मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, मंसिर २७, २०८२
Sat, Dec 13, 2025
शनिबार, मंसिर २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मल्टिमिडिया
एमपक्स के हो? कसरी सर्छ, जोगिन के-के गर्ने? [भिडियो]
एमपक्स कस्तो रोग हो? विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार एमपक्स भाइरसबाट हुने संक्रमण हो। यो संक्रमण मुख्यतया नजिकको सम्पर्कबाट मानिसहरू बीचमा फैलिन सक्छ । यसको संक्रमण भएमा पीडादायी बिमिरा आउने, लिम्फ नोड्स सुन्निने र ज्वरो आउने हुन्छ ।
आइतबार, पुस २१, २०८१
जाडो मौसममा श्वासप्रश्वास तथा फोक्सोसँग सम्बन्धित समस्या किन बढ्ने गर्छ? [भिडियो]
भिडियो कुराकानीमा डा श्रेष्ठसँग जाडो समयमा श्वासप्रश्वास समस्या किन बढ्ने गर्छ? बृद्धबृद्धा किन जाडो मौसममा श्वासप्रश्वासको समस्याबाट बढी पिडित हुन्छन्? बालबालिकामा निमोनियाको समस्या जाडोमा बढ्ने आमधारणा कति सत्य हो? लगायतका जिज्ञासाहरु राखिएको छ।
आइतबार, पुस २१, २०८१
जाडोमा छालामा देखिने समस्याबाट कसरी बच्ने ? - डा प्रगति थापा [भिडियो]
जाडो मौसममा छालामा किन धेरै समस्या देखिन्छन्? जाडोमा छालामा देखिने प्रमुख ५ समस्याहरु के-के हुन्? जाडोमा छालाको समस्या बढी देखिनुको कारण के हो? जाडो र गर्मी मौसममा गरिने छालाको हेरचाह फरक छ?
मंगलबार, पुस १६, २०८१
निसन्तानपनका कारण के के हुन्? आईभीएफका भ्रम र यथार्थ -डा सविना सिम्खडा [भिडियो]
निसन्तानपनका कारण के के हुन्? आईभीएफका भ्रम र यथार्थ लगायतका विषयमा स्वास्थ्यखबरकी रोमिका न्यौपानेले डा सविना सिम्खडासँग गरेको भिडियो कुराकानी:
आइतबार, पुस १४, २०८१
प्रथम डिजिटल हेल्थ सिम्पोजिएम सुरु [प्रत्यक्ष प्रसारण]
सोमबार, भदौ ३१, २०८१
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
नाक, कान, घाँटीको क्यान्सर अन्य क्यान्सरको तुलनामा कम चर्चामा आउने गर्छ। धुम्रपान तथा मद्यपानको सेवन गर्नेहरुलाई यस्ता पदार्थको सेवन नगर्नेलाई भन्दा नाक,कान घाँटीको क्यान्सरको जोखिम ५–१० प्रतिशत बढी हुने चिकित्सकहरु बताउँछन्।
आइतबार, साउन १३, २०८१
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
२० देखि ३० वर्ष उमेर समूहमा महिलाहरुमा गठिया बाथ रोगको समस्या बढ्दो क्रममा रहेको बाथ रोग विशेषज्ञ डा श्रेया श्रेष्ठ बताउँछिन्। वंशाणुगत तथा वातावरणीय प्रभाव र अस्वस्थकर जीवनशैलीका कारण पनि गठिया बाथको समस्या बढिरहेको उनको भनाइ छ। जोर्नी दुख्ने, सुन्निने वा गठिया बाथको समस्या छ भने समयमै रोग पहिचान गरी उपचार गर्न उनको सुझाव छ।
बिहीबार, साउन ३, २०८१
बालबालिकामा कब्जियतको समस्या किन बढिरहेको छ? कस्ता खानेकुराले गराउन सक्छ?
