मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Thu, Aug 06, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
डा सुदिप अर्याल मृत फेला
मानसिक अस्पताल पाटनमा कार्यरत कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा सुदिप अर्याल मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार उनी बुढानिलकण्ठस्थित एक होटलमा मृत फेला परेका हुन्।
आइतबार, असार २७, २०७८
वीरेन्द्र अस्पतालमा हेमोडायलाइसिस सेवा
छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा मिर्गोला बिरामीका लागि हेमोडायलाइसिस सेवा सुरु भएको छ। अस्पतालले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेर उक्त सेवा सुरु गरेको हो।
आइतबार, असार २७, २०७८
काठमाडौं उपत्यकामा थपिए ३९१ काेराेना संक्रमित
उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ३९१ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आइतबार, असार २७, २०७८
स्याङजा र गोरखामा पाँच जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार जेठ ३१ गते राष्ट्रीय जनस्वास्थ्य प्रयोगशालामा नयाँ भेरियन्ट जाँचका लागि पठाइएको पाँच जनामा डेल्टा (बि.१.६१७.२) भेरियन्ट पुष्टि भएको हो।
आइतबार, असार २७, २०७८
जुम्लाका बर्थिङ सेन्टरमा टर्चको भरमा सुत्केरी गराउनु पर्ने बाध्यता
गाउँगाउँमा सुरक्षित सुत्केरीका लागि बर्थिङ सेन्टर खोलिएका छन्। तर आधारभूत सेवा दिनको लागि चाहिने उपकरण र पूर्वाधार छैनन्। बर्थिङ अव्यवस्थित हुँदा सुत्केरी हुन स्वास्थ्य संस्थामा महिलाहरु आउन समेत मान्दैनन्।
आइतबार, असार २७, २०७८
स्वास्थ्य क्षेत्रमा भएको राजनीतिकरण र भ्रष्टाचारविरुद्ध धर्ना दिन पुगेका अभियन्ताहरु पक्राउ
शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको राजनीतिकरण र भ्रष्टाचारविरुद्ध धर्ना दिन पुगेका बृहत् नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ परेका छन्।
आइतबार, असार २७, २०७८
वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन
आइतबार (आज) बिहान एक समारोहबीच प्रधानमन्त्री ओलीले शिलापत्र अनावरण गरी नवनिर्मित सर्जिकल भवनको उद्घाटन गरेका हुन्।
आइतबार, असार २७, २०७८
एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको कोरोना खोप सोमबार नेपाल आइपुग्ने
अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ।
आइतबार, असार २७, २०७८
प्युठानमा बाल विवाहको दर अझै घट्न सकेन
दर्ता भएकामध्ये सबैभन्दा बढी २६५ वटा मात्र बाल विवाह रहेको पाइएको छ। त्यसमा पनि प्युठान नगरपालिकामा मात्र ५१ बाल विवाहको घटना दर्ता भएको छ।
शनिबार, असार २६, २०७८
इलाम : कोरोनाका कारण मृत्यु भएकाको परिवारलाई ५० हजार
कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।
शनिबार, असार २६, २०७८
प्रधानमन्त्री ओलीलाई गगन थापाको प्रश्न- झलनाथको उपचार खर्च बेहोर्ने निर्णय कुन कानुनको आधारमा गरियो?
नेपाली कांग्रेसका नेता गगन थापाले एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने निर्णय कुन कानुनमा टेकेर गरिएको हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।
शनिबार, असार २६, २०७८
‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम
“स्वस्थ आमा, स्वस्थ बच्चा” भन्ने मुल नाराका साथ सञ्चालनमा ल्याएको कार्यक्रमले आमा र नवजात शिशुको जीवन सुरक्षित हुने उपाध्यक्ष विश्वकर्मा बताउँछिन्।
शनिबार, असार २६, २०७८
खेलाडीको उपचारका लागि ट्रमा सेन्टरसँग सम्झौता
खेलाडीको प्रभावकारी औषधि उपचार गर्ने/गराउने सम्बन्धमा नेपाल खेलकुद महासंघ (नेकोस) को विशेष पहलमा शुक्रबार सम्झौता भएको हो।
शुक्रबार, असार २५, २०७८
त्रिशुली अस्पतालमा कोरोनाको डेल्टा प्लस भेरियन्ट देखियो
अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोजिटिभ देखिएका ४ वटा नमुनामध्ये एक वटा नमुनामा डेल्टा प्लस भेरियन्ट देखिएको हो।
शुक्रबार, असार २५, २०७८
काभ्रेपलाञ्चोकमा रेबिजबाट तीनको मृत्यु : सावधानी अपनाउन आग्रह
एक महीनाको अवधिमा जिल्लाको एकै गाउँका आठ वर्षीय बालकसहित तीनको मृत्यु भएको हो।
शुक्रबार, असार २५, २०७८
बिपी प्रतिष्ठानका चिकित्सक र विद्यार्थीको जायज माग सम्बोधन गर्न कांग्रेसको माग
नेपाली कांग्रेसले प्रतिष्ठानको कुलपति हुनुको दायित्व र कर्तव्य निर्वाह नगरेर भूमिकाशून्य भएर बस्नु प्रधानमन्त्रीको चरम गैरजिम्मेवारी भएको बताएको छ।
