मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Sat, Oct 10, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
फिचर
बुवाको मृत्युपछि 'मान्छे बचाउने' अठोट लिएका डा विनोद
धेरै बिरामी गाउँबाट शहर तथा काठमाडौं रेफर गर्दा बाटोमा मृत्यु हुने अवस्था थियो। दुर्गमका बिरामीको दुःख पिडा देखेर नै उनीहरुको दुःखमा मल्हम पट्टी लगाउन एमडिजिपी विषय रोजेँ।
शनिबार, असोज ९, २०७८
नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने भन्दै चीनमा अध्ययन गरेका विद्यार्थीहरूको प्रदर्शन [फोटो फिचर]
नेपालमै इन्टर्नसिप गर्न नपाएको भन्दै चीनमा एमबिबिएस अध्ययन गरेका सन् २०१५ र २०१६ ब्याचका विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका छन्।
शुक्रबार, असोज ८, २०७८
कोभिड नियन्त्रणमा खटिएका डा अवस्थीको अनुभव– संघीयताले महामारी व्यवस्थापनमा समस्या देखियो
देश अहिले बिना भर्याङको तिन तले घर जस्तै हो। हालकै अवस्था कायम रहे र समन्वयको अभाव भइरहे स्वास्थ्य क्षेत्रमा कुनै पनि उपलब्धि हासिल गर्न नसकिने उनको बुझाइ छ।
शुक्रबार, असोज ८, २०७८
बिरामीलाई सहज हुने ठाउँमा सारियो शुक्रराज अस्पतालको फार्मेसी (फोटो फिचर)
बिरामीलाई सहज हुने ठाउँमा फार्मेसी सारिएको छ। पहिले कुनामा रहेको फार्मेसी अहिले अस्पताल छिर्नेबित्तिकै देखिन्छ।
शनिबार, भदौ १९, २०७८
खाली हुँदै शुक्रराज अस्पतालको शय्या [फोटो फिचर]
टेकुस्थित शुक्रराज अस्पतालको इमर्जेन्सीमा कोभिडका लागि ४० शय्या छुट्याइएको छ। तर, शुक्रबार मध्याह्नसम्म चार वटा शय्यामा मात्र कोभिडका बिरामी छन्। बाँकी ३६ शय्या खाली छन्।
शुक्रबार, भदौ १८, २०७८
असनको भिड: कोरोना भन्छ- ‘भित्र बस’, भोक भन्छ- ‘बाहिर जाऊ’
असन, जमल, इन्द्रचोकजस्ता क्षेत्रमा जानु मानिसहरुको बाध्यता भएको उनी बताउँछन्। त्यहाँ व्यापारी मात्र होइन, भरिया, रिक्सा चालक, ठेलावालालगायत सर्वसाधारण आउँछन्। ती सबै जोखिममा रहेको विकले बताए।
शनिबार, भदौ १२, २०७८
डा अमृतले देखेको ग्रामीण स्वास्थ्य समस्याः बिरामीको भाषा नबुझ्नेदेखि आक्रमणसम्म
सुदूरपश्चिमको दुर्गम जिल्ला डडेल्धुरा र गण्डकी प्रदेशको बेनीमा करिब ३ वर्ष स्वास्थ्य सेवामा खटिएका डा अमृत अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा स्नातकोत्तर तह (पीजी) अध्ययन गर्दैछन्।
शनिबार, साउन ३०, २०७८
‘तपाईंको मास्क खोई?’ भन्दै यसरी वितरण गरियो मास्क [फोटो फिचर]
प्रहरी प्रधान कार्यालयका अनुसार उक्त अभियानमा वैशाख ६ यता सात लाख चार हजार ३७६ जनालाई मास्क वितरण गरी सकिएको छ।
शुक्रबार, साउन २९, २०७८
शुक्रराज अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्न जानेको भीड उस्तै (फोटो फिचर)
विशेषगरी विदेश जाने नागरिकहरु खोप कार्ड प्रमाणीकरणका लागि अस्पताल पुग्ने गरेका छन्। खोप कार्ड प्रमाणीकरणका लागि शुक्रराज अस्पताल पुग्नेहरुको भीडभाड अझै पनि बाक्लै छ। त्यो बाक्लो भीड अस्पतालको मूल गेट बाहिर पुगेको छ।
सोमबार, साउन २५, २०७८
नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्ने सरकारको नीति, के भन्छन् उत्पादक?
