मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Thu, Aug 06, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
बिपी प्रतिष्ठानका चार पदाधिकारीलाई बहिस्कार गर्ने घोषणा, ९३ जनाले गरे हस्ताक्षर
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति लगायतका चार जना पदाधिकारीहरुलाई असहयोग गर्ने भन्दै प्रतिष्ठानका सल्लहाकार परिषद्देखि विभागीय प्रमुख तथा कर्मचारीहरुले हस्ताक्षण संकलन गरेका छन्।
बिहीबार, असार ३१, २०७८
चितवन मेडिकल कलेजमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण
जाजरकोट कुशे गाउँपालिका ९ का ४७ वर्षीय भरतबिक्रम शाहीको कलेजो प्रत्यारोपण गरिएको शल्य चिकित्सक सर्जन डा सञ्जयकुमार यादवले जानकारी दिए। उनलाई ४८ वर्षीया श्रीमती कमलादेवी शाहीले कलेजो दान गरेकी थिइन्।
बिहीबार, असार ३१, २०७८
लामो दूरीका यातायात र निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले अब १५ दिन निषेधाज्ञा थप गर्ने र लामो दूरीका यातायात पनि खुला गर्नेबारे छलफल भइरहेको बताए।
बिहीबार, असार ३१, २०७८
चितवनका अस्पतालमा रगतको अभाव देखिएपछि रक्तदानका लागि अपिल
जिल्लाका अस्पतालमा रगतको अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले एक सूचना जारी गर्दै रक्तदानका लागि अपिल गरेको छ।
बिहीबार, असार ३१, २०७८
जुम्लाको तिला गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषित
गाउँघरका चिकित्सक मानिने महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका खेलेका छन्। आगामी दिनमा पनि पालिकाका कुनै पनि बालबालिका खोपबाट वञ्चित हुने छैनन्', बुढाले भने।
बिहीबार, असार ३१, २०७८
सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामी घटे
कूल ८०३ श्ययासहित बिरामीको विभिन्न रोगको उपचार गराइरहेको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले कोरोना उच्च बिन्दुमा पुग्दा ३७० श्ययामार्फत काेभिडबिरामीको उपचार गरेको थियो।
बुधबार, असार ३०, २०७८
पदबहाली गर्दै अर्थमन्त्री शर्माले दिए खोप खरिदका लागि ५ अर्बको सहमति
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदबहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच अर्ब रुपैयाँको सहमति दिनेसम्बन्धी निर्णय गरेका हुन्।
बुधबार, असार ३०, २०७८
धरान पुगेर डा गोविन्द केसीले ‘बिपी प्रतिष्ठान शुद्धीकरण अभियान’मा ऐक्यवद्धता जनाए
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनको समर्थन गर्दै डा गोविन्द केसी धरानमा पुगेका छन्। प्रतिष्ठानमा पुगेर डा केसीले आन्दोलनरत पक्षले चलाएको ‘बिपी प्रतिष्ठान शुद्धीकरण अभियान’मा ऐक्यवद्धता जनाएका हुन्।
बुधबार, असार ३०, २०७८
आयुर्वेद सेवालाई स्थानीयस्तरमा पुर्याउन जोड
मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबाले नगरपालिकाका स्वास्थ्य शाखाहरूमा आयुर्वेदिक सेवालाई सँगसँगै लानका लागि पहल गर्ने बताए।
बुधबार, असार ३०, २०७८
स्वास्थ्यचौकीमा पानी चुहिन थालेपछि छाता ओढेर प्रसूति सेवा दिनुपर्ने बाध्यता
स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक धीरजकुमार शाहले भवनको प्रसूति कक्षभित्र पानी पर्दा छाता ओढेर सेवा दिने गरेको बताए।
बुधबार, असार ३०, २०७८
प्रधानमन्त्री र चार मन्त्रीको शपथ, स्वास्थ्यमन्त्री नियुक्त भएनन्
कोरोना महामारीको यो समयमा आज नै स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त हुने चर्चा चलेको थियो। तर आज स्वास्थ्य मन्त्री नियुक्त भएनन्।
मंगलबार, असार २९, २०७८
बिपी स्वास्थ्य प्रतिष्ठानको आन्दोलनमा विज्ञ समूहको ऐक्यवद्धता
रानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन र आन्दोलनरत पक्षले राखेको माग प्रति विज्ञहरुले ऐक्यवद्धता जनाएका छन्।
मंगलबार, असार २९, २०७८
उपत्यकामा थपिए ५८७ संक्रमित, काठमाडाैंमा सबैभन्दा धेरै ४१० जना
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, असार २९, २०७८
सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था गरेको प्रधानमन्त्री ओलीको दाबी
नेपाल खोप उत्पादक नभएपनि छोटो समयमै आफ्ना नागरिकलाई खोपको व्यवस्था गरेको उनको भनाइ छ। अब लगातार खोप लगाएर सुविधा उपलब्ध गराउने उनले बताए।
मंगलबार, असार २९, २०७८
कोभ्याक्स सुविधामार्फत जापानले नेपाललाई १६ लाख एस्ट्राजेनेका खोप उपलब्ध गराउने
जापानका विदेशमन्त्रीले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख एस्ट्राजेनेका खोप उपलब्ध गराउने बताएका हुन्।
