मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Mon, Aug 03, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
मानसिक रूपमा स्वस्थ नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन: शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन नसक्ने बताएका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको राष्ट्रिय योग दिवसको अवसरमा उनले यस्तो बताएका हुन्।
सोमबार, असार ६, २०७९
ट्रेडमार्क चोरेर उपत्यकामा नक्कली जारको पानी बिक्री, दुई जना पक्राउ
काठमाडौं उपत्यकामा जारको पानी समेत नक्कली हुने गरेको पाइएको छ। कम्पनी नै नभएकोहरुले अन्य कम्पनीको ट्रेडमार्क चोरी गरेर पानी बेच्ने गरेको भेटिएको हो।
सोमबार, असार ६, २०७९
काठमाडौं महानगरले जनस्वास्थ्य ऐन जारी गर्ने
स्वास्थ्य नीतिमा वडा क्लिनिकको स्तरोन्नति गरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने, करदातालाई बीमाका लागि आवश्यक प्रबन्ध मिलाउने जसका लागि कामपाले ५० प्रतिशत अनुदान दिने, विपन्नलाई निःशुल्क श्ययाको प्रबन्ध गर्ने र आयुर्वेद पद्धतिलाई प्रवद्र्धन गर्नेलगायत नीति छन्।
सोमबार, असार ६, २०७९
चिकित्सा विश्वविद्यालयको माग गर्दै सांसदले डोटेली भाषामा प्रधानमन्त्रीलाई भने- हाम्ले माग हर्या सम्बोधन नाइभयो
संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाकै मातृभाषामा बोलेर सांसद दीपक प्रकाश भट्टले सुदूरपश्चिम चिकित्सा विश्वविद्यालयको माग गरेका छन्।
सोमबार, असार ६, २०७९
पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर, लक्षण कस्ता हुन्छन्?
तर, धेरैलाई थाहा नहुनसक्छ, महिलामा मात्र होइन, पुरुषमा पनि स्तन क्यान्सर हुनसक्छ। नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत ल्याप्रोस्कोपिक सर्जन डा बानिरा कार्कीले पछिल्लो समय पुरुषहरुमा समेत ब्रेस्ट क्यान्सरको समस्या देखिन थालेको उल्लेख गर्दै सचेत हुन आग्रह गरेकी छिन्।
सोमबार, असार ६, २०७९
गोदरेजका मेडिकल रेफ्रिजेरेटरहरु नेपाली बजारमा सार्वजनिक
मेडिकल रेफ्रिजेरेटर सेग्मेन्टमा गोदरेजले नेपाली बजारको मागलाई सम्बोधन गरी गुणस्तर र प्रविधिलाई ध्यानमा राखी भ्याक्सिन रेफ्रिजेरेटर, ब्लड रेफ्रिजेरेटर, ल्याब रेफ्रिजेरेटर र फ्रीजहरु उपलब्ध गराएको छ।
सोमबार, असार ६, २०७९
पानी उमालेर खान र सरसफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह
सरकारले पानी उमालेर खान र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। काठमाडौंमा दुईजनामा हैजा देखिएपछि स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह गरेको हो।
सोमबार, असार ६, २०७९
भारतको चण्डीगढमा सुरु भयो नेपाली डाक्टरका लागि तालिम, यी हुन् तालिममा सहभागी ४६ जना
नेपाल चिकित्सक संघको पहलमा पहिलो चरणमा नेपालका ४६ जना चिकित्सकले भारतको चण्डीगढमा तालिम लिन थालेका छन्। आइतबार चण्डीगढ पुगेका ४६ जनाको तालिम आजबाट सुरु भएको हो।
सोमबार, असार ६, २०७९
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आर्ट अफ लिभिङ
आर्ट अफ लिभिङले सन् २०१५ देखि विभिन्न किसिमका योग कार्यशालाहरु र जनचेतनामुलक अभियानहरु सञ्चालन गर्दै जुन महिनालाई योग महिनाको रूपमा मनाउँदै आएको छ।
सोमबार, असार ६, २०७९
पोखरामा सर्भाइकल स्पाइन सम्बन्धी दुईदिने गोष्ठी सम्पन्न
ब्रेन एण्ड स्पाइन फाउन्डेसन नेपाल र मणिपाल शिक्षण अस्पताल न्युरोसर्जरी विभागको आयोजनामा असार ३ र ४ गर्धनको मेरुदण्डको उपचार र अप्रेशन सम्बन्धी गोष्ठी सम्पन्न भएको हो।
सोमबार, असार ६, २०७९
भरतपुर महानगरले दीर्घरोगीलाई उपचार खर्च दिने, माग्यो बिरामीको विवरण
भरतपुर महानगरले गम्भीर प्रकृतिका दीर्घरोगीहरुलाई उपचार खर्च उपलब्ध गराउने भएको छ। महानगरले आइतबार सूचना जारी गरी औषधि उपचार खर्च उपलब्ध गराउनुपर्ने बिरामीको विवरण माग गरेको छ।
सोमबार, असार ६, २०७९
शुक्रराज अस्पतालमा बढे झाडापखालाका बिरामी, तीन महिनामा ४२५ जना भर्ना
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखालाका बिरामी दैनिक बढ्न थालेका छन्। आइतबार मात्र झाडापखालाका १० जना बिरामीले उपचार गराएको अस्पतालले जनाएको छ।
आइतबार, असार ५, २०७९
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: यस्ता छन् स्वास्थ्यका दश बुँदा
काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
आइतबार, असार ५, २०७९
उदयपुर अस्पताल गाईघाटमा पाँच महिनाको अवधिमा ५० भन्दा बढीको हाडजोर्नीको सफल शल्यक्रिया
उदयपुर अस्पताल, गाईघाटमा हाडजोर्नीको ५३ औँ शल्यक्रिया सफलतापुर्वक सम्पन्न भएको छ। आईतबार सिरहा जिल्ला मिर्चैयाकी १७ वर्षिया विनिता यादवको कुहिनाको हड्डी भाँचिएको शल्यक्रिया सफलतापुर्वक भएसँगै ५३ औ शल्यक्रिया सम्पन्न भएको हो।
