मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन १९, २०८३
Tue, Aug 04, 2026
मंगलबार, साउन १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सचिवमा रीता जोशी
सरकारले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सचिवमा स्वास्थ्य सेवा तर्फकी ११औं तहकी रीता भण्डारी जोशीलाई पठाएको छ।
मंगलबार, पुस २०, २०७८
विवादित भण्डारी फेरि उपकुलपतिको दौडमा, शक्ति केन्द्र धाउँदै
प्रधानमन्त्री पत्नि आरजु देउवादेखि कांग्रेस नेता शशांक कोइराला समेतलाई उनले भेटेर उपकुलपतिमा दोहोरिन चाहेको कुरा बताइसकेकी छिन्। उनले दाङका स्थानीय नेताहरु मार्फत समेत उपकुलपतिका लागि लबिइङ गरिरहेकी छिन्।
मंगलबार, पुस २०, २०७८
कोरोनाविरुद्धको ‘अतिरिक्त मात्रा’ खोप स्थगित, माघबाट सुरु हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सुचना जारी गर्दै लक्षित वर्गका लागि दिने भनिएको थप मात्रा कार्यक्रम स्थगित भएको जनाएको छ।
मंगलबार, पुस २०, २०७८
काठमाडौं उपत्यकामा मात्रै २२२ कोरोना संक्रमित भेटिए
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार, पुस २०, २०७८
एकैदिन ३ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप
पछिल्लो २४ घण्टामा ३ लाख बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएअनुसार ३ लाख १६ हजार ७७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन्।
मंगलबार, पुस २०, २०७८
पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको परीक्षण गर्दा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
मंगलबार, पुस २०, २०७८
दिल्लीमा ओमिक्रोन बढेसँगै गड्डाचौकीमा परीक्षण तीव्र
कञ्चनपुर सीमा नाकामा ओमिक्रोनको सङ्क्रमण न्यूनीकरणका लागि पहल थालिएको छ।
मंगलबार, पुस २०, २०७८
नर्सिङ पढाइ नहुँदा विद्यार्थी मर्कामा
बागलुङसहित धौलागिरि क्षेत्रमै उक्त मापदण्डका कलेज सञ्चालनमा छैनन्। भएको कलेज पनि नर्स भर्ना गर्न नपाएर खाली बस्नु परेको छ।
मंगलबार, पुस २०, २०७८
प्युठान अस्पतालको न्युनतम सेवा मापदण्डमा सुधार, लुम्बिनी प्रदेशको तेस्रो स्थानमा
प्युठान अस्पताल न्युनतम सेवा मापदण्डका सुचकको आधारमा लुम्बिनी प्रदेशको तेस्रो स्थानमा परेको छ।
मंगलबार, पुस २०, २०७८
बार्सिलोनाका २ खेलाडीलाई कोरोना संक्रमण
बार्सिलोनाले जारी विज्ञप्तिमा दुबै खेलाडीको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा बसिसकेको उल्लेख गरेको छ।
मंगलबार, पुस २०, २०७८
कञ्चनपुर: बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई खाद्य सामग्री
बर्थिङ सेन्टरमा पुगेर सुरक्षित रुपमा सुत्केरी हुनेलाई शुक्लाफाँटा नगरपालिकाले पोषण खाद्य सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको छ।
मंगलबार, पुस २०, २०७८
केएमसीका मेडिकल विद्यार्थी रिले अनसनमा, बढी शुल्क खारेज गर्नुपर्ने माग
चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढी शुल्क माग गरेको भन्दै काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन चर्काएका छन्।
मंगलबार, पुस २०, २०७८
ग्राण्डी अस्पतालले बिरामीको घरमै पुगेर स्वास्थ्यसेवा प्रदान गर्ने
अस्पतालको नवौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अस्पतालबाट घर गएका बिरामीको घर–घरमै पुगेर स्वास्थ्य उपचार गराउन ‘ग्राण्डी एट होम’ सेवाको शुभारम्भ गरेको हो।
मंगलबार, पुस २०, २०७८
चिसो बढेसँगै छालामा सङ्क्रमणको खतरा
अत्यधिक चिसो बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन्।
मंगलबार, पुस २०, २०७८
हुम्ला: सात लाख तिरेर बिरामीको हेलिकोप्टरमार्फत उद्धार
केही दिन अगाडिदेखि नाक र कानसम्बन्धी समस्याले थला परेका दुई बिरामीको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो।
मंगलबार, पुस २०, २०७८
पिजीको प्रवेश परीक्षा माघ ८ देखि १० गतेसम्म, कुन विषयको कहिले?