बालबालिकामा कब्जियतको समस्या बढ्दो छ। कान्ति बाल अस्पताल कब्जियतको समस्यालाई लिएर आउने बिरामीको संख्या बढ्दो छ। खानपानमा फाइबरको कमी, जंकफुड सेवन र निष्क्रिय जीवनशैली यसका मुख्य कारक रहेको कान्ति बाल अस्पतालका बाल पेट तथा कलेजो रोग विशेषज्ञ डा सुमित अग्रवाल बताउँछन्। उनीसँग रिता लम्सालले गरेको भिडियो संवाद :
शनिबार, असार २९, २०८१
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
डा पौडेलसँग जुम्लामा उक्त सम्मेलन गर्नुका उद्देश्य, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र हार्वर्ड युनिभर्सिटी र अमेरिकामा रहेका नेपालीहरुको मानसिक स्वास्थ्यका समस्यादेखि उपचारका पाटो, अमेरिकामा नेपाली चिकित्सकका लागि रहेका अवसर र चूनौति र डा पौडेलकै चिकित्सा क्षेत्रको यात्रा तथा पेशाबारे कुराकानी गरेका छौं।
शुक्रबार, वैशाख २१, २०८१
स्वास्थ्यको बजेटलाई खर्च होइन, लगानी सम्झिएर बढाउनुपर्छः डा अनिलविक्रम कार्की [भिडियो वार्ता]
सरकारी अस्पतालहरुमा जनशक्तिको दरबन्दी नबढ्दा नेपाली जनतामा प्रत्यक्ष असर परिरहेको छ। दरबन्दी नबढ्ने, लोकसेवा नखुल्ने अस्थायी रुपमा मात्र करार र ज्यालादारीमा जनशक्ति खटाउने क्रम बढ्दै जाँदा नेपाली चिकित्सकहरु विदेशीने क्रम बढ्दै गइरहेको अवस्था छ। यसले स्वास्थ्य धरासायी बन्दै गइरहेको अवस्था छ।
बिहीबार, वैशाख २०, २०८१
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
डा काजन रानाभाट इन्टरभेन्सन न्युरो रेडियोलोजिस्टको रुपमा ५ वर्षदेखि विशिष्टकृत सेवामा संलग्न छन्। यो अवधिमा डा काजनले झन्डै एक हजार बिरामीको इन्टरभेन्सन रेडियोलोजीको भास्कुलर र ननभास्कुलर विधिबाट उपचार गरेका छन्। उनले बीएण्डबी र किष्ट अस्पतालमा हरेक दिन बिरामीको उपचार गरिरहेका हुन्छन्।
सोमबार, वैशाख १०, २०८१
महिलामा किन हुन्छ पिसाबको संक्रमण? हुन नदिन के गर्ने?- डा मोहन चन्द्र रेग्मी
महिलाहरुको पिसाबको नली छोटो हुन्छ। महिलाको पिसाब गर्ने नली र दिसा गर्ने ठाउँ एनल क्यानलको दुरी कम हुने भएकाले पनि पिसाबमा छिटो संक्रमण हुने गर्छ।
सोमबार, चैत ५, २०८०
औषधिको मूल्य समय अनुसार बढ्नुपर्छ
पछिल्लो केही समययता औषधि उद्योगहरुको दिगोपनामा समस्या देखिएको छ। धेरै औषधि उद्योगहरु अब सस्टेन हुन नसक्ने अवस्थामा पुगेका छन्। औषधिको मूल्यमा धेरै टाउको दुखाउनु हुँदैन। गुणस्तरीय उत्पादन नै पहिलो प्रथामिकता हो। मूल्य समय अनुसार बढ्नुपर्छ।
सोमबार, चैत ५, २०८०
वंशाणुगत रोग कसरी हुन्छ? रोगको पहिचान र निदानमा के-कस्ता समस्या छन्? [भिडियो वार्ता]
वंशाणुगत रोग कसरी हुन्छ? वंशाणुगत वा दुर्लभ रोगको पहिचान र निदानमा के-कस्ता समस्या छन्? वीर अस्पतालमा आइपुग्ने बिरामी निकै ठाउँ धाएर, लक्षणगत उपचार गराएर आइपुग्ने गर्छन्। बिरामीहरु वीरमा आइपुगेपछि निदान गर्ने सुविधा छ त? स्रोतसाधनको अभावमा बिरामीलाई सेवा दिन नसक्दा कस्तो महशुस हुन्छ?
