मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन १९, २०८३
Tue, Aug 04, 2026
मंगलबार, साउन १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
ओमिक्रोन फैलन नदिन स्थानीय र प्रदेश सरकारलाई स्वास्थ्य सेवा विभागको निर्देशन
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तह, जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता अपनाउन निर्देशन दिएको हो।
आइतबार, पुस १८, २०७८
भारतमा ओमिक्रोन संक्रमितको संख्या १५ सय बढी
भारतमा कोरोना र ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिदै गएपछि कोरोना संक्रमण बढि देखिएको राज्यमा रात्रिकालीन कर्फ्यू जारी गरेको छ।
आइतबार, पुस १८, २०७८
वडा कार्यालय र स्वास्थ्यचौकी भवन शिलान्यास
यसै वर्षभित्र सम्पन्न गर्ने गरी वडा नं ४ को भवन पनि निर्माण भइरहेको छ। यस्तै वडा नं १ को भवनको निर्माणकार्य थाल्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ।
आइतबार, पुस १८, २०७८
हुम्लाका स्वास्थ्यचौकीमा सिटामोलसहित अत्यावश्यक औषधिको अभाव
नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा पर्दै आएका छन्।
आइतबार, पुस १८, २०७८
खोटाङमा गर्भवतीको हवाई उद्धार
खोटाङको डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईको हवाई उद्धार गरिएको छ। उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ रिफर गरेको जनाइएको छ।
आइतबार, पुस १८, २०७८
गर्भवतीलाई पौष्टिक आहार उपहार
साविक रत्नेचौर गाविसको नौवटा वडास्तरमा स्वास्थ्य आमा समूह सक्रिय छन्। हरेक महिनाको ३ गते बस्ने बैठकमा गर्भवतीलाई रु ५०० मूल्य बराबरको पौष्टिक आहार उपहार दिने गरिएको सङ्गम आमा समूहका सदस्य अस्मिता बोगटीले जानकारी दिइन्।
आइतबार, पुस १८, २०७८
विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै
प्रायः स्कुले बालबालिका कोरोना जोखिममा पर्ने गरेका र सरकारले सबै विद्यार्थीलाई खोप दिने निर्णय गरेअनुसार उक्त पालिकामा रहेका विद्यार्थीलाई एकैसाथ खोप दिन थालिएको बताइएको छ।
आइतबार, पुस १८, २०७८
कोरोनाबाट मृत्यु भएका परिवारलाई बीस हजार सहयोग
काठेखोला गाउँपालिकामा कोरोना सङ्क्रमितका कारण ज्यान गुमाएकाको परिवारले रु २० हजारका दरले राहत प्राप्त गरेका छन्।
आइतबार, पुस १८, २०७८
हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको मोडर्ना खोप
उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन्। स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन्।
आइतबार, पुस १८, २०७८
१० मन्त्री र २० प्रदेश सांसदलाई कोरोना संक्रमण
महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ।
शनिबार, पुस १७, २०७८
कोभिड खोप: सरकारी लक्ष्य पूरा नहुने संकेत
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस मसान्तसम्म हरेक दिन पाँच लाख खोप लगाउने लक्ष्य सार्वजनिक गरेको थियो।
शनिबार, पुस १७, २०७८
११६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?
मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ८९ कोरोना संक्रमित आईसीयूमा र २७ भेन्टिलेटरमा गरी कुल ११६ जना उपचाररत छन्।
शनिबार, पुस १७, २०७८
आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण सम्पन्न
स्थानीय, प्रदेश सरकारका निर्देशक, नीति निर्माता, स्वास्थ्य प्रमुख र संयोजकलाई सेवाको विकास र विस्तार सम्बन्धी अभिमुखीकरण दिइएको हो।
शनिबार, पुस १७, २०७८
पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य
पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
शनिबार, पुस १७, २०७८
कोरोनापछि पर्यटन क्षेत्र सुधारोन्मुख, आन्तरिक पर्यटकले भरिए होटल
कोरोना भाइरसको संक्रमणका कारण कारण डेढ वर्षभन्दा बढी थलिएको पर्यटक व्यवसाय चलायमान हुन लागिरहेका बेला अङ्ग्रेजी नयाँ वर्ष २०२२ का अवसरमा भक्तपुरका पर्यटकीयस्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिएका छन्।
शनिबार, पुस १७, २०७८
पोखरिया अस्पताललाई ५० शय्या बनाउन प्रदेश सरकारसमक्ष माग
अस्पतालको हाल रहेको भवनमा माथिलो तल्ला थप गर्न मन्त्रालयसँग रकम निकासा गर्नसमेत माग गरिएको छ। साथै अस्पतालमा आवश्यक औषधिसहित शल्यक्रिया कक्ष, आइसियु तथा नवजात शिशु सघन हेरचाह एकाइ सेवा सञ्चालन गर्न थप रकम उपलब्ध गराउनसमेत प्रदेश सरकारसमक्ष माग गरिएको हो।
शनिबार, पुस १७, २०७८
नेपाल प्रवेशमा सहज बनाउने मन्त्रिपरिषद्को निर्णय, विदेशबाट खोप नलगाई पनि नेपाल आउन पाइने
मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गर्न निर्देशनसहित विभिन्न निकायलाई पत्राचार समेत गरिसकिएको छ।
शुक्रबार, पुस १६, २०७८
सहज वातावरणमा भर्ना र पठनपाठन गराउन ७ विद्यार्थी संगठनको माग
विद्यार्थीहरूका मागबारे कलेजहरुले सुनुवाई नगरे आन्दोलन गर्ने समेत संगठनहरुले चेतावनी दिएका छन्।
शुक्रबार, पुस १६, २०७८
देशभर ४ हजार ८७९ सक्रिय संक्रमित, आईसीयू र भेन्टिलेटरमा कति ?
हाल देशभर सक्रिय काेराेना संक्रमितको संख्या ४ हजार ८७९ जना रहेका छ।
शुक्रबार, पुस १६, २०७८
२३५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार १९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।
शुक्रबार, पुस १६, २०७८
विदेशमा चिकित्सा शिक्षामा भर्ना भएका विद्यार्थीले नेपालमै पढ्न पाउने
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा चीनलगायतका मुलुकमा भर्ना भएका नेपाली विद्यार्थीलाई नेपालमै पढ्न पाउने गरी सैद्धान्तिक स्वीकृती दिएको हो।
शुक्रबार, पुस १६, २०७८
केएमसी र नोबेलकाे दादागिरीविरुद्ध आन्दोलनमा उत्रिए विद्यार्थी
दुइ मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएस र बीडीएसका विद्यार्थीलाई पढ्न नदिएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन्।
शुक्रबार, पुस १६, २०७८
तनहुँमा ३२ हजार बालबालिकालाई मोडर्ना खोप लगाइयो
सबै पालिकाको समन्वयमा विद्यालयमै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाएको हो।
शुक्रबार, पुस १६, २०७८
विमानमा उडानकै क्रममा कोरोना पोजिटिभ भएपछि...
अमेरिकाको एक स्कुले शिक्षिकाले विमानमा उडानका क्रममै कोरोना पोजिटिभ भएको थाहा भएपछि उनले पाँच घण्टा विमानको शौचालयमानै सेल्फ आइसोलेशनमा बिताएकी छन्।
शुक्रबार, पुस १६, २०७८
किशोरीमा रक्तअल्पता हटाउन सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै
शुक्रबार, पुस १६, २०७८
चाँगुनारायणका प्रत्येक वडामा एक स्वास्थ्यचौकी एक प्रयोगशाला अभियान
शुक्रबार, पुस १६, २०७८
भारतमा १२७० जनामा ओमिक्रोन संक्रमण पुष्टि
एक दिनमा ओमिक्रोन भेरियन्टको १२७० जना संक्रमित भेटिएका छन्।
शुक्रबार, पुस १६, २०७८
कोभिड खोपको ‘अतिरिक्त डोज’ कहिले ? क-कसले पाउँछन् ?
सरकारले क्यान्सर, उच्च रक्तचाप, मधुमेह, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति तथा ६० वर्षमाथिका वृद्धवृद्धालाई उक्त खोप दिने तयारी गरेको छ।
शुक्रबार, पुस १६, २०७८
रुकुम पुर्वमा ६ हजार बालबालिकाले मोडर्ना खोप लगाए
जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका हुन्।
शुक्रबार, पुस १६, २०७८
पारामेडिक्सका विद्यार्थीलाई कुनै एक सम्बन्धित कलेजमा पढाउन आयोगको अनुमति
चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा निकै कम विद्यार्थी मात्र उतीर्ण गरेको भन्दै कतिपय कलेजले पारामेडिक्सका विषय अध्यापन गराउन नसक्ने बताएका थिए।
बिहीबार, पुस १५, २०७८
Previous
421
422
423
424
425
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
५२ मिनेट अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
९ घण्टा अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search