मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १२, २०८३
Mon, Sep 28, 2026
सोमबार, असोज १२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
स्वास्थ्य कार्यालय झापाले भन्यो- होटलमा खोप लुकाइएको होइन
विर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा विर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइल भेरोसिल खोपसहित शुक्रबार नियन्त्रणमा लिइएको घटना सम्बन्धमा कार्यालय प्रमुख योगराज घिमिरेले खोप लुकाइएको भन्ने आरोप गलत भएको बताए।
शनिबार, साउन १६, २०७८
होटलबाट २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
एक होटलबाट २२० डोज काेराेनाविरुद्धकाे खोप भेरोसेलसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार, साउन १५, २०७८
फार्मेसी धनी फरार भएपछि आफ्नो लाइसेन्स निकाल्न विभाग धाउँदै समीर
उनले फार्मेसीबाट आफ्नो लाइसेन्स निकाल्न धनी रामराज केसीलाई दुई वर्षदेखि आग्रह गरिरहे। तर लाइसेन्स फिर्ता नपाएपछि फर्मासिस्ट ओझाले विभागलाई गुहारेका हुन्। ती व्यक्तिले लाइसेन्स फिर्ता गर्नुको साटो उल्टै फार्मेसी पसल बन्द गरेर फरार रहेको उनले बताए।
शुक्रबार, साउन १५, २०७८
कोरोनाको तेस्रो लहरको तयारी– देशभर १८० भेन्टिलेटर र १४०० एचडीयु बेड थपिँदै
कोरोना भाइरस संक्रमणको तेस्रो लहर (फेज)विरुद्धको तयारीअन्तर्गत सरकारले बालबालिकाहरुका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थेप्ने कार्य अगाडि बढाइएको जनाएको छ।
शुक्रबार, साउन १५, २०७८
१४ हजार ६६१ जनाको परीक्षणमा ३६११ जनामा कोरोना संक्रमण
नेपालमा थप ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन गरी १४ हजार ६६१ जनाको परीक्षणका क्रममा शुक्रबार ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, साउन १५, २०७८
आजदेखि ललितपुर महानगरपालिकामा ४५ वर्ष माथिकालाई भेरोसेल खोप दिइने
यसैगरी गोदावरी नगरपालिकामा ५० वर्षमाथिका नागरिकका साथै कलेज तथा विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक एवं ‘क’ र ‘ख’ वर्गमा परेका अपाङ्गता भएकालाई खोप लगाइने नागरपालिकाले जनाएको छ।
शुक्रबार, साउन १५, २०७८
बजेट अभावले धवलागिरि अस्पतालकाे एनआइसीयू निर्माण कार्य अलपत्र
तीन करोडको आश्वासन पाएसँगै अस्पतालले उक्त कक्ष निर्माणको काम थालेको थियो। विनियोजित बजेटले एनआइसीयूका लागि आवश्यक उपकरणलगायत व्यवस्थापनका लागि अपुग भएको अस्पताल प्रशासनले जनाएको छ।
शुक्रबार, साउन १५, २०७८
पछिल्लो २४ घण्टामा ३३६५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु
देशभर गरिएको ९ हजार ५५५ पीसीआर र ४ हजार ६८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, साउन १४, २०७८
संक्रमित बढेसँगै फेरि भरिँदै आइसीयू र भेन्टिलेटर
संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा रहेका अस्पतालको शय्याहरु पनि भरिदै गएका छन्। विज्ञहरुले कोरोना संक्रमितको संख्या बढ्दै जानु तेस्रो लहरको संकेत भएको बताउन थालेका छन्।
बिहीबार, साउन १४, २०७८
आजदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप लगाइँदै
यस्तै, फरक क्षमताका व्यक्तिहरुलाई पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गएर लगाउन पाउने छन्।
बिहीबार, साउन १४, २०७८
भोलिदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खाेप लगाइने
५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र रहनेछन्।
बुधबार, साउन १३, २०७८
के सरकारले फाइजर खोप खरिदका लागि सम्झौता गरेको हो?
मन्त्रालय स्रोतका अनुसार कम्पनीले नेपालको उक्त पत्रमा जवाफ पठाउँदै ‘नेपालमा कति खोप आवश्यक छ?’ भनेर सोधेको छ, तर नेपालले अझै पनि कति खोप आवश्यक छ भन्ने जवाफ पठाउन सकेको छैन।
बुधबार, साउन १३, २०७८
बढ्दै कोरोना संक्रमण दर, २४ घण्टामा ३८४० जनामा संक्रमण पुष्टि
यो दरले केहीदिनयता कोरोना संक्रमणको दर बढ्दै गएको देखिएको डा अधिकारीको भनाइ छ। यस्तै प्रदेशअनुसार संक्रमणको दर हेर्दा गण्डकीमा परीक्षण दर बढी छ। गण्डकी प्रदेशमा कुल परीक्षण दरको ६२ प्रतिशत व्यक्तिमा संक्रमण पुष्टि भएको छ। यस्तै प्रदेश १ मा कुल परीक्षणको २७ दशमलब ०५ प्रतिशत व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ।
बुधबार, साउन १३, २०७८
पोखराका पर्यटन व्यवसायीद्वारा पाँच हजार कोभिड खोप माग
परिषद्का अध्यक्ष भट्टराईले पहिलो चरणमा होटल तथा रेष्टुराँसहितका मजदुर एवं व्यवसायीलाई लक्षित गरी पाँच हजार कोरोनाविरुद्धको खोप आवश्यक भएको बताए।
बुधबार, साउन १३, २०७८
नेपालमा फेरि भेटियो कोरोनाको डेल्टा प्लस भेरियन्ट
नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन भएका संक्रमित फेरि फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा नमुनामध्ये तीन जनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको हो।
मंगलबार, साउन १२, २०७८
बढे संक्रमित, पछिल्लो २४ घण्टामा ३८९९ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, साउन १२, २०७८
संघीय दाँत तथा मुख अस्पताल निर्माण गर्ने काम कहाँ पुग्यो?