आइतबार, चैत ४, २०८०
रक्त रोगको छुट्टै विशिष्टिकृत अस्पताल हुन जरुरी छ: डा विशेष पौडेल
हामीले कार-टी सेल उपचार विधीबाट नेपालमा उपचार गर्नका चीन सरकारसँग सहयोग समेत मागेका छौं। यसका लागि चीन सरकार एकदमै सकारात्मक समेत रहेको छ। विश्वमै सबैभन्दा धेरै कार-टी सेल थेरापीबाट विधिबाट सफल उपचार गर्ने चिन हो। चिनकै सहयोगमा निजामती कर्मचारी अस्पताल बनेको हुनाले हामीले चीन सरकारसँग सहयोग मागेका हौं।
शनिबार, फागुन १२, २०८०
डा विवेक लालसँग कन्डम दिवस विशेष वार्ता: कन्डमको गुणस्तरका विषयमा किन गुनासो आइरहको छ?
कन्डम दिवसको औचित्य, नेपालमा कन्डमको प्रयोग, कन्डमको पहुँच, परिवार नियोजनाका साधनको उपलब्धता, कन्डमको गुणस्तर लगायतका विषयमा डा विवेकसँग गरिएको कुराकानी भिडियोमा हेरौं:
मंगलबार, फागुन १, २०८०
कृत्रिम गर्भधारणमा इम्ब्रियोलोजिस्टको भूमिका: वीर्य जाँचदेखि भ्रुण बनाउनेसम्म
आमाको डिम्बासयबाट डिम्बा निकालेर त्यसलाई शुक्रटिकसँग सम्पर्क गराएपछि कसरी फर्टिलाइज गरिन्छ। त्यसका लागि प्रविधियुक्त उपकरणहरु आवश्यक पर्छ। शुक्रटिक र डिम्बको मिलान पछि भ्रुण तयार गर्न ल्याब भित्रको इक्युभेटरमा आमाको गर्भमा जस्तै वातावरण तयार गर्छौ।
शुक्रबार, माघ १९, २०८०
बालबालिकालाई जाडोमा रोग तथा संक्रमणबाट कसरी जोगाउने?- डा जगत जीवन घिमिरे [भिडियो वार्ता]
बच्चाले कसरी सुतेको छ भनेर अभिभावकले ख्याल गर्नुपर्छ। कहिलेकाँही थोरै मुख खोल्नु सामान्य हो। तर पुरै मुख आँ गरेर, घुरेर सास फर्ने, सास रोकेजस्तो गर्ने, सुत्दा छट्पट गर्ने भयो भने त्यस्तो अवस्थामा जाँच गर्नुपर्छ।
शुक्रबार, पुस १३, २०८०
कार्यकाल १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
मंगलबार, पुस १०, २०८०
धूमपान छाड्न चाहनुहुन्छ? यस्ता छन् उपाय [भिडियो]
धूमपान छोड्नका लागि सबैभन्दा पहिले दिन तोक्नुपर्ने हुन्छ। कुन दिनबाट छोड्ने? कुनै महत्वपूर्ण मिति जस्तैः आफ्नो जन्मदिन, प्रियजनको जन्मदिन वा कुनै यस्तै अवसर पारेर छोड्न हाम्रो सल्लाह हुन्छ। तोकिएको दिनसम्म हल्का कम गर्दै लैजानाले धूमपान छोड्न सजिलो हुन्छ। मिति तय भइसकेपछि (स्लाप एन्ड कुइट्) थप्पड हान्ने अनि छोडाउनमा प्रेरित गर्छौं।
शनिबार, असोज २०, २०८०
तीजमा पानी नपिइ व्रत बस्नु कति ठीक? सही तरिकाले व्रत कसरी बस्ने? [भिडियो]
व्रत बस्दा शरीरको मेटाबलीजिमको गतिलाई कम गर्ने, शरीर कमजोर हुने र भिटामिनको कमी हुन्छ भन्ने कुराहरु भने भ्रम मात्र भएको उनले बताइन्। सही तरिकाले गरिएको व्रतले शरीरलाई फाइदा पुग्ने उनले स्पष्ट पारिन्।
