मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Mon, Aug 03, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
किड्नी केयर सेन्टरमा १०० रूपैयाँमै मिर्गौला परीक्षण
सर्वसुलभ रुपमा मिर्गौला परीक्षणको सेवा दिने उद्देश्यले काठमाडौंको गौशालामा किड्नी केयर सेन्टरको स्थापना गरिएको छ।
बुधबार, असार १, २०७९
स्वास्थ्यमन्त्री खतिवडालाई योगेश भट्टराईले भने- संसद कुस्ती खेल्ने मैदान होइन, तपाईंबाट शिष्टताको अपेक्षा थियो
आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा संसदमा मन्त्री खतिवडाले बोलेका भाषा संसदिय मर्यादाविपरित भएको भन्दै सांसद भट्टराईले ध्यानाकर्षण गरेका हुन्।
बुधबार, असार १, २०७९
मृत्यु बीमाको प्रस्तावमा स्वास्थ्यमन्त्री खतिवडा सकारात्मक
मृत्युपछि लास उठाउन नसकेर रुवाबासी आफूले पनि बेहोरेको बताउँदै यसमा थप छलफल गर्नुपर्ने बताए। ‘मृत्यु बीमा गर्यो भने अस्पतालले नमरेको मारिदिने हो कि? जस्ता अनेकौं कुतर्क हुन सक्छन्। तर पनि बहस गरौं,’ उनले भने।
बुधबार, असार १, २०७९
प्रदेश १: मदन भण्डारीसहित चार जिल्ला अस्पताल स्तरोन्नति गर्न २५ करोड ५० लाख बजेट
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट विनियोजन गरेको छ। बुधबार प्रदेश सभामा प्रदेश १ का आर्थिक मामिलामन्त्री ईन्द्रबहादुर आङ्बोले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन्।
बुधबार, असार १, २०७९
नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिनुपर्नेसहित राप्रपाले प्रधानमन्त्रीलाई बुझायो २२ बुँदे ज्ञापनपत्र
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्ने लगाएतका माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार ज्ञापनपत्र बुझाएको छ।
बुधबार, असार १, २०७९
थप २५ जनामा कोरोना पुष्टि, ९७ जना सक्रिय संक्रमित
गत २४ घण्टामा १५ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल ९७ जना सक्रिय संक्रमित छन्।
बुधबार, असार १, २०७९
स्वास्थ्य राज्यमन्त्री वलीमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन
बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।
बुधबार, असार १, २०७९
बाँकेमा सिकलसेलका बिरामी बढ्दै
यस्ता बिरामीलाई एक लाखसम्म निःशुल्क उपचार गर्ने सरकारको नीति छ तर एउटा बिरामीका लागि सो रकम अपुग भएको अस्पतालका चिकित्सकले जनाएका छन्।
बुधबार, असार १, २०७९
नेपाललाई नै घर बनाएका 'पुतली बाजे'को स्वास्थ्य अवस्था नाजुक, उपचारमा सरकारको बेवास्ता
त्यसपछि फेरि फर्केर पोखरामा डोरोथी मिरोको संग्रहालयको लागि काम गर्न थाले। यसैबीच २०४२ माघमा उनकी आमाको पनि निधन भयो। तर पनि उनले पोखराको अन्नपूर्ण संग्रहालयको काम रोकेनन्। निरन्तर लागिरहे, अन्तत: २०५२ सालमा सम्पूर्ण पुतलीलाई व्यवस्थित गराएर संग्रहालयमा सजाए। आज यो संग्रहालयलाई दर्शकहरू माझ ‘पुतली संग्रहालय’ भनेर परिचित छ।
बुधबार, असार १, २०७९
बागमती प्रदेशका स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा डा विराज
बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको विज्ञ सल्लाहकारमा डा विराजमान कर्माचार्य नियुक्त भएका छन्। मन्त्री लामाले अवैतनिक विज्ञ सल्लाहकारको रुपमा जनस्वास्थ्य सल्लाहकार पदमा कर्माचार्यलाई नियुक्त गरेका हुन्।
बुधबार, असार १, २०७९
आन्दोलनरत चिकित्सा शिक्षाका विद्यार्थीलाई डिन कार्यालयले भन्यो- मौका परीक्षा लिन मिन्दैन
डिन कार्यालय अन्तरगत परीक्षा महाशाखाले परीक्षा संचालन समितिको जेठ ३१ गतेको बैठकले मौका परीक्षाको व्यवस्था गर्न नमिल्ने निर्णय गरेको जनाएको छ।
बुधबार, असार १, २०७९
टीकापुर अस्पतालमा विशेषज्ञ सेवा संचालन गर्छौं: अध्यक्ष सोडारी
टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले अस्पतालमा सर्वसुलभ, विषेशज्ञ सेवा सञ्चालन गर्ने बताएका छन्।
बुधबार, असार १, २०७९
आजदेखि दुई दिने सार्वजनिक बिदा खारेज
सरकारले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा बुधबारदेखि खारेज भएको छ। जेठ १ गतेदेखि लागू गरिएको सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय बुधबार १ असारदेखि खारेज भएको हो।
बुधबार, असार १, २०७९
सातै प्रदेशको बजेट आज
बुधबार सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैछन्। संघीय सरकारले बजेट प्रस्तुत गरेको १५ दिनपछि सात वटै प्रदेशले प्रादेशिक बजेट प्रस्तुत गर्न लागेका हुन्।
बुधबार, असार १, २०७९
महिला तथा बाल स्वास्थ्यसम्बन्धी एकदिने तालिम सम्पन्न
मेडिकल कलेजले इजरायलको नेपालस्थित राजदुतावास र टेल अभिभ सौरस्काइ मेडिकल सेन्टर इचिलोभ हस्पिटल इजरायलको संयुक्त आयोजनामा तालिम आयोजना गरेको हो।
मंगलबार, जेठ ३१, २०७९