विश्वका केही राष्ट्रहरुले कोभिड–१९ विरुद्धको खोप बनाइरहँदा नेपालमा भने यसको संभावना बारे बल्ल चर्चा सुरु हुँदैछ। नेपालमा खोपको संभावना बारे चासो धेरैको देखिन्छ, तर आँट भने कसैले गर्न सकेका छैनन्।
आइतबार, साउन २४, २०७८
जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु, प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्रको निरीक्षण (फोटो फिचर)
मन्त्रालयले उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको छ।
सोमबार, साउन ४, २०७८
मेहन्दीको रंगः जति गाढा, स्वास्थ्यका लागि उति हानिकारक
नेपालमा हातमा लगाउने मेहन्दीमा कति मात्रामा केमिकल प्रयोग गरिएको छ? भनेर परीक्षण गर्ने वा मेहन्दीको गुणस्तर हेर्ने कुनै निकाय छैन। कस्मेटिक सामाग्रीको गुणस्तर जाँच गर्ने निकाय नभएकाले बजारमा पाइने मेहन्दी लगाउँदा स्वास्थ्यमा तत्कालिन र दीर्घकालिन असर पर्न सक्ने डा कर्ण बताउँछन्।
सोमबार, साउन ४, २०७८
जोन्सन एन्ड जोन्सनको कोभिड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखियो [फोटो फिचर]
जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। ३ लाख ६ हजार ९७० भायल खोप टेकुमा भण्डारण गरिएको हो।
सोमबार, असार २८, २०७८
दुर्गमको दुःख : सुत्केरी बोक्ने स्ट्रेचर भाँचियो, बर्थिङ सेन्टरमा उपकरण नै छैन
अध्यक्ष बोहोराका अनुसार गाउँपालिकाले यसअघि व्यवस्था गरेको स्ट्रेचर भाँचिएको छ। ‘केही दिनअघि स्ट्रेचर भाँचिएकाले खबर पाएपछि पालिकाले नयाँ किनेर पठाइसकेको छ,’ उनले भने।
मंगलबार, असार २२, २०७८
'घर जाने बित्तिकै छोरीलाई अँगालोमा लिउँ जस्तो हुन्छ, तर सक्दिन'
अस्पतालले आफूहरुलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराएको उनले बताइन्। प्रसूति गृह अस्पतालमा उनी सहित हाल ९५ जना सरसफाईकर्मी छन्। जसमध्ये ९० जना महिला र बाँकी पुरुष रहेको अस्पतालले जनाएको छ।
आइतबार, असार २०, २०७८
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको अनियमितता तथा बेथिति सुधारको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
शनिबार, असार १९, २०७८
‘बिरामीले खुट्टा समातेर रोएको त्यो पल कहिल्यै बिर्सन सक्दिन’
डा दीपक गुप्ता कोरोना महामारीमा पहिलो लहरदेखि नै खटिरहेका छन्। पहिलो लहर र दोस्रो लहरमा आएका सबै किसिमका उतारचढावसँग साक्षात्कार हुने मौका उनले पाए।
शुक्रबार, असार १८, २०७८
यस्तो छ थाइराइडबारे भ्रम र यथार्थ
थाइराइडका कारण अरु धेरै रोग लाग्ने सम्भावना हुन्छ। कतिपय रोगले त हाम्रो जीवन नै जोखिममा पार्ने अवस्था रहन्छ। थाइराइडको गडबडीका कारण कतिपय अवस्थामा बिरामी ‘म्यासिडेमा कोमा’ को अवस्थामा पुग्न सक्छ।
बिहीबार, असार १७, २०७८
उफ् भिड! बेपर्वाह बनेको काठमाडौं [फोटो फिचर]
मंगलबारदेखि जोर–बिजोर नम्बर प्रणालीका आधारमा ठूला (२५ सिट क्षमता माथिका) सार्वजनिक बस सडकमा गुड्ने भएका छन् भने पेशा तथा व्यवसायमा लगाएका अधिकांश प्रतिबन्ध पनि हटेका छन्।
मंगलबार, असार १५, २०७८
किन बिग्रन्छ बालबालिकाको दाँत, कसरी जोगाउने?
दन्त चिकित्सक थापा बालबालिकाको दाँत बिग्रिनुको मुख्य कारण जंक फुड र गुलिया खानेकुरा भएको बताउँछिन्। ‘हिजोआज जंक फुड र गुलिया खानेकुरा बालबालिकालाई अधिक मात्रामा खुवाइन्छ, दाँत बिग्रनुको मुख्य कारण यही हो,’ उनले भनिन्।
बिहीबार, असार १०, २०७८
एमबिबिएस पढ्दै गरेका दीपकिरणको कथाः रोगले बुवा गुमाए, बाढीले घर–खेत
छात्रबृत्तिमा चीनको मेडिकल कलेजमा एमबिबिएस पढ्दै गरेका उनलाई घर बनाउँदा र भाइको पढाइ खर्चको ऋणको भारी छ। तर, उनले आफ्नो मनलाई सम्हाल्दै आएका छन्।
सोमबार, असार ७, २०७८
फोटो कथा : दुरदराजमा खोप कसरी पुर्याइन्छ?
