मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Mon, Aug 03, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
हब एन्ड सेटलाइट हस्पिटलको सम्मेलन काठमाडौंमा सुरु
नेसनल कन्फरनेस हब एन्ड सेटलाइट हस्पिटल नेटवर्क अस्पतालहरुको सम्मेलन काठमाडौंमा सुरु भएको छ।
आइतबार, जेठ २९, २०७९
सांसद गंगा चौधरीको आरोप- मेडिकल काउन्सिलको कमिसनको खेलले डाक्टरहरु लाइसेन्समा फेल
सांसद गंगा चौधरीले मेडिकल काउन्सिलको कमिसनको खेलले डाक्टरहरु लाइसेन्स परीक्षामा फेल भइरहेको आरोप लगाएकी छिन्। देशमा डाक्टर अभाव रहेको तर काउन्सिलले कमिसनको चक्करमा फेल गरिरहेको उनको भनाइ छ।
आइतबार, जेठ २९, २०७९
गंगा चौधरीको प्रश्न: सिकलसेल एनिमियाको लागि बजेट खोई?
प्रतिनिधि सभाको आजको बैठकमा विनियोज विधेयकमाथिको छलफलमा भाल लिँदै चौधरीले थारु समुदायमा लाग्ने सिकलसेल एनिमियाको लागि बजेट नछुट्याइएको भन्दै आपत्ति जनाएकी हुन्।
आइतबार, जेठ २९, २०७९
संघीय संसदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी
संघीय संसदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी छ।
आइतबार, जेठ २९, २०७९
पूर्वस्वास्थ्यमन्त्री अधिकारीको प्रश्न–२४ लाख खोप कहाँ गयो?
पूर्वस्वास्थ्यमन्त्री एवं एमाले सांसद खगराज अधिकारीले २४ लाख खोप हराएको बारे तत्काल जवाफ दिन संसदमा माग गरेका छन्।
आइतबार, जेठ २९, २०७९
खेलमैदानमै बेहोस भएका प्रशिक्षक अलमुताइरीको स्वास्थ्य अवस्था कस्तो छ?
एएफसी एसियन कप छनोट अन्तर्गत गएराति कुवेतसँगको खेलका क्रममा टेक्निकल एरियामा अचेत भएर ढलेका अलमुताइरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको एन्फाले बताएको छ।
आइतबार, जेठ २९, २०७९
डडेल्धुरा अस्पतालमा बालिकाको मृत्यु प्रकरण: तीन सदस्यीय छानबिन समिति गठन
मेसु भट्टको संयोजकत्वमा स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आसुतोष श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत सदस्य रहने गरी तीन सदस्यीय छानबिन समिति बनाइएको अस्पतालले जनाएको छ।
आइतबार, जेठ २९, २०७९
काठमाडौंको फोहोर व्यवस्थापनमा गगन थापाका ६ उपाय
अब फेरि फोहोरको यस्तै संकट आउन नदिन केही काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने छ', काठमाडौं–४ का निर्वाचित सांसद समेत रहेका थापाले सामाजिक सञ्जालमा लेखेका छन्।
आइतबार, जेठ २९, २०७९
फर्मासिस्ट लाइसेन्स परीक्षामा २६ प्रतिशत मात्र पास
नेपाल फार्मेसी परिषद्को नाम दर्ता (लाइसेन्स) परीक्षामा २५ दशमलव ९२ प्रतिशत विद्यार्थी मात्र पास भएका छन्। परिषदले शनिबार लिएको परीक्षामा सहभागी भएकामध्ये २०४ जना मात्र पास भएका हुन्।
शनिबार, जेठ २८, २०७९
थप १७ जनामा कोरोना पुष्टि, ११ डिस्चार्ज
देशभर गरिएको १ हजार १९३ पीसीआर र ९८० जनाको एन्टीजेन परीक्षणका क्रममा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, जेठ २८, २०७९
भक्तपुरका ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण
बढ्दो वायु प्रदूषणलाई मध्यनगर गरी उनीहरुले ट्रापिक प्रहरीहरुको रक्तचाप, मधुमेह, आँखा, कान, नाक, घाँटी तथा छातिको परीक्षण गरेका थिए। प्रहरी सबैको फोक्सोको क्षमताको पनि परीक्षण गरिएको क्लिनिक वानले जनाएको छ।
शनिबार, जेठ २८, २०७९
पूर्ण खोप सुनिश्चिताका लागि घरधुरी सर्वेक्षण
स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाले सबै खोप लगाए/नलगाएका बारेमा जानकारी लिनका लागि नमूनाका रुपमा घरधुरी सर्वेक्षण गर्ने कार्य भइरहेको छ।
शनिबार, जेठ २८, २०७९
निसीखोला गाउँपालिका: टोल–टोलमा पुगेर स्वास्थ्य परीक्षण गर्ने
ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा गर्भवती महिला स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण र उपचार गराउन नसक्ने हुँदा गाउँपालिकाले टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको अध्यक्ष घर्तीमगरको भनाइ छ।
शनिबार, जेठ २८, २०७९
फार्मेसी परिषदको १९ औँ नाम दर्ता परीक्षा आजदेखि सुरु
दिउँसो एक बजेदेखि नेपाल सेना स्वास्थ्य विज्ञान संस्थान सानो भर्याङ काठमाडौंमा परीक्षा सञ्चालन हुने परिषदले जनाएको छ।
शनिबार, जेठ २८, २०७९
अव्यवस्थित फोहोरले काठमाडौंमा निम्त्याउँदै संक्रामक रोग