सोमबार, असोज १, २०८०
एचपीभी खोप के हो? एचपीभी संक्रमण रोकथाम गर्न यसको भूमिका कस्तो हुन्छ? [भिडियोसहित]
एचपीभीको २०० भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन्। यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक हुन्। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ।
बुधबार, भदौ २७, २०८०
सुरु भयो पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान [तस्बिरहरु]
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको सुरुवात गरेका छन्।
बुधबार, भदौ २७, २०८०
आँखा पाकेका व्यक्तिलाई हेर्दैमा रोग सर्दैन [भिडियो]
यस बाहेक अर्को एउटा भ्रम के छ भने आँखा हेर्ने बित्तिकै सर्छ भन्ने। यो भाइरस आँखा पाकेका व्यक्तिलाई हेर्ने बित्तिकै सर्दैन। यो आँखा छोएर अरुसँगको सम्पर्कमा आयो भने सर्छ।
आइतबार, भदौ ३, २०८०
गर्भावस्थामा छालामा देखिने परिवर्तन तथा समस्या के हो? कसरी समाधान गर्ने? [भिडियो]
गर्भावस्थामा विशेषगरी अनुहारमा चायापोतो आउने, पेट तथा शरीरका विभिन्न भागमा स्ट्रेच मार्क देखिने लगायतका परिवर्तनहरु हुने गर्छ। यस्तो अवस्थामा जथाभावी औषधिको प्रयोग गर्न नहुने डा कर्णले जानकारी दिए।
आइतबार, असार १०, २०८०
कुर्कुच्चा किन दुख्छ?
सुरुमै चिकित्सकलाई देखाए ९० प्रतिशत बिरामीको समस्या फिजियोथेरापी र जुत्ताको परिवर्तनले नै ठिक हुन्छ।
शनिबार, जेठ १३, २०८०
थाइराइडको समस्या थाहा पाउन के-के जाँच गर्ने? किन फरक आउँछ रिपोर्ट?
थाइराइडको परीक्षण कुन समयमा गर्दा उपयुक्त हुन्छ? थाइराइड क्यान्सरका लागि के परीक्षण गर्नुपर्छ?
बिहीबार, जेठ ११, २०८०
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल [प्रत्यक्ष प्रशारण]
शुक्रबार, जेठ ५, २०८०
मलद्वार सम्बन्धी समस्या किन हुन्छ ? उपचार के ? (भिडियो)
दिसा गर्न दुख्ने, कब्जियत हुने, दिसा राम्रोसँग नआउने, दुख्ने, पोल्ने, रगत आउने, मासु बाहिर निस्कने समस्या प्रायमा हुने गरेको छ।
शनिबार, वैशाख ३०, २०८०
यस्ता छन् शरीरलाई फाइदा गर्ने खानासम्बन्धी ७ सुझाव [भिडियो]
यस्ता छन् शरीरलाई फाइदा गर्ने खानासम्बन्धी ७ सुझाव [भिडियो]
शुक्रबार, वैशाख २२, २०८०
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
आइतबार, मंसिर २१, २०८२
डा चालिसे र डा सेढाइ त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक नियुक्त
आइतबार, मंसिर २१, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
एचआईभी एड्समा स्वस्थ आहारको भूमिका
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search