मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Mon, Aug 03, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
गेटा मेडिकल विश्वविद्यालय स्थापनाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
गेटा मेडिकल विश्वविद्यालय स्थापनाका लागि तत्काल संसदमा विधेयक ल्याउन माग गर्दै संघर्ष समितिले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।
शुक्रबार, असार ३, २०७९
विद्यार्थीहरुको निःशुल्क दन्त स्वास्थ्य परीक्षण
धुलिखेल अस्पताल र दोलखा अस्पतालले दोलखामा तीन वटा विद्यालयका विद्यार्थीहरुको निःशुल्क दन्त स्वास्थ्य जाँच परीक्षण गरेको छ।
शुक्रबार, असार ३, २०७९
निको हुने भन्दा नयाँ संक्रमित दोब्बर बढी
शुक्रबार निको हुने भन्दा नयाँ संक्रमित दोब्बरले बढेका छन्। पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमित थपिएका छन्।
शुक्रबार, असार ३, २०७९
मंकीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले ती व्यक्तिमा मंकीपक्स नभई कुष्ठरोग भेटिएको पुष्टि गरिन्।
शुक्रबार, असार ३, २०७९
६ करोड भ्रष्टाचार गरेको आरोपमा विध ल्याबका सञ्चालक भण्डारीविरुद्ध मुद्दा दायर
भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०७७ सम्ममात्रै सरकारी सेवामा थिए। नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको अवधिमा जागिरको अवधिमा २६ लाख ६१ हजार रुपैंया आर्जन गरेका थिए।
शुक्रबार, असार ३, २०७९
५ देखि १२ वर्ष मुनिका बालबालिकालाई फाइजर–बायोएनटेक खोप ढुक्क भएर लगाउन सरकारको आग्रह
सरकारले ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर बायोएनटेक खोप ढुक्क भएर लगाउन आग्रह गरेको छ। कोभिड १९ विरुद्धको उक्त खोप सुरक्षित भएकाले आफ्ना बालबालिकालाई ढुक्क भएर लगाउन सरकारले सबैलाई आग्रह गरेको हो।
शुक्रबार, असार ३, २०७९
बाजुरामा कालाजारका बिरामी भेटिए
जिल्लाको पूर्वी उत्तरी भेगमा कालाजारका बिरामी भेटिन थालेका छन्। उत्तरी क्षेत्रका चार स्थानीय तहमा कालाजारका बिरामी भेटिने गरेको बूढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताए।
शुक्रबार, असार ३, २०७९
स्वास्थ्य शिविरमा कांग्रेस नेता डा शेखर कोइरालाले जाँचे बिरामी
शिविरमा नोबेलका डाक्टरहरुसँगै नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पनि बिरामीको स्वास्थ्य परीक्षण गरेका छन्।
शुक्रबार, असार ३, २०७९
बागमती प्रदेशका विपन्नलाई कान्ति र प्रसूति गृहमा निःशुल्क रगत
सम्झौतामा विभागका निर्देशक दिव्यराज पौडेल र कार्यालयका प्रमुख वसन्त अधिकारीले हालै हस्ताक्षर गरेका थिए। यसमा लाग्ने खर्च बागमती प्रदेश सरकारले बेहोर्ने जनाइएको छ।
शुक्रबार, असार ३, २०७९
सिकलसेल रोकथाम गर्न विवाह कुण्डली मिलाउन चिकित्सकको सुझाव
सिकलसेलबाट आफ्ना सन्तानलाई बचाउनका लागि अनिवार्यरूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको पम्प्लेट बाँकेका थारू गाउँहरूमा छ्याप्छ्याप्ती बाँडिएका छन्।
शुक्रबार, असार ३, २०७९
भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा सुरु
भरतपुर अस्पतालले अतिविशिष्टिकृत क्लिनिक सुरु गरेको छ। अस्पतालले बिहीबारदेखि सो सेवा सुरु गरेको हो। अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले क्लिनिकको उद्घाटन गरे।
शुक्रबार, असार ३, २०७९
नेपाली नर्स बेलायत पठाउने सम्झौता अघि बढाउन मन्त्रिपरिषदको स्वीकृति
नेपाली नर्सलाई बेलायतमा पठाउनका लागि सम्झौताका लागि प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ।
शुक्रबार, असार ३, २०७९
संसदीय चुनावमा उठ्ने तयारीमा डा केदार नरसिंह केसी
डा केसीले नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिने तयारी गरेका हुन्। यसका बारेमा उनले आवश्यक छलफल र तयारी अगाडि बढाइसकेका छन्।
शुक्रबार, असार ३, २०७९
थप १६ जनामा कोरोना पुष्टि, ९५ जना सक्रिय संक्रमित
गत २४ घण्टामा १४ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल ९५ जना सक्रिय संक्रमित छन्।
बिहीबार, असार २, २०७९
प्रदेशको बजेटमा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा: कुन प्रदेशमा कति?
