मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Mon, Aug 03, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
कोरोना बीमाबापतको रकम दिन बीमा कम्पनीलाई उच्च अदालतको परमादेश
कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा कम्पनीको नाममा सो आदेश जारी गरेको हो।
बिहीबार, असार ९, २०७९
नारायणमान बिजुक्क्षेकी पत्नीको क्यान्सरका कारण निधन
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेलाई पत्नीशोक परेको छ। उनकी पत्नीको क्यान्सरका कारण मृत्यु भएको हो।
बुधबार, असार ८, २०७९
सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई
सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०७९ बाट नागरिक दैनिककी स्वास्थ्य पत्रकार पवित्रा सुनार पुरस्कृत भएकी छिन्।
बुधबार, असार ८, २०७९
सुदूरपश्चिमका सीमामा कोरोना संक्रमण बढ्ने जोखिम
स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्क अनुसार मङ्गलबार पीसीआर पद्धतिबाट १८ र एन्टिजेन पद्धतिबाट सीमा नाकामा २९३ जनाको नमूना परीक्षण गरिएको थियो।
बुधबार, असार ८, २०७९
कोभिड-१९ संकट व्यवस्थापन विधेयक राष्ट्रियसभामा प्रस्तुत
राष्ट्रियसभाको आजको बैठकमा कोभिड–१९ संकट व्यवस्थापन विधेयक, २०७८ प्रस्तुत भएको छ। बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सो विधेयक प्रस्तुत गरेका हुन्।
बुधबार, असार ८, २०७९
फेरि बढ्न थाल्यो कोरोना संक्रमण: निको हुनेभन्दा नयाँ संक्रमित तीन गुणा बढी
नेपालमा निको हुने भन्दा नयाँ संक्रमित तेब्बर बढी भेटिएका छन्। पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमित थपिएका छन्। जबकी यो अवधिमा १० जनामात्रै निको भएका छन्।
बुधबार, असार ८, २०७९
चिकित्सकको सिफारिसबिना औषधि बेच्ने फार्मेसी सञ्चालकसहित ४ जना पक्राउ
लागु औषध दुर्व्यसनमा परेका व्यक्तिलाई चिकित्सकको सिफारिसबिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार, असार ८, २०७९
रकम नपाए स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने बीएण्डसी र नोबेलको चेतावनी
झापाको बीएण्डसी अस्पताल र विराटनगरको नोबेल मेडिकल कलेजले यही असार २० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने जनाएका छन्।
बुधबार, असार ८, २०७९
पोखरा महानगरको नीति तथा कार्यक्रममा स्वास्थ्यका यी विषय समेटिए (पूर्णपाठ)
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरका मेयर धनराज आचार्यले बुधबार नगरसभामा नीति तथा कार्यक्रम पेश गरेका हुन्।
बुधबार, असार ८, २०७९
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया
दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया भएको छ। शरीरका विभिन्न भागमा फैलिँदै गरेको आँखाको क्यान्सरको आँखा रोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेको हो।
बुधबार, असार ८, २०७९
काठमाडौंमा हैजा रोकथाम तथा नियन्त्रणका लागि छानबिन टोली गठन
स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको हो। काठमाडौं हैजाको जोखिममा रहेको भन्दै यसको नियन्त्रण तथा रोकथामका लागि टोली गठन गरिएको कार्यालय प्रमुख अधिकारीले बताए।
बुधबार, असार ८, २०७९
काठमाडौंका १ लाख ९० हजार बालबालिकालाई फाइजर-बायोएनटेक खोप लगाइँदै
सरकारले काठमाडौंका ५ देखि १२ वर्ष मुनिका १ लाख ९० हजार बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर-बायोएनटेक खोप लगाउँदैछ।
बुधबार, असार ८, २०७९
पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट मृत्यु भएको हो।
बुधबार, असार ८, २०७९
जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा संघर्ष समिति गठन
कोरोना जोखिम भत्ता हालसम्म पनि आफूहरुले नपाएको भन्दै भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले संघर्ष समिति गठन गरेका छन्।
मंगलबार, असार ७, २०७९
आँखा उपचारमा सहयोग गर्ने चितवनका पालिका प्रमुखहरूकाे प्रतिबद्धता
चितवनका पालिका प्रमुखहरूले आँखा उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेत्रज्योति सङ्घ चितवन शाखाले सोमबार साँझ चितवन र भरतपुर महानगरपालिकासँग जोडिएका छिमेकी जिल्लाका जनप्रतिनिधिसँग गरेको कार्यक्रममा उनीहरूले आँखा उपचार आफ्नो पालिकाको कार्यक्रमका रूपमा राखेर अघि बढ्ने बताएका हुन्।
मंगलबार, असार ७, २०७९
