महिलामा किन हुन्छ पिसाबको संक्रमण?- डा मोहन चन्द्र रेग्मी
महिलाहरुको पिसाबको नली छोटो हुन्छ। महिलाको पिसाब गर्ने नली र दिसा गर्ने ठाउँ एनल क्यानलको दुरी कम हुने भएकाले पनि पिसाबमा छिटो संक्रमण हुने गर्छ। कुनै पनि कारणले पिसाबको नली ड्यामेज भयो वा त्यहाको वातावरण केही कारणले परिवर्तन भयो भने शरीरमै भएको ब्याक्टेरियाहरु पिसाब नली मार्फत पिसाब थैलीमा जान्छन्। प्राय पिसाबको संक्रमण हुने कारण हाम्रो शरीरमा हुने आफ्नै ब्याक्टेरियाहरु हुन्। जसले संक्रमण गराउछन्।पिसाबमा समस्या देखिनुको कारणहरु, लक्षण, बच्ने उपायदेखि उपचारसम्मका विषय भिडियोमा हेरौं:
हेरौं भिडियो