आइतबार, असार ५, २०७९
निको हुने भन्दा नयाँ संक्रमित दोब्बर
पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमित थपिएका छन्। जबकी यो अवधिमा १२ जनामात्रै निको भएका छन्।
आइतबार, असार ५, २०७९
काठमाडौंमा दुई जनामा हैजा पुष्टि
काठमाडौंमा दुई जनामा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएकी दुईजना दिदी बहिनीमा हैजा पुष्टि भएको हो। उनीहरु बागबजारका हुन्।
आइतबार, असार ५, २०७९
हुम्लाका ५७ विद्यार्थीमा देखियो ठेउला
वडा नं ४ को याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएकाले उक्त रोगको आशंका गरिएको हो।
आइतबार, असार ५, २०७९
दुबईंमा मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईंको घोषणा
झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले अब दुबईमा मेडिकल कलेज खोल्ने बताएका छन्।
आइतबार, असार ५, २०७९
५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने २२ लाख फाइजर खोप काठमाडौं आइपुग्यो
५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने फाइजर खोप (बायोएन्टेकको पेडियाट्रिक) नेपाल आइपुगेको छ। आइतबार बिहान २२ लाख ३ हजार २ सय मात्रा खोप नेपाल आइपुगेको हो।
आइतबार, असार ५, २०७९
मधेश प्रदेशमा ५ लाख १६ हजार बढी बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँदै
मधेश प्रदेशमा पहिलो चरणमा ५ देखि ११ वर्ष उमेर समूहका ५ लाख १६ हजार २३६ जना बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँने भएको छ।
आइतबार, असार ५, २०७९
एलर्जी र दमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न
पेडियाट्रिक आस्थमा एलर्जी इम्युनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल ‘प्याइप्सन’ र नेपाल मेडिसिटी अस्पतालको संयुक्त आयोजनामा बालबालिकाहरुमा हुने एलर्जी र दमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
आइतबार, असार ५, २०७९
परिवर्तनका लागि सामाजिक अभियानको १८ औं संस्करणको सामाजिक स्वास्थ्य क्लिनिक सम्पन्न
परिवर्तनका लागि सामाजिक अभियानद्वारा विगत ११ महिनादेखि आयोजना हुँदै आएको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको १८ औं संस्करण सम्पन्न भएको छ।
आइतबार, असार ५, २०७९
रहेनन् भुटानी शरणार्थीका अगुवा डा भम्पा राई
सुरुमा झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका लागि लगिएको पनि थप उपचारका लागि विराटनगर पठाइएको थियो।
आइतबार, असार ५, २०७९
रोशी गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार दिने
गम्भीर प्रकृतिका प्रत्येक बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराइने निर्णय गरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए। उनका अनुसार तत्काल गम्भीर प्रकृतिका बिरामीको विवरण सङ्कलन सुरु गरिनेछ।
आइतबार, असार ५, २०७९
बैतडीका आठ पालिका पूर्णखोप सुनिश्चित घोषणा
आइतबार, असार ५, २०७९
‘क्यान्सर ह्याज नो एन्सार होइन, क्यान्सर ह्याज एन्सार भएको छ’
कुनैबेला क्यान्सर ह्याज एन्सर? (क्यान्सरको उपचार छ?) भनेर प्रश्न गर्दा 'नो' (छैन) भन्नुपर्ने अवस्था रहेकोमा अहिले क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ) भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन्।
शनिबार, असार ४, २०७९
मिस नेपालको ताज जोशीलाई, डा सरिसा श्रेष्ठ मिस नेपाल अर्थ
यस्तै डा सरिसा श्रेष्ठ मिस नेपाल अर्थ बनेकी छिन् भने न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भएकी छिन्। डा श्रेष्ठले प्रतियोगितामा मिस कन्फिडेन्टको उपाधि पनि जितेकी छिन्।
शनिबार, असार ४, २०७९
थप १४ जनामा कोरोना पुष्टि, ११ डिस्चार्ज
देशभर गरिएको १ हजार ५९० पीसीआर र ९४४ जनाको एन्टीजेन परीक्षणका क्रममा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असार ४, २०७९
फार्मेसी परिषदको डिप्लोमा तहको १९ औँ नाम दर्ता परीक्षा सुरु
यसअघि गत शनिबार भएको ब्याचलर तहको १९ औँ नाम दर्ता परीक्षामा २५ दशमलव ९२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भए।
शनिबार, असार ४, २०७९
मिस नेपालको फाइनल आज, यी छ जना डाक्टर पनि छन् प्रतिस्पर्धामा
अन्तिम २४ मा छानिएकामध्ये ३ नम्बरकी दिलाशा डोटेल, ५ नम्बरकी आयुशनोभा ढुंगाना, ७ नम्बरकी मेरिका बाँस्तोला, १४ की सरिषा श्रेष्ठ, १८ की यशस्वी श्रेष्ठ र २३ नम्बरकी गंगा गुरुङ चिकित्सक हुन्।
शनिबार, असार ४, २०७९
Previous
356
357
358
359
360
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
१७ घण्टा अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१७ घण्टा अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search