अधिकांश व्यक्तिहरु झाडापखाला लाग्दा फार्मेसीबाट औषधि किनेर खाने गरेको उनले पाएका छन्। औषधि खाँदा निको नभएपनि मात्र अधिकांश व्यक्तिहरु अस्पतालसम्म आउने गरेको उनको अनुभव छ। काठमाडौंमा हालसम्म हैजाको समस्या भने देखिसकेको छैन। हैजा फैलिए स्वास्थ्य उपचार व्यवस्थापन गर्न समस्या हुने उनको भनाई छ।
शुक्रबार, जेठ २७, २०७९
जानकी मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै
जानकी मेडिकल कलेजले महोत्तरी र धनुषामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ।
शुक्रबार, जेठ २७, २०७९
थप १७ जनामा कोरोना संक्रमण, १०९ सक्रिय संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९१५ जनाको पीसीआर र १ हजार १५५ जनाको एन्टीजेन परीक्षणका क्रममा १७ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, जेठ २७, २०७९
उद्योग परिसंघले भन्यो- सेनेटरी प्याड उद्योगमा परेको असर सम्बोधन गर
नेपाल उद्योग परिसंघले सेनेटरी प्याडसहित वायर रड, घ्यू, तेल लगायत उद्योगमा परेको असर सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।
शुक्रबार, जेठ २७, २०७९
प्रिन्स महिडोल अवार्डका लागि नेपालबाट शुक्रराज सरुवा रोग अस्पताल सिफारिस
‘प्रिन्स महिडोल अवार्ड २०२२’ को लागि नेपालबाट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सिफारिस गरिएको छ। थाइ राजकुमारको नाममा स्थापित उक्त अवार्डका लागि शुक्रराज अस्पताललाई सिफारीस गरिएको हो।
शुक्रबार, जेठ २७, २०७९
नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन मस्यौदा तयार, आगामी साता श्रम सम्झौता
श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकोले आगामी साता हस्ताक्षर गर्न लागिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार, जेठ २७, २०७९
सडक भासिएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिक आज बिहान सडक भासिएपछि राजमार्ग अवरुद्ध छ।
शुक्रबार, जेठ २७, २०७९
नेता पौडेललाई भेट्न प्रचण्ड गंगालाल अस्पतालमा
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड शुक्रबार बिहान अस्तपाल पुगेर पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
शुक्रबार, जेठ २७, २०७९
पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल
झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ।
शुक्रबार, जेठ २७, २०७९
मेलानको स्थापना दिवसको अवसरमा बालबालिका र वृद्धवृद्धाका लागि स्वास्थ्य जाँच
मेडिकल ल्याबोरेटोरी एशोसियसन अफ नेपाल (मेलान) ले आफ्नो १७ औं स्थापना दिवस बुढानीलकण्ठ ४ स्थित पवित्र समाज सेवा नेपालमा रहेका ३५ बालबालिका र ३० वृद्धाहरुको निःशुल्क स्वास्थ्य जाँच गरि मनाएको छ।
शुक्रबार, जेठ २७, २०७९
उपत्यकाको फोहोर राति मात्रै व्यवस्थापन गरिने
गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौँ महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो। सहमतिअनुसार रातिको समयमा मात्रै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्नुपर्ने छ।
शुक्रबार, जेठ २७, २०७९
काठमाडौ-२ बाट संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिने गौतम वुद्ध अस्पतालका प्रबन्ध निर्देशक श्रेष्ठको घोषणा
सरकारले संघ तथा प्रदेश निर्वाचनको मिति घोषणा नगर्दै विभिन्न ठाउँबाट उम्मेदवारी घोषणा सुरु भएको छ।
बिहीबार, जेठ २६, २०७९
थप २२ जनामा कोरोना संक्रमण
नेपालमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बिहीबार, जेठ २६, २०७९
१२ देखि १७ वर्षसम्मका बालबालिकालाई शुक्रबारदेखि बुस्टर डोज
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोली (शुक्रबार)देखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिइने भएको हो।
बिहीबार, जेठ २६, २०७९
काठमाडौँमा फोहर संकटकाल भइसक्यो, सरकारले जनताको स्वास्थ्यमा खेलवाड नगरोस्: भीम रावल
बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले फोहोर व्यवस्थापनमा सरकारले दायित्वबोध गर्नुपर्ने बताए।
बिहीबार, जेठ २६, २०७९
मेलानको स्थापना दिवसको अवसरमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन
मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)को स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ।
बिहीबार, जेठ २६, २०७९
Previous
359
360
361
362
363
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
१७ घण्टा अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१७ घण्टा अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search