवी व्यक्ति तथा चिकित्सकहरुको समूहको लगानी रहेको छ। कम्पनीमा जग्गा, भवन तथा अत्याधुनिक उपकरणसहित गरि ९० करोड लगानी रहेको कम्पनीका कार्यकारी निर्देशक शरदचन्द्र ओझाले जानकारी दिए।
बुधबार, फागुन ११, २०७८
बिपी मेमोरियल क्यान्सर अस्पताल: बिरामीको बढ्दो चाप, सहज सेवा पाउन मुस्किल
यो अस्पतालको आफ्नै ७५ विघा जमिन छ। जसमध्ये ४० विघा जमिन अस्पतालले प्रयोग गरिरहेको छ। बाँकी केही जमिनमा बगैचा छ भने खाली पनि छन्।
आइतबार, फागुन १, २०७८
सरकारले सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेपछि खोप केन्द्रमा बढ्यो भीड [फोटो फिचर]
खोप कार्ड नहुँदा सार्वजनिक सेवाबाटै बञ्चित हुनुपर्ने अवस्था आउनसक्ने जानकारी पाएपछि सर्वसाधारणहरु खोप लगाउन केन्द्रहरुमा पुगेका हुन्।
सोमबार, पुस २६, २०७८
स्वस्थ रहने २३ संकल्पः किन पूरा हुँदैनन् गरिएका संकल्पहरू?
यद्यपि,संकल्प लिन नयाँ वर्ष नै कुर्नु भने नपर्ने उनको भनाइ छ। यो गर्नैपर्छ, यो गलत हो गर्नु हुँदैन भन्ने लाग्छ भने कुनै पनि समय र दिनमा संकल्प गर्न सकिने डा. कुँवर बताउँछिन्।
शनिबार, पुस १७, २०७८
पुरानो पहिचान पुनर्स्थापित गर्न खोज्दै नेपाल औषधि लिमिटेड
आजभन्दा ४९ वर्ष पहिले १४३ प्रकारका औषधिहरु उत्पादन गर्ने लिमिटेड हाल पाँच प्रकारको औषधिमा मात्र सीमित भएको छ।
बिहीबार, पुस १५, २०७८
३८ वर्ष पुरानो लयमा चल्दै मानसिक अस्पताल
पुरानो भौतिक संरचना र सीमित जनशक्तिमा खुम्चिएरै अस्पतालले आफ्नो सेवा दिइरहेको छ। स्थायी र करार गरी हाल यस अस्पतालमा ८५ जना कर्मचारी छन्। १६ जना नर्सिङ स्टाफ, ८ जना मनोचिकित्सक छन्।
सोमबार, पुस ५, २०७८
पूर्व स्वास्थ्यमन्त्री गगन थापाको योजना कार्यान्वयनमा, विद्यालय नर्सिङ कार्यक्रमले लियो गति
नेपालमा एक विद्यालय एक नर्स कार्यक्रम निकै महत्वपूर्ण भएको उनले बताइन्। स्वस्थ जीवनशैली अपनाउन र स्वस्थ समाज निर्माणका लागि यो कार्यक्रम आवश्यक भएको उनको भनाई छ।
बिहीबार, मंसिर २३, २०७८
माई सिरानी : मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निश्मा र अजय
मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना नहुँदा अनलाइनमार्फत यही क्षेत्रसँग जोडिएर काम गर्नु सहज नभएको उनीहरुको अनुभव छ। मानसिक स्वास्थ्यसँग जोडिएका समस्यामा पनि कतिपयले ‘पानी खानु’, ‘सुत्नु’ जस्ता सुझाव दिँदा बिरामी गम्भीर हुने गरेको छ।
बिहीबार, मंसिर ९, २०७८
जहाँ सिप सिकेका स्वयंसेविकाले सुगर र रक्तचाप नाप्छन्
तालिम लिएका स्वयंसेविकाले अहिलेसम्म गरेको कामको नतिजा हेर्दा सुगर र रक्तचाप जाँच गर्न सफल देखिएकाले यस्तो कार्यक्रम सरकारले नै देशव्यापी बनाउनु पर्ने सुझाव
आइतबार, कात्तिक २८, २०७८
छातीरोग विशेषज्ञ डा निरजको तिहार अनुभव : आहा! बालापनको त्यो तिहार
यस वर्ष तिहारमा केही योजना नरहेको बताउँदै उनले भने, ‘तीन/चार दिनको त बिदा छ। तर म प्रत्येक दिन आउँछु। किनभने आइसीयु, कोभिड वार्डमा बिरामीलाई हेर्नुपर्छ।’
शुक्रबार, कात्तिक १९, २०७८
नर्सलाई कोरोनाको कहर: आफन्त गुमाएपछि खल्लो भयो तिहार
बालापनमा तिहार मनाउँदाको अनुभव उनीनिकै उत्साहका साथ सुनाउँछिन्। ती तिहार आफूले खूबै सम्झने बताउँछिन्। हामीले उनलाई सोध्यौँ– ‘यस वर्षको तिहारको योजना के छ?’ उनी एकछिन मौन भइन्। उनको मौनता भावुकतामा परिणत भयो। उनको पीडा आँसु मार्फत बग्न थाले।
बिहीबार, कात्तिक १८, २०७८
निको हुन नसकेको सशस्त्र द्वन्द्वकालको त्यो घाउ
माओवाद्धी द्वन्द्वमा घाइते र अपाङ्गता भएका व्यक्तिको उपचार खर्च सरकारले व्यहोर्नु पर्ने, सहायता सामग्री र औषधि निःशुल्क उपलब्ध गराउनुपर्ने, परिचय पत्र उपलब्ध गराउनुपर्ने उनको माग छ।
मंगलबार, कात्तिक १६, २०७८
कोभिड संक्रमितको उपचारमा सक्रिय डा अनुप बास्तोलाले कसरी मनाउँदै छन् दसैँ?
दसैँको रमझम छ। तर डा बास्तोलालाई न त दसैँको रमझमले छोयो न त तिहारको रौनकले नै। उनी आफ्नो जिम्मेवारी र कर्तव्यप्रति अहिले पनि उत्तिकै तल्लीन छन्। दसैँमा पनि बिरामीको उपचार र काममा खटिने उनको योजना छ।
बिहीबार, असोज २८, २०७८
शुक्रराज अस्पतालको ओपिडी सेवा थप विस्तार (फोटो फिचर)
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ओपिडी सेवा विस्तार गरेको छ। कोभिडसँगै ननकोभिडको बिरामीलाई प्राथमिकतामा राख्दै शुक्रराज अस्पतालले ओपिडी सेवा विस्तार गरेको हो।
बिहीबार, असोज १४, २०७८
विश्वमै पहिलोपल्ट मान्छेको मुटु प्रत्यारोपण भएको त्यो दिन...
डारवेलको मुटु अब लुइस वशकांस्कीको छातिमा धड्किरहेको थियो। यसरी संसारको पहिलो मुटु प्रत्यारोपण सफल भएको थियो।
बुधबार, असोज १३, २०७८
Previous
6
7
8
9
10
Next
ट्रेण्डिङ
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
डब्लुएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रलाई उठाउने
सोमबार, असोज १९, २०८३
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
२१ घण्टा अगाडि
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
२३ घण्टा अगाडि
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search