मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १२, २०८३
Mon, Sep 28, 2026
सोमबार, असोज १२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
डडेल्धुरा अस्पतालमा २४ घण्टामा दुई सय सिलिण्डर भर्ने क्षमताको अक्सिजन प्लान्ट
दोस्रो लहरको कोरोना महामारीमा अक्सिजनको अभाव झेलेको अस्पतालले अब दैनिक दुई सय सिलिन्डर भर्न सकिने प्लान्ट जडान गरिहेको हो।
बिहीबार, साउन २१, २०७८
साउन २३ र २४ गते जापानबाट एस्ट्राजेनेका खोप काठमाडौं आइपुग्ने
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीट गर्दै दुई चरणमा साउन २३ र २४ गते उक्त खोप नेपाल आइपुग्ने जानकारी दिएका छन्।
बुधबार, साउन २०, २०७८
देशभर कोरोना संक्रमण दर औषतभन्दा बढी, यस्तो छ २० दिनको संक्रमण दर
उनले संक्रमण बढ्दै गएमा स्वास्थ्यका पूर्वाधारले धान्न गाह्रो हुने र अस्पतालका शय्या व्यवस्थापन गर्न पनि समस्या हुनसक्ने बताए।
बुधबार, साउन २०, २०७८
काठमाडौं उपत्यकामा एक हजार २७९ जनामा कोरोना संक्रमण पुष्टि
स्वाथ्स्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९०८ जना, भक्तपुरमा २०६ र ललितपुरमा १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार, साउन २०, २०७८
फेरि बढ्यो कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा ४ हजार १०७ जना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, साउन २०, २०७८
पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ। केही समययता भारतको अपोलो अस्पतालमा उपचाररत नेता खनालको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
बुधबार, साउन २०, २०७८
सरकारी वार्ता टोली र बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित
सरकारी वार्ता टोली र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ। यो सहमतिसँगै आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।
बुधबार, साउन २०, २०७८
काठमाडौं क्यान्सर सेन्टरमा सर्जरी सेवा सुरु
भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा शल्यक्रिया (सर्जरी) सेवा सुरु भएको छ। सेन्टरमा मंगलबार पहिलो पटक थाइराइड क्यान्सर भएका बिरामीको सफल शल्यक्रिया भएको छ।
बुधबार, साउन २०, २०७८
डा अनुप बास्तोला भन्छन् - खोप प्रमाणिकरणको लागि देशभरका मानिस टेकु अस्पताल आउँदा समस्या भयो
खोप कार्ड प्रमाणीकरण कार्य किन यस्तो भद्रगोल बन्यो त? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोला प्रमाणीकरणका लागि टेकु अस्पतालमा मात्र भीड लाग्दा यस्तो समस्या देखिएको बताउँछन्। उनले सेवाग्राहीको चाप अस्पतालले धान्न नसक्नेगरी बढ्दा पनि समस्या देखिएको बताए।
बुधबार, साउन २०, २०७८
बिपी प्रतिष्ठानका उपकुलपतिले ७ दिनभित्र प्राध्यापक पुष्टि हुने कागजात पेस नगरे कारबाही गर्न सिफारिस (प्रतिवेदनसहित)
समितिले बिपी प्रतिष्ठानको स्थलगत अध्ययन गरी तयार पारेको ६४ पेजको प्रतिवेदनमा कानुन विपरीत व्यक्तिगत सुविधाका लागि प्रतिष्ठानको स्रोत साधन खर्च र उपयोग गर्ने पदाधिकारी, शिक्षक तथा कर्मचारीमाथि पनि छानबिन गरी कारवाहीको दायरामा ल्याउन सिफारिस गरिएको छ।
मंगलबार, साउन १९, २०७८
पछिल्लो २४ घण्टामा तीन हजार ३८३ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६३८ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ४४८ र र ६ हजार ८० जनाको एन्टीजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, साउन १९, २०७८
मनाङ र मुस्ताङ पूर्ण कोभिड खोप पाउने जिल्ला
उनले भने,‘मनाङमा १६५ जना र मुस्ताङ ६८ जनाले कोभिसिल्डको दोस्रो मात्रा खोप लगाउन बाँकि छन्। दुबै जिल्लाको कोभिड १९ विरुद्ध खोप समन्यव तथा अनुगमन समितिको निर्णय आइसकेपछि औपचारिक रुपमा घोषणा हुनेछ।’
मंगलबार, साउन १९, २०७८
डा जागेश्वरको सरूवा भएको हो, अन्य तीनजनाको रोकियो : स्वास्थ्य मन्त्रालय
उनलाई सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारीबाट हटाउँदै प्रसुति गृह सरुवा गरेका थिए।
मंगलबार, साउन १९, २०७८
आयातका लागि अनुमति पाएका तीन निजी कम्पनीले किन ल्याउन सकेनन् कोभिड खोप?