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)का शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ।
मंगलबार, पुस २०, २०७८
बिरामी र ६० वर्षभन्दा माथिकालाई ‘अतिरिक्त मात्रा’ खोप दिने सरकारको निर्णय
अतिरिक्त मात्रा दिनलाई कम्तीमा खोप लगाएको तीन महिना पूरा भएको हुनुपर्ने छ। साथै अतिरिक्त मात्रा दिँदा अघिल्लोपटक लगाएकै खोप दिइने छ।
सोमबार, पुस १९, २०७८
पछिल्लो २४ घण्टामा ३२६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
देशभर गरिएको ९ हजार ७०० पीसीआर र २ हजार ७९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, पुस १९, २०७८
‘चिसो मौसममा उच्च रक्तचापको जोखिम’
जाडोले शरीरका नशा खुम्चिने र उचित खानपानमा ध्यान नदिने हुँदा उच्च रक्तचापसँगै मुटुको समस्या हुने चिकित्सकको भनाइ छ।
सोमबार, पुस १९, २०७८
हिमाल डेन्टलले थाल्यो अनुहारको आकृति सच्याउने शल्यक्रिया
केही सरकारी अस्पतालमा भइरहेको उक्त शल्यक्रिया हिमाल डेन्टलले समेत सफलतापूर्वक गरेको हो।
सोमबार, पुस १९, २०७८
भारतमा कोरोना संक्रमण तीव्ररुपमा फैलिँदै
भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका छन्।
सोमबार, पुस १९, २०७८
वीरगञ्जमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन
यसअघि सञ्चालन गरिएको अभियानमा पहिलो मात्रा लिइसकेकालाई दोस्रो मात्रा वा छुटेका १८ वर्ष उमेरमाथिका सबै व्यक्तिलाई पहिलो मात्रा खोप लगाउने उद्देश्यले जिल्लाभर यस महिनाको पाँच-पाँच दिन दुई चरणमा खोप अभियान सञ्चालन गरिएको हो।
सोमबार, पुस १९, २०७८
जिल्ला अस्पताल जलेश्वरमा आउँदैनन् बिरामी
विगत दुई सातादेखि चिसोका कारण विभिन्न रोगका बिरामी बढ्न थाले पनि उपचारका लागि जिल्ला अस्पतालमा आउनेको सङ्ख्या भने न्यून छ ।
सोमबार, पुस १९, २०७८
पच्चिस हजार बालबालिकालाई विद्यालयमै खोप
नौवटै स्थानीय तहमा रहेका विद्यालयमा अध्यनरत ३३ हजार बालबालिकामध्ये पहिलो चरणमा पच्चीस हजार बालबालिकालाई खोप लगाउन सुरु गरिएको कार्यालयको भनाइ छ।
सोमबार, पुस १९, २०७८
जिल्ला अस्पताल हुम्लामा टुकि बालेर सेवा दिनुपर्ने अवस्थाको अन्त्य
जेनेटर सञ्चालनपछि स्वास्थ्यकर्मीलाई सेवा प्रदान गर्न सहज भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए।
सोमबार, पुस १९, २०७८
मानसिक अस्पतालको निर्देशकमा डा अनन्त अधिकारी
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा अधिकारीलाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
सोमबार, पुस १९, २०७८
चिकित्सा शिक्षा आयोगद्वारा एमडि/एमएसलगायतको सिट निर्धारण, कुन कलेजलाई कति?
आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयहरुका लागि विभिन्न शिक्षण संस्थामा गरी १ हजार ७१२ सिट निर्धारण गरेको छ।
आइतबार, पुस १८, २०७८
२८ हप्तामै जुम्ल्याहा बच्चाः स्वस्थ्य भई घर फर्के
समय नै नपुगी कम तौल भएर जन्मिएका जुम्ल्याहा बच्चा चिकित्सकको अथक प्रयास र अस्पतालको राम्रो रेखदेख पाएर स्वस्थ्य भएर घर फर्केका छन्।
आइतबार, पुस १८, २०७८
पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
देशभर गरिएको ५ हजार ९६२ पीसीआर र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, पुस १८, २०७८
चुनबाङमा पाँच शय्याको अस्पताल निर्माण हुँदै
चुनबाङमा निर्माण गर्न लागिएको पाँच शय्याको पालिकास्तरीय अस्पताल भवनको शिलन्याससमेत गरिएको छ। गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्टले भवनको शिलन्यास गरिन्।
आइतबार, पुस १८, २०७८
Previous
420
421
422
423
424
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
५२ मिनेट अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
९ घण्टा अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search