शुक्रबार, असार २५, २०७८
स्याङ्जा: स्वास्थ्य केन्द्रका लागि स्थानीयले दिए निःशुल्क जग्गा
स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नागडाँडाका सेतीदेवी पोख्रेल र चूडामणि पोख्रेलले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बिहीबार पुतलीबजार नगरपालिकालाई जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गरेका हुन्।
शुक्रबार, असार २५, २०७८
कोरोना संक्रमणका कारण एकैदिन श्रीमान-श्रीमतीको मृत्यु
माङसेबुङ गाउँपालिका-५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो।
शुक्रबार, असार २५, २०७८
नर्भिक अस्पतालले सुरू गर्यो जेनेटिक ल्याबसहितको आधुनिक आइभिएफ सेन्टर
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्याधुनिक आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याएको छ।
शुक्रबार, असार २५, २०७८
बाढी पहिरो पीडित मेलम्ची र हेलम्बुका औषधि व्यवसायीहरूलाई आर्थिक सहयोग प्रदान
बाढी पहिरोका कारण समस्यामा परेका मेलम्ची र हेलम्बुका औषधि व्यवसायीहरू सहितका संघ संस्थालाई नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाले आर्थिक सहयोग गरेको छ।
बिहीबार, असार २४, २०७८
सरुवा रोग विशेषज्ञ डा पुनलाई नास्टको राष्ट्रिय प्रविधि पुरस्कार
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले टेकु अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई यस वर्षको राष्ट्रिय प्रविधि पुरस्कार प्रदान गरेको छ।
बिहीबार, असार २४, २०७८
कर्णाली सरकारले खारेज गरेका स्वास्थ्य संरचना अदालतले ब्युँत्याइदियो
उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश सरकारले २ वर्षअघि नै खारेज गरेका स्वास्थ्यका संरचना ब्युँत्याइदिएको छ। कर्णाली सरकारले २०७६ भदौ ६ गते स्वास्थ्यका पुराना संरचना खारेज गर्दै नयाँ संरचना बनाएको थियो।
बिहीबार, असार २४, २०७८
ऐनको व्यवस्था मिच्दै पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च बेहोर्ने सरकारको निर्णय
सरकारले जनस्वास्थ्य सेवा ऐन, २०७५ विपरीत पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सबै उपचार खर्च बेहोर्ने निर्णय गरेको छ।
बिहीबार, असार २४, २०७८
इजरायलबाट भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री सहयोग
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि इजरायलबाट पठाइएकाे भेन्टिलेटरसहितका अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण नेपाल आइपुगेको छ।
बिहीबार, असार २४, २०७८
काठमाडौं उपत्यकामा थपिए ४२७ कोरोना संक्रमित
उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ४२७ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार, असार २४, २०७८
२४ घण्टामा एक हजार २८६ जना संक्रमित कोरोनामुक्त
पछिल्लो २४ घण्टामा देशमा १२ सय जना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एक हजार २८६ जना संक्रमित कोरोनामुक्त भएका हुन्।
बिहीबार, असार २४, २०७८
ललितपुर महानगरपालिकामा खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइँदै
पहिलो मात्रा सो लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने सूचनामा जनाइएको छ।
बिहीबार, असार २४, २०७८
संक्रमित पुष्टि भएका व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराइदिनू : इडिसिडि
म्हाशाखाले कोरोना पत्ता लगाउन स्वाब परीक्षण गर्ने सबै प्रयोगशालालाई संक्रमण पुष्टि भएका व्यक्तिलाई इडिसिडीको कल सेन्टरबाट कल गरिने भएकाले सम्पर्क नम्बर उपलब्ध गराइदिन भनेको हो।
बिहीबार, असार २४, २०७८
काठमाडौं उपत्यकामा थपिए ५४३ कोरोना संक्रमित
उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ५४३ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, असार २३, २०७८
पछिल्लो २४ घण्टामा एक हजार ३३३ कोरोना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा एक हजार ३३३ संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख १४ हजार ३२७ जना संक्रमित निको भइसकेका छन्।
बुधबार, असार २३, २०७८
Previous
473
474
475
476
477
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
३ मिनेट अगाडि
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search