मुस्ताङ र गत वर्ष सुर्खेतमा देखिएका यी दुई दृष्यले नेपालको दुर्गम ठाउँमा स्वास्थ्यकर्मीले कसरी स्वास्थ्य सेवा दिइरहेका छन् भन्ने उदाहरण दिएको छ।
सोमबार, असार ७, २०७८
सिन्धुपाल्चोकको हेलम्बुमा छैनन् चिकित्सक, मेलम्ची र हेलम्बुमा आकस्मिक स्वास्थ्य सेवा प्रभावित
स्वास्थ्य कार्यालयले मेलम्चीमा तीन जना चिकित्सक सहित ६२ जना, हेलम्बुमा चिकित्सक बाहेक ४७ जना स्वास्थ्यकर्मीहरु परिचालित गरिएको उनले बताए।
सोमबार, असार ७, २०७८
बालबालिकालाई ‘जंक फुड’को लतबाट छुटाउने अवसर
यदि कुनै बच्चा जंक फुडमात्रै खान खोज्छ अथवा यस्ता खानेकुराको लत उसमा बसिसकेको छ भने उसको शरीरमा तत्काल देखिने असर र दीर्घकालीन असरहरू पर्नसक्छ।
शुक्रबार, असार ४, २०७८
इन्टरनेट दुनियाँमा मात्रै बानी पर्ने समस्या ‘इन्टरनेट डिपेन्डेन्सी डिस्अर्डर’ बढ्दै
यसरी इन्टरनेट या ‘भर्चुअल’ दुनियाँमा मात्रै बानी पर्ने समस्यालाई ‘इन्टरनेट डिपेन्डेन्सी डिस्अर्डर’ भनिन्छ। बस्नेतले भने, ‘इन्टरनेट डिपेन्डेन्सी डिस्अर्डर बालबालिकाले लगातार एक हप्ता इन्टरनेट चलाउँदैमा हुन्छ। यसलाई इन्टरनेट एडिक्सन डिस्अर्डर पनि भनिन्छ।’
बिहीबार, असार ३, २०७८
बाढी–पहिरो प्रभावित क्षेत्रमा कसरी प्रदान गरिन्छ स्वास्थ्य सेवा?
कोरोनासँगै झाडापखाला, आउँ, हैजा लगायत पानीजन्य रोगको फैलन सक्ने खतरा बढेको छ। मानिसहरुको भीडभाड बढे कोभिड संक्रमणको जोखिम पनि बढ्न सक्छ। पानीका मुहान दूषित हुने भएकाले पानीजन्य रोग फैलन सक्ने।
बुधबार, असार २, २०७८
कोही रुझ्दै, कोही छाता ओढेर खोपको लाइनमा [फोटो फिचर]
केही दिन अगाडि भित्रिएको मनसुनका कारण काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ। तर, खोप लगाउन पुगेकाहरु भने वर्षाका पनि पर्वाह नगरी (छाता आढेर) लाइनमा उभिएका देखिए। केही रेनकोटमा थिए भने केही रुझिरहेका थिए।
सोमबार, जेठ ३१, २०७८
...त्यसपछि पुरुष स्वास्थ्य स्वयंसेवक हटाइयो र महिला मात्र हुने व्यवस्था भयो
२०४५ सालको कुरा हो। त्योबेला काभ्रेको सुशीला थापा स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो। त्यो समय महिला पुरुष जो पनि स्वास्थ्य स्वयंसेवक हुन पाउने व्यवस्था थियो।
मंगलबार, जेठ १८, २०७८
संक्रमित श्रीमती निको भएपछि सुरतको मुहारमा फर्कियो खुसी, अस्पताललाई गरे आर्थिक सहयोग
समाजसेवी सुरत भुलले न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालले आफ्नो श्रीमतीलाई दोस्रो जीवन दिएको भन्दै आइतबार घर फर्किने बेला अस्पताललाई ५१ हजार ५ सय ५५ रुपयाँ आर्थिक सहयोग गरेका छन्।
सोमबार, जेठ ३, २०७८
सम्झनामा पेटरोगका पायनियर
उमेरले ८३ पुगेका डा. आचार्य कोभिडले थलिनुअघिसम्म सक्रिय चिकित्सकीय पेशामा थिए। डा आचार्यको कोरोना संक्रमणपछिको जलिटताका कारण आइतबार बिहान २ बजे निधन भयो।
सोमबार, जेठ ३, २०७८
Previous
7
8
9
10
11
Next
ट्रेण्डिङ
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
डब्लुएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रलाई उठाउने
सोमबार, असोज १९, २०८३
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
२१ घण्टा अगाडि
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
२३ घण्टा अगाडि
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search