कोभिड–१९ विरुद्धको खोप अभियानलाई सफल पार्न तथा खोपको आपूर्तिमा सहजता कायम गर्न भन्दै विभागले निजी क्षेत्रलाई खोप आयातका लागि बाटो खुला गरेको थियो।
मंगलबार, साउन १९, २०७८
आज काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा खोप कार्यक्रम संचालन नहुने
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठबाहेक अन्य पालिकाहरुमा मात्र खोप कार्यक्रम संचालन हुनेछ।
मंगलबार, साउन १९, २०७८
थप ४ करोड २५ लाख डोज कोरोनाविरुद्धको खोप माघसम्ममा कसरी आउँदै छ ?
सरकारले अहिलेसम्म करिब ९८ लाख डोज खोप ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ९७ लाख ८२ हजार डोज खोप नेपाल ल्याइसकेको छ। यस्तै आगामी माघ महिना सम्ममा ४ करोड २५ लाख डोज खोप नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ।
सोमबार, साउन १८, २०७८
पछिल्लो २४ घण्टामा ३१२५ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु
देशभर गरिएको १० हजार ६१३ पीसीआर र ३ हजार १९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, साउन १८, २०७८
कोभिड युनिफाइड अस्पतालबाट हटाइए विवादित डा जागेश्वर गौतम
सरकारले विवादै विवादमा मुछिएका डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरिय निर्णय गर्दै डा गौतमलाई हटाएको हो।
सोमबार, साउन १८, २०७८
२३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले भने- माघसम्म ५ करोड २२ लाख खोप आउँछ
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आफ्ना २३ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन्।
सोमबार, साउन १८, २०७८
आज काठमाडौं महानगरपालिकाका वडाहरुमा खोप कार्यक्रम संचालन नहुने
महानगरपालिकालाई दिइएको खोप हिजो नै सकिएकोले आज खोप कार्यक्रम संचालन नहुने भएको छ। आज बुढानिलकण्ठ र गोकर्णेश्वरमा पनि खोप कार्यक्रम संचालन हुने छैन।
सोमबार, साउन १८, २०७८
संक्रमित बढेसँगै फेरि भरिन थाले अस्पतालका शय्या
कोरोना भाइरसको संक्रमितको संख्या पछिल्लो एक सता यता फेरि बढ्न थालेको छ। काठमाडौं उपत्यकासहित जिल्लाहरुमा समेत संक्रमितको संख्या बढ्दा अस्पतालका कोभिड शय्या भरिन थालेको छ।
आइतबार, साउन १७, २०७८
५० शय्या माथिका सबै सरकारी अस्पतालमा कोभिड खोप कार्ड प्रमाणीकरण हुने
स्वास्थ्य सेवा विभागले ५० शय्या भन्दा माथिका सबै सरकारी अस्पताललाई व्यक्तिले खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको छ।
आइतबार, साउन १७, २०७८
सेवा सुविधाको माग गर्दा प्रहरीबाटै कुटिए वीर अस्पतालका कर्मचारी
कोरोना महामारीमा खटिए बापतको सेवा सुविधाको माग गर्दै आन्दोलनरत वीर अस्पतालका कर्मचारी माथि कुटपिट भएको छ।
आइतबार, साउन १७, २०७८
पछिल्लो २४ घण्टामा २५६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
देशभर गरिएको ८ हजार ४०२ पीसीआर र ४ हजार २३४ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, साउन १७, २०७८
कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र निःशुल्क उपलब्ध गराउन निर्देशन
साउन ७ गतेको मन्त्रालयको सचिवस्तरीय निर्णयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने भनिएपनि केही अस्पतालहरुले शुल्क लिइरहेको सूचनामा उल्लेख छ। अब कुनै पनि शुल्क नलिएर खोप लगाएको प्रमाणिकरण गरिदिन मन्त्रालयले निर्देशन दिएको छ।
आइतबार, साउन १७, २०७८
शनिबार काठमाडौंमा ४६ हजारले लगाए भेरोसेल खोपको पहिलो मात्रा
काठमाडौंमा असार १४, १५ र १६ गते संचालन भएको खोप कार्यक्रममा एक लाख २४ हजार २१२ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्। १४ गते ३० हजार ७०८, १५ गते ४६ हजार ३०६ जनाले खोप लगाएका थिए।
आइतबार, साउन १७, २०७८
चाबहिलबाट चिकित्सक र डेन्टल सञ्चालकसहित चार जना पक्राउ
नेपाल मेडिकल काउन्सिल (एनएमसी)बाट स्वीकृती नै नलिइ चिकित्सकिय अभ्यास गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ।
शनिबार, साउन १६, २०७८
होटलमा खोप भेटिएको घटनाबारे छानबिन गर्न समिति गठन
झापाको विर्तामोडस्थित टाइमलेस होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।
शनिबार, साउन १६, २०७८
पछिल्लो २४ घण्टामा ३१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु
देशभर गरिएको ९ हजार २६३ पीसीआर र ४ हजार २५६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, साउन १६, २०७८
खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मी कुटिए
खोप केन्द्रमा लक्षित समूहभन्दा बाहिरी व्यक्तिहरु नबस्न उनी आग्रह गर्दै थिए। यही क्रममा लक्षित समूहमा नपर्ने एक व्यक्तिले पछाडीबाट ढाडमा समाएर लछार पछार गर्न थालेको उनले बताएका छन्।
शनिबार, साउन १६, २०७८
Previous
160
161
162
163
164
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search