महिनावारी शिक्षासम्बन्धी पाठ्यक्रममा आधारित सन्दर्भ सामग्री
नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा आधारित महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी कक्षा ४ देखि १२ सम्मको सन्दर्भ सामग्री तयार भएको छ।
मंगलबार, असार ७, २०७९
थप १९ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७३१ जनाको पीसीआर परीक्षणमा १४ जना र १ हजार ८३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, असार ७, २०७९
स्वस्थ्य शरीरका लागि योगको ठूलो महत्व छ: प्रधानमन्त्री देउवा
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज आयोजना गरेको कार्यक्रममा उनले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमता बढ्ने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गरे।
मंगलबार, असार ७, २०७९
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुमपूर्वमा औषधि अभाव
रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ। गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो।
मंगलबार, असार ७, २०७९
रक्तदाता स्वयंसेवकको संख्या बढ्दै गएपछि बाँकेमा रगतको अभाव हट्यो
जिल्लामा रक्त सङ्कलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भौतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थासमेत अन्त्य भएको जनाइएको छ।
मंगलबार, असार ७, २०७९
सुदूरपश्चिमका तीन जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी
सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा पाँच वर्षदेखि माथि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ।
मंगलबार, असार ७, २०७९
अन्तर्राष्ट्रिय योग दिवस भद्रकालीमा यसरी मनाइयो [तस्बिरहरू]
मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मंगलबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। योग दिवसका अवसरमा सैनिक मुख्यलाय जंगी अड्डा भद्रकालीमा विशेष कार्यक्रम गरियो।
मंगलबार, असार ७, २०७९
स्थानीय तहका अस्पताल निर्माणमा ठेकेदारको ढिलासुस्ती
जिल्लाका ३ स्थानीय तहमध्ये अजयमेरु गाउँपालिका र आलिताल गाउँपालिकामा सम्झौता भएको एक वर्ष भन्दा बढी हुदाँसम्म ठेक्केदारले ५ देखी ७ प्रतिशत मात्र काम सकेका छन्।
मंगलबार, असार ७, २०७९
नयाँ औषधि दर्ता एवं गुणस्तर निरीक्षण गर्न ५८ विदेशी कम्पनीलाई अनुमति
औषधि व्यवस्था विभागको सिफारिसमा ६ असारमा स्वास्थ्य सचिव स्तरीय निर्णयबाट ५८ वटा कम्पनी छनौट गरिएको हो।
मंगलबार, असार ७, २०७९
बेलायतसँग नर्स मात्र नभइ स्वास्थ्य जनशक्ति भनेर सम्झौता गरिँदै
यो सम्झौतामा हस्ताक्षरमा युकेको माग अनुसार पछि नर्ससँगै स्वास्थ्य क्षेत्रका ल्याब, फार्मेसी, एचए, डाक्टर लगायत स्वास्थ्यका अन्य जनशक्तिलाई पनि श्रमिक भिसामा युके पठाउन सहज हुने उनको भनाइ छ।
मंगलबार, असार ७, २०७९
अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।
मंगलबार, असार ७, २०७९
चिकित्सक संघका पदाधिकारी र भारतको नेशनल हेल्थ सिस्टमका प्रतिनिधिबीच छलफल
तालिमको शिलशिलामा भारतमा रहेका नेपाल चिकित्सक संघका प्रतिनिधि र भारतको नेशनल हेल्थ सिस्टमका पदाधिकारीबीच छलफल भएको छ।
सोमबार, असार ६, २०७९
स्वास्थ्यकर्मी राज बस्नेतको गीत ‘बुढेसकालैमा’ सार्वजनिक
स्वास्थ्यकर्मी राज बस्नेतको स्वरमा रहेको गीत ‘बुढेसकालैमा’को लिरिकल भिडियो सार्वजनिक भएको छ।
सोमबार, असार ६, २०७९
निको हुने भन्दा नयाँ संक्रमित बढी, १२० पुगे सक्रिय संक्रमित
नेपालमा निको हुने भन्दा नयाँ संक्रमित बढी भेटिएका छन्। पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमित थपिएका छन्। जबकी यो अवधिमा १० जनामात्रै निको भएका छन्।
सोमबार, असार ६, २०७९
मानसिक र शारीरिक अवस्थालाई सन्तुलनमा राख्न योगाभ्यासको महत्व छ: गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले सहयोग गर्ने बताएका छन्।
सोमबार, असार ६, २०७९
Previous
355
356
357
358
359
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
१५ घण्टा अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१५ घण्टा अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
२२ घण्टा अगाडि
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
२२ घण्टा अगाडि
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search