एउटै छानामुनि दाँत तथा मुख रोग सम्बन्धी सबै किसिमको उपचार उपलब्ध हुने गरी केन्द्रीय स्तरको दाँत तथा मुख अस्पताल निर्माणमा सरकार जुटिरहेको हो।
मंगलबार, साउन १२, २०७८
नेपालमा कोभिडविरुद्ध कति खोप आयो, कहिले कति आउँदै?
नेपालमा सोमबारसम्म कोभिडविरुद्ध ८९ लाख ८२ हजार ८५० डोज खोप आइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसविरुद्धको खोप आउने क्रम बढ्दै गएको छ।
सोमबार, साउन ११, २०७८
विदेशमा बेखर्ची भएर फर्केकाको क्वारेन्टिन शुल्क सरकारले बेहोर्ने
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले डिपोर्टेसन सेन्टरमार्फत् फिर्ता तथा जेलमुक्त भएर स्वदेश फर्केकाकाे क्वारेन्टिन बस्दाको खर्च सरकारले बेहोर्ने निर्णय गरेकाे हाे।
सोमबार, साउन ११, २०७८
३ हजार ४२१ जना संक्रमित थपिए, २५ जनाको मृत्यु
नेपालमा थप ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सोमबार थप ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, साउन ११, २०७८
चैतसम्म ४ करोड २८ लाख डोज कोभिड खोप आउने अनुमान, २ करोड ६५ लाखलाई लगाइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उमेरका हिसाबले खोप लगाउन योग्य सबै (लक्षित) नागरिकलाई पुग्ने गरी चैतसम्म ४ करोड २८ लाख ४८ हजार डोज खोप प्राप्त हुने प्रक्षेपण गरेको छ।
सोमबार, साउन ११, २०७८
स्वास्थ्य विज्ञले भने– महामारीमा जनस्वास्थ्यको गम्भीरता बुझिएन, दुःखद र दुर्भाग्यपूर्ण नियुक्ति
महामारीको समयमा व्यापारीलाई राज्यमन्त्री नियुक्त गरेपछि प्रधानमन्त्री देउवा आफैं आलोचित भएका छन्। सामाजिक सञ्जालमा प्रधानमन्त्री देउवाको उक्त निर्णयको विरोधमा चर्को आलोचना सुरु भइसकेको छ।
सोमबार, साउन ११, २०७८
स्वार्थ बाझिने समितिमा बसेर कानुन बनाएका श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी
निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठ आइतबार स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भए। उनले आइतबार नै पद तथा गोपनियताको शपथ लिइसकेका छन्।
आइतबार, साउन १०, २०७८
काठमाडौं उपत्यकामा १० दिनका लागि थपियो निषेधाज्ञा
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले हाल जारी रहेका निषेधका प्रावधानहरुलाई नै निरन्तरता दिने गरी निषेधाज्ञा थपिएको बताए।
आइतबार, साउन १०, २०७८
पछिल्लो २४ घण्टामा २२३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
देशभर गरिएको १० हजार ५६९ पीसीआर र ३ हजार २६५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, साउन १०, २०७८
आज थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै
नेपाल एयरलाइन्सको वाइडबडी जहाज आठ लाख डोज खोप लिएर आज दिउँसो काठमाडौं आइपुग्ने व्यवस्थापन महाशाखा आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए
आइतबार, साउन १०, २०७८
कोरोनाको तेस्रो लहरको जोखिम तर खोइ स्वास्थ्यमन्त्री?
एकातिर संक्रमण बढ्दो क्रममा छ भने अर्को तर्फ ‘हरेक नेपालीको स्वास्थ्य अब सरकारको चासो हुन्छ’ भनेर लिखित प्रतिवद्धता सार्वजनिक गरेका प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री नियुक्त भने गर्न सकेका छैनन्।
शनिबार, साउन ९, २०७८
काठमाडौंमा १८ वर्ष माथिकाले अनलाइन दर्ता नम्बर उपलब्ध गराए कोरोना खोप लगाउन पाउने
स्वास्थ्य कार्यालय काठमाडौंले ५० वर्ष वा त्यो भन्दा कम उमेरसमूहका व्यतिले विद्युतीय दर्ता नम्बर ल्याएमात्र कोरोनाविरुद्धको खोप लगाउन पाउने जनाएको हो।
शनिबार, साउन ९, २०७८
नेपालमा १३ लाख बढीले लगाए कोभिडविरुद्धको पूर्ण खोप (कुन प्रदेशमा कति)
कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप गरी १३ लाख १२ हजार १२ जनाले पूर्ण खोप लगाएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, साउन ९, २०७८
त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि आक्रमण, प्रहरीमा उजुरी दर्ता
वि शिक्षण अस्पतालका डा सुवास पन्त माथि आक्रमण भएपछि चिकित्सकहरुले प्रहरीमा उजुरी दिएका छन्।ड्युटमै रहेको बेला चिकित्सक माथि आक्रमण भएपछि उनीहरुले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दर्ता गरेका हुन्।
शुक्रबार, साउन ८, २०७८
Previous
161
162
163
164
165
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search