थप १२ जनामा कोरोना पुष्टि, ९३ जना सक्रिय संक्रमित
गत २४ घण्टामा १६ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल ९३ जना सक्रिय संक्रमित छन्।
मंगलबार, जेठ ३१, २०७९
जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान
जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उक्त अक्सिजन प्लान्टको एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ।
मंगलबार, जेठ ३१, २०७९
स्वास्थ्य राज्यमन्त्री वलीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन, जाहेरी दिने पीडितको तयारी
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुर परिसरमा प्रदर्शन भएको छ।
मंगलबार, जेठ ३१, २०७९
तानसेनमा फोहोर व्यवस्थापन चुनौती, ल्याण्डफिल साइट प्रयोगविहीन
पाल्पाको तानसेनमा फोहोर व्यवस्थापन चुनौती बनेको छ। फोहर व्यवस्थापनका लागि निर्माण गरेको स्यानेटरी ल्याण्डफिल साइट एक दशकदेखि प्रयोगमा आउन सकेको छैन। तानसेन शिवपोखरीको सम्मोबारीमा निर्माण भएको ल्याण्डफिल साइटले नजिकैको बस्तीमा दुर्गन्ध फैलाएको भन्दै स्थानीयवासीले अवरोध गरेपछि प्रयोगमा आउन सकेन।
मंगलबार, जेठ ३१, २०७९
सन्दर्भ: विश्व रक्तदाता दिवस, सधैँ रगतको अभाव
मेडिकल सिटीका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ। यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ। सो केन्द्रमा मागअनुसार रगत नपाउँदा बिरामीका आफन्त दाताको खोजीमा भौँतारिनुपर्ने अवस्था रहेको छ।
मंगलबार, जेठ ३१, २०७९
नेपालगञ्जमा रगतको माग र आपूर्ति दुवै बढ्दो
यहाँस्थित सरकारी अस्पताल भेरी र निजी क्षेत्रको शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जमा लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका जनता स्वास्थ्योपचारका लागि आउने गरेका छन्।
मंगलबार, जेठ ३१, २०७९
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा
दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित एक घरमा महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
मंगलबार, जेठ ३१, २०७९
जानकी मेडिकल कलेजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ८७० बढीले सेवा लिए
मेडिकल कलेजले महोत्तरी र धनुषामा आयोजना गरेको दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट पहिलो दिन ३५० र दोस्रो दिन ५२० बढीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन्।
सोमबार, जेठ ३०, २०७९
नर्भिकले विराटनगरमा पनि आइभिएफ सेन्टर सञ्चालन गर्ने
नर्भिक अस्पतालको अन्तराष्ट्रिय स्तरको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाण्डौबाहिर पनि बिस्तार हुने भएको छ। नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो।
सोमबार, जेठ ३०, २०७९
थप १५ जनामा कोरोना पुष्टि, १०२ जना सक्रिय संक्रमित
देशभर गरिएको २ हजार ८६ पीसीआर र ११२५ जनाको एन्टीजेन परीक्षणका क्रममा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, जेठ ३०, २०७९
तराईमा सर्पदंशका बिरामी बढ्दै
गर्मी बढेसँगै तराईका जिल्लामा सर्पदंशका बिरामीको सङ्ख्या बढ्न थालेको छ। गर्मी याममा सर्प शीतल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने हुँदा सर्पदंशका बिरामी बढेका हुन्।
सोमबार, जेठ ३०, २०७९
परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ता बढ्दै
पहिले लुकिछिपी अस्थायी साधन लिन आउनेहरु आजभोलि भने खुलेरै स्वास्थ्य संस्था तथा स्वयम्सेविकाकहाँ आउन थालेका छन् । सन्तानको रहर पुगेका र सन्तानबीच जन्मान्तर राख्न अस्थायी साधनले सहयोग गरेको स्वयम्सेवीले जनाएका छन्।
सोमबार, जेठ ३०, २०७९
गोनानले भन्यो- नर्समाथि कुटपिट गर्नेलाई कडा कारबाही गर
सरकारी सेवामा आवद्ध नर्सहरुको संघ (गोनान)ले तनहुँको व्यासमा नर्समाथि कुटपिट गर्नेलाई कडा कारबाहीको माग गरेका छ। संघले विज्ञप्ति जारी गर्दै कुटपिट भएको घटनाले अत्यन्त मर्माहत भएको बताएको छ।
सोमबार, जेठ ३०, २०७९
गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिमका सांसदद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गरेका छन्। उनीहरुले सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट गरी आफ्ना मागका बारेमा ध्यानाकर्षण गराएका हुन्।
सोमबार, जेठ ३०, २०७९
थप १९ जनामा कोरोना पुष्टि,१०६ जना सक्रिय संक्रमित
उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल १०६ जना सक्रिय संक्रमित छन्।
आइतबार, जेठ २९, २०७९
Previous
358
359
360
361
362
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
१७ घण्टा अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१७ घण्टा अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search