मंगलबार, असार २९, २०७८
चितवनमा २४३ जनामा डेंगु
गत आवमा १९ हजार २३० जनाको परीक्षण गर्दा चार हजार ८०३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। तीमध्ये तीन जनाको मृत्यु भएको थियो।
मंगलबार, असार २९, २०७८
सुदूरका अस्पतालमा बालमैत्री कोभिड शय्या राखिँंदै
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले यहाँका नौ वटै जिल्लामा बालमैत्री कोभिड शय्या थप गर्नुका साथै सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाको तयारी अघि बढाएको छ।
मंगलबार, असार २९, २०७८
ताप्लेजुङ- एमबिबिएस अध्ययनका लागि आवाससहित छात्रवृत्ति
स्वीकृत छात्रवृत्तिसम्बन्धमा बनेको विधेयकले प्रत्येक वर्ष चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिएस अध्ययन प्रवेश परीक्षा उर्तीण गर्ने गाउँपालिका क्षेत्रभित्रको एक जना विद्यार्थीलाई आवाससहित छात्रवृत्ति दिने व्यवस्था गरेको छ।
मंगलबार, असार २९, २०७८
नर्भिक अस्पतालद्वारा आइपीओ ल्याउने तयारी
नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ। नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो।
मंगलबार, असार २९, २०७८
साउन २ गतेसम्म काठमाडौंका यी ४४ खोप केन्द्रमा लगाइँदै भेरोसेल खोप
आजदेखि कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाइँदै छ। ५५ वर्ष र सो माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको हाे। खोप साउन २ गतेसम्म लगाइने बताइएको छ।
मंगलबार, असार २९, २०७८
देउवाको नेतृत्वमा सरकार बन्दै, को होला स्वास्थ्यमन्त्री?
कोरोना भाइरस संक्रमणको यो महामारीमा आज नै स्वास्थ्य मन्त्री नियुक्त हुन्छन् या हुँदैनन् भन्ने विषय पनि अझै प्रष्ट भइसकेको छैन।
मंगलबार, असार २९, २०७८
जोन्सन एण्ड जोन्सनको खोप एक साताभित्र लगाउन सुरु गरिने
स्वास्थ्य मन्त्रालयले उक्त खोप ५० देखि ५२ वर्ष उमेर समूह, पूर्ण र अति अशक्त अपाङगता (वर्ग क र ख) भएका नागरिकहरुलाई लगाउने निणर्य गरिसकेको छ।
सोमबार, असार २८, २०७८
काठमाडौं उपत्यकामा थपिए ४३३ कोरोना संक्रमित
उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ४३३ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
सोमबार, असार २८, २०७८
गत २४ घण्टामा ११३३ जना संक्रमित निको भए
यो सँगै देशभर निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, असार २८, २०७८
बागलुङ: फेरि बढ्दै सङ्क्रमण र मृत्यु
सदरमुकामस्थित धवलागिरि अस्पतालमा पछिल्ला दुई दिनमा चार कोरोना सङ्क्रमितले ज्यान गुमाए। मृत्यु हुनेमा २३ वर्षीया युवतीसमेत छिन्। गम्भीर सङ्क्रमणका कारण अस्पतालको सघन उपचार कक्षमा तीन जना उपचाररत छन्।
सोमबार, असार २८, २०७८
बर्दिबास मेडिकल कलेज अनिश्चिततातर्फ
कलेजको पूर्वाधार निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि नबढ्दा यो राष्ट्रिय प्राथकिता प्राप्त आयोजनाको काम अनिश्चिततातर्फ डोरिएको हो।
सोमबार, असार २८, २०७८
सरकारी जागिर छाडेर स्वास्थ्यकर्मी किरण वली राजनीतिमा
सुर्खेतका स्वास्थ्यकर्मी किरण वलीले सरकारी जागिरबाट स्वैच्छिक अवकास लिदै राजनीतिमा लागेका छन्। उनले २२ वर्षे सरकारी जागिरबाट स्वैच्छिक अवकास लिदै राजनीतिमा लागेका हुन्।
सोमबार, असार २८, २०७८
प्रतिनिधि सभा पुन:स्थापना, शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परामदेश
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना हुने फैसला सुनाएको छ। प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीशको संवैधानिक इजलासले सोमबार प्रतिनिधि सभा पुन: स्थापना हुने फैसला सुनाएको हो।
सोमबार, असार २८, २०७८
चितवनमा कोरोनाको डेल्टा भेरियन्ट भेटियो
रतपुर महानगरपालिकामा दुई जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको छ। भरतपुर अस्पतालको पिसिआर प्रयोगशालामा पोजिटिभ देखिएका पाँच जनामध्ये २ जनामा जिन स्विक्वेन्सिङका क्रममा डेल्टा भेरियन्ट पुष्ट भएको हो।
सोमबार, असार २८, २०७८
एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको कोभिड खोप आज नेपाल आउँदै
कतार एयरको विमानाबाट बिहान नौ बजे १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आउन लागेको बताइएको छ।
सोमबार, असार २८, २०७८
Previous
472
473
474
475
476
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
३ मिनेट अगाडि
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search