सबै प्रदेशले आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालाई बजेट विनियोजन गरिरहँदा गण्डकी प्रदेशले भने आयुर्वेदका कुनै पनि कार्यक्रम समावेश गरेको छैन।
बिहीबार, असार २, २०७९
बागमती प्रदेशमा गर्भवतीलाई निःशुल्क हवाई सेवा
यस्तै प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने र किशोरीको पाठेघरको मुखको क्यान्सरको रोकथाम गर्न सङ्घीय सरकारसँग सहकार्य गरी खोप कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। प्रदेश सरकारले प्रदेश अस्पतालमा लागु गरिएको न्यूनतम सेवा मापदण्ड कार्यक्रमलाई थप ११९ स्थानीय तहमा विस्तार गरेको छ।
बिहीबार, असार २, २०७९
स्वास्थ्य राज्यमन्त्री बिमला वली डिस्चार्ज
पछिल्लो समय स्वास्थ्य अवस्था स्थिर रहेकोले आराम र औषधी सेवन गर्ने गरी डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।
बिहीबार, असार २, २०७९
स्वास्थ्यकर्मीहरुको स्तरवृद्धिको माग गर्दै महानिर्देशकलाई ध्यानाकर्षण
स्वास्थ्यकर्मीहरुको स्तरवृद्धिको माग गर्दै स्थानीय तह स्वास्थ्यकर्मी सञ्जालले स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
बिहीबार, असार २, २०७९
नेपालमा पनि मंकीपक्सका शंकास्पद संक्रमित फेला, टेकुमा उपचार हुँदै
नेपालमा पनि मंकीपक्सका संकास्पद बिरामी फेला परेका छन्।
बिहीबार, असार २, २०७९
अर्थमन्त्री भन्छन्- कोरोना बीमाको रकम भुक्तानी गर्ने कार्यविधि तयार छ
बिहीबार प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले कोरोना बीमा रकम कसरी भुक्तानी गर्ने भन्ने विषयमा कार्यविधि बनेको स्पष्ट पारे।
बिहीबार, असार २, २०७९
प्रधानमन्त्री खोइ? विदेशमा कि अस्पतालमा
संघीय संसदमा बजेटमाथिको छलफल जारी छ। बिहीबारको सदनमा अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै थिए, प्रमुख प्रतिपक्षि दल नेकपा एमाले भने सदन बहिष्कार गरेर बाहिरियो।
बिहीबार, असार २, २०७९
स्वास्थ्य सेवा विभागले गर्यो २२ जनालाई अधिकृत सातौंमा स्तरवृद्धि
स्वास्थ्य सेवा विभागले २२ जनालाई अधिकृत सातौंमा स्तरवृद्धि
बिहीबार, असार २, २०७९
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ महिनामा ७ हजार बढीको स्वास्थ्य बीमामार्फत उपचार
प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेको अध्यक्षतामा प्रतिष्ठानमा आयोजित स्वास्थ्य बिमा समीक्षा गोष्ठीमा बितेको ११ महनिामा ७ हजार बढीले सो सेवा लिएको जानकारी दिइयो। प्रतिष्ठानका अनुसार २०७८ साउन ३ गतेदेखि २०७९ जेठ ३१ सम्म ७ हजार १ सय २२ जनाले स्वास्थ्य बिमामार्फत स्वास्थ्य सेवा लिएका छन्।
बिहीबार, असार २, २०७९
सशस्त्रका इन्स्पेक्टर डा सुजितलाई कारबाही गर्ने गृह मन्त्रालयको तयारी
गृह मन्त्रालयले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा सुजितकुमार साहलाई कारबाही गर्ने तयारी गरेको छ।
बिहीबार, असार २, २०७९
खैरहनी नगर अस्पतालमा रेबिजविरुद्धको खोप सुरु
पूर्वी चितवनको खैरहनी नगर अस्पतालमा रेबिजविरुद्ध (एन्टी रेबिज) को खोप सेवा सुरु गरिएको छ। जिल्लामा भरतपुर अस्पतालमा मात्रै पाइने यो सेवा खैरहनी नगर अस्पतालले पहिलोपटक सुरु गरेको हो।
बिहीबार, असार २, २०७९
यस्ता छन् सातवटै प्रदेशको बजेटमा स्वास्थ्यका विषय
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार देशका सबै प्रदेशले हरेक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ।
बुधबार, असार १, २०७९
पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य मन्त्रालयलाई दिए चार बुँदे सुझाव
पूर्व स्वास्थ्यमन्त्री पोखरेलले स्वास्थ्य सेवा विभाग, रोग नियन्त्रण केन्द्र, स्वास्थ्यका जनशक्ति र स्वास्थ्य बीमाका विषयमा केन्द्रित रहेर सुझाव दिएका छन्।
बुधबार, असार १, २०७९
लुम्बिनीको बजेट: प्रादेशिक अस्पतालको स्तरोन्नति प्राथमिकतामा
आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबारको प्रदेश सभा बैठकमा गत वर्षको भन्दा करिब दुई अर्ब रुपैयाँ बढीको बजेट प्रस्तुत गरेका हुन्।
बुधबार, असार १, २०७९
बागमती प्रदेशको बजेट निःशुल्क डायलाइसिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्म
प्रदेशको आगामी आर्थिक वर्षको बजेटमा निःशुल्क डायलाइसिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्म का कार्यक्रम समेटिएको छ।
बुधबार, असार १, २०७९
किड्नी केयर सेन्टरमा १०० रूपैयाँमै मिर्गौला परीक्षण
सर्वसुलभ रुपमा मिर्गौला परीक्षणको सेवा दिने उद्देश्यले काठमाडौंको गौशालामा किड्नी केयर सेन्टरको स्थापना गरिएको छ।
बुधबार, असार १, २०७९
Previous
357
358
359
360
361
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
१७ घण्टा अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१